रास्वपाको पहिलो स्थापना दिवसको अवसरमा देशव्यापी वृक्षारोपन कार्यक्रम
पूर्णपुष्टि,असार १ । रवि लामिछने नेतृत्वको पार्टि राष्ट्रिय स्वतन्तत्र पाटीको पहिलो स्थापना दिवसको उपलक्ष्यमा वार्षिक सप्ताहव्यापी कार्यक्रमको अन्तरगत वृक्षारोपन कार्यक्रम सुरु गरिएको छ । रास्वपाका ७४ वटै जिल्लामा पार्टी विस्तार गरिसके पछि पहिलो पल्ट सबै जिल्लाहरुमा आजकै दिनबाट उदयपुरका विभिन्न सहरहरुमा एकै दिनबाट सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।
जिलला समिति उदयपर, १ नं.क्षेत्रीय समिति उदयपुर र त्रियुगा नगर समिति उदयपुरको आयोजनामा जिल्लाका विभिन्न ठाउँका विद्यालय, मठमन्दी लगाएत सामुदायीक भवनहरुमा हरित वर्षधनका लागि साथै दिर्गकालीन विद्यालयको आयश्रोत बढाउँने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको रास्वपाका जिल्ला संयोजक तथा कोशी प्रदेश सदस्य चित्र कुमार कार्कीले बताए । उनका अनुसार आज त्रियुगा नगरपालिका–३, मोतिगडा अवस्थित राम जानकी माध्यमिक विद्यालयहरुमा १५० जातका बिभिन्न विर...









