Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ फरार प्रतिवादी पक्राउ

उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ५ । उदयपुरमा बन र लागुऔषध मुद्धाका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रि.न.पा–१२ बस्ने ३१ बर्षीय भोज कुमार बोटे, त्रि.न.पा–१३ बस्ने २३ बर्षीय रोनिस ठटाल, त्रि.न.पा–१३ बस्ने २६ बर्षीय रोयल राई र त्रि.न.पा–१० बस्ने २९ बर्षीय गणेश भुजेल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक रोशन थापाका अनुसार बिभिन्न मितिमा जिल्ला अदालतबाट फैसला भई जरिवाना भएका ४ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला अदालतले २०७८।०९।०६ गते बन मुद्धामा १८ हजार १ सय ३० रुपैँया जरिवाना तोकेतापनि बोटे फरार रहँदै आएका थिए । गाउँ घरमा लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा त्रियुगा नगर प्रहरी कार्यालयबाट खटिएको प्रनानि सहितको प्रहरी टोलीले बोटेलाई मंगलबार साझँ ५ बजे घरबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
स्तन क्यान्सर पिडित विमलालाई एसियन लाईफ गाईघाटले दियो २ लाख ५० हजार उपचार खर्च

स्तन क्यान्सर पिडित विमलालाई एसियन लाईफ गाईघाटले दियो २ लाख ५० हजार उपचार खर्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ असोज । स्तन क्यान्सर पिडित खोटाङकी बिमला थापालाई एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले उपचार खर्च बापत २ लाख ५० हजार विमा रकम प्रदान गरेको छ । कम्पनीले थापालाई प्राण घातक रोग उपचार सुविधा एसियन सावधिक जिवन बीमा अन्तर्गत उक्त रकम प्रदान गरेको हो । खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका ५ घर भएकी बिमला हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छिन् । निज बिमितलाई कम्पनीले आवश्यक कागजातको सम्पूर्ण प्रक्रिया पुराई बिना झन्जट रकम प्रदान गरेको शाखा प्रमुख मेनुका (खत्रीले जानकारी दिईन् । बिहिबार शाखा कार्यालय गाईघाटमै बिमलाको श्रीमन बिष्णु बहादुर थापालाई रकम हस्तान्तरण गरिएको बस्नेतले जनाईन् । खत्रीले बीमाबाट पाउने सुविधामा कागज प्रक्रियामा झन्झट हुने भन्ने भ्रममा नपर्न र आवश्यक प्रक्रिया पुराएमा सहजै बिमा बापतको सेवाहरु उपलब्ध हुने जनाईन् । बिमलाले ४ बर्ष अगाडी...
उदयपुर कारागारका १० जना कैदी कैद मुक्त

उदयपुर कारागारका १० जना कैदी कैद मुक्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुर कारागारका १० जना कैदी रिहा भएका छन् । कारागारमा सजाय काटिरहेका उनिहरुलाई संविधान दिवस २०८० को अवसरमा बुधबार कैद मुक्त गरिएको हो । बिभिन्न अपराधमा संलग्न भई सरकारवादी मुद्धामा कारावास सजाय पाएर आधा कैद भुत्तान गरिसकेका असल आचरणका कैदीलाई बाँकी सजाय मिनाहा गर्नै व्यवस्था अनुसार राष्ट्रपती पौडेलबाट उनिहरुको सजाय कट्टा भएको हो । उदयपुरका ७, भोजपुरका १, सुनसरीका १ र सिराहाका १ गरी १० जना कैद मुक्त भएको उदयपुर कारागारका प्रमुख डिगम कार्कीले बताएका छन् । उदयपुर कारागारबाट कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्धाका कैदी भोजपुर हतुवागढी गा.पा. ५ का २९ बर्षीय राजन राई र ताप्ली गा.पा.१ का ५० बर्षीय तस बहादुर सुनुवार, डाँका मुद्धाका कैदी कटारी न.पा. ७ का २५ बर्षीय सागर तिखत्री परियार, सवारी ज्यान मुद्धाका कैदी चौदण्डीगढी न.पा. ५ का २६ बर्षीय अन्जन चौधरी, बेलका न.पा. ३ का...
उदयपुर प्रहरीले संञ्चालनमा ल्यायो “नेपाल प्रहरी एप” अब मोवाईलबाटै उजुरी

उदयपुर प्रहरीले संञ्चालनमा ल्यायो “नेपाल प्रहरी एप” अब मोवाईलबाटै उजुरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी सेवालाई प्रविधिमय बनाउने योजना तय गरेको छ । हरेक क्षेत्रमा प्रविधि लागु भैरहँदा सुरक्षा क्षेत्र जस्तो ठाउँमा अझै बढी प्रविधिको आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरी र पिडितबीच छिटो छरितो र सरल काम कार्वाहीलाई सहज गर्न प्रविधिमय तर्फ उदयपुर प्रहरी अग्रसर रहेको उदयपुर प्रहरी प्रमुख (एसपी) रमेश थापाले बताए । उक्त एप आईफोन र एन्ड्रोईड दुवै बाट प्रयोग गर्न सकिने छ । यो प्रविधि संञ्चालनमा आए सँगै अब भने पिडितहरुले प्रहरी सेवा घरबाटै पनि लिन सकिने थापाले जनाए । अब उजुरी लगायतका अन्य सेवाहरु मोवाईलबाटै गर्न सकिने पनि थापाको भनाई छ ।...
मोटरसाईकल र्याली सहित बिराटनगरमा पहिचानवादीहरुको शक्ति प्रदर्शन

मोटरसाईकल र्याली सहित बिराटनगरमा पहिचानवादीहरुको शक्ति प्रदर्शन

Breaking News 1
पूर्णपुष्टि, ३ असोज । पहिचानको आधारमै प्रदेशको नामाकर गर्नु पर्ने भन्दै पहिचानपक्षधरले आफ्नो आन्दोलन जारीनै राखेको छ । मंगलबार प्रदेश नं १ भरीकै पहिचानवादीहरु बिराटनगरमा भेला भएर मोटरसाईल र्याली सहित शक्ति प्रदर्शन गरे । पहिचानवादीहरुले पहिचानकै आधारमा नामाकरण गर्नु पर्ने माग राखिरहँदा हिकमत कार्की नेतृत्वको सरकारले भने संविधानमा उल्लेख गरेको संघियतालाई कुल्चिएर प्रदेशको नामाकरण गरेको पहिचानवादी नेताहरुको आरोप छ । पञ्चायती शासनमा राखेको कार्की नेतृत्वको सरकारको प्रदेश नामाकरण पहिचावादीहरुले कुनै हालतमा नमान्ने जनाए । असन्तुष्टकाबीच राखिएको नामाकरण ख्यारेज गरी पहिचान सहितको नामाकरण राख्नु पर्ने पहिचानवादीहरुको माग छ । प्रदेशसभाले फागुन १७ मा प्रदेशको नामा राख्न सफल भएपनि प्रदेशवासीहरुको सन्तुष्टीमा भने सरकार चुकेको छ । पहिचानपक्षधरको आन्दोलन जारी रहँदा प्रदेशका पहाडी जिल्लाहरुमा कार्...
उदयपुरका शिक्षक रामकुमार झा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत

उदयपुरका शिक्षक रामकुमार झा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असोज । उदयपुरका एक शिक्षक राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । चौदण्डीगढी नगरपालिका ६ मा सञ्चालित ज्योति माध्यामि विद्यालयका प्रधानाध्यापक राजकुमार ओझा नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कार बाट पुरस्कृत भएको हो । कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजिम मूल समारोह समितिको कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेका थिए। ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिन्छ । सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्ग...
एमाले कोशी प्रदेश अधिवेशन : ताप्ली र उदयपुरगढीबाट प्रतिनिधिमा को–को चयन भए ?

एमाले कोशी प्रदेश अधिवेशन : ताप्ली र उदयपुरगढीबाट प्रतिनिधिमा को–को चयन भए ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असोज । एमालेको कोशी प्रदेश अधिवेशन यहि १२ र १३ गतेका लागि तोकिएको छ । उक्त अधिवेशनका लागि प्रदेशका सबै जिल्लाहरुमा प्रतिनिधि चयनका काम समेत तिव्र गतिमा हुँदैछ । यसै सन्दर्भमा उदयपुरमा पनि मंगलबारदेखी प्रतिनिधि छनोटको काम सुरु भएको छ । प्रतिनिधि छनोटको काम ताप्ली र उदयपुरगढीमा सम्पन्न भैसकेको छ । उदयपुरगढीबाट प्रदेश कमिटीका उप(सचिव समेत रहेका शैलेस लामा, प्रदेश कमिटी सदस्य गोपाल खत्री र मुक्ति समाज, नेपाल कोशी प्रदेश कमिटि सदस्य संगिता वि.क सर्वसम्मत प्रतिनिधि चयन भएकी छिन् । यता ताप्ली गाउँपालिकाबाट भने जिल्ला कमिटी सदस्य बाबुराम राई, कमलमाया राई र बेनि बहादुर नेपाली सर्बसम्मत प्रतिनिधि चयन भएको ताप्ली गाउँपालिका इन्चार्ज समेत रहेका बाबुराम राईले जनाए ।...
बेल्दोभानको बरुवा खोला पक्की पुल निर्माणका लागि स्थलगत अनुगमन

बेल्दोभानको बरुवा खोला पक्की पुल निर्माणका लागि स्थलगत अनुगमन

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ असोज । त्रियुगा नगरपालिका वडा नं १६ बेल्दोभानमा पर्ने बरुवा खोलामा पक्की पुल लाग्ने भएको छ । नगरको तिन पहाडी वडाहरु १४, १५ र १६ जोड्ने उक्त पुल निर्माणका लागि बिगतबाटै ब्यापक पहल प्रयास भैरहेका थिए । वडाअध्यक्ष मान वहादुर राईले पुल निर्माणबारे इन्जीनियर सहितको टोलीले स्थलगत अनुगमन गरिसकेको जनाए । अब चाँडै डिपिआर पनि तयार हुने राईको भनाई छ । बुधबार प्राविधिक टोली सहित स्थलगतको अनुगमन गरिएको छ । गाईघाट देखी रौता सम्मका लागि सहज र नजिकको गन्तव्यको रुपमा समेत रहेको उक्त पुल निर्माण हुँदा थप सेवा सुविधा यात्रुहरुले पाउनेछ ।...
उदयपुरमा यौनजन्य धन्दा चलाएको आरोपमा ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

उदयपुरमा यौनजन्य धन्दा चलाएको आरोपमा ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटस्थित पिपल चोकमा रहेको ब्रोदर्श रेष्टुरेन्टमा यौनजन्य धन्दा चलाएको आरोपमा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं. १० बस्ने ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ बर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नं. १९ बस्ने २८ बर्षीय सतिश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार यौनजन्य धन्दामा नाबालिकाहरुलाई प्रयोग गर्दै आएका उनिहरु विरुद्ध एक पीडीत बालिकाले जाहेरी दिएकी थिईन् । सोही आधारमा उनिहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । उनिहरु विरुद्ध सोमबार अर्का एक पीडित बालिकाको अभिभावकहरुले पनि प्रहरीमा उजुरी दर्ता गराएका छन् । उजरीमा आफ्नो नाबालिका छारीलाई बिभिन्न प्रलोभन देखाई सेवा र या...
उदयपुरमा भन्सार छली ल्याएको ३ लाख बढीको सामान बरामद

उदयपुरमा भन्सार छली ल्याएको ३ लाख बढीको सामान बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा भन्सार छली गरी ल्याएको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । भन्सार छली गरी ल्याएको ३ लाख ५ सय रुपैँया बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक (एसपी) रोशन थापाका अनुसार चेकिङमा खटिएको प्रहरी टोलीले अवैध रुपमा ल्याईएको खुर्सानी, सुर्ती, बिडी र अंगुरीको बोराहरु नियन्त्रणमा लिएको हो । भदौ ३० गते बिहान ६:२५ बजेको समयमा कटारी नगरापलिका–१ बेलसोत स्थित प्रहरी चौकी बेलसोत अगाडी खटिएको प्रहरी टोलीले पोखराबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ६१०० नम्बरको यात्रु बाहक बस चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याएको १२६ केजी ३ बोरा खुर्सानी र १ बोरा बिडि गरी जम्मा १ लाख ५ सय रुपैँया बराबरको सामान नियन्त्रणमा लिएको एसपी थापाले बताए । सोही दिन कटारी–४ जडी स्थित बिरेन्द्र दासले संचालन गरेको गोदाम पसल घरम...