Saturday, June 13News That Matters

Month: ३ वर्ष अगाडि

स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिप २०२३ को फाईनलमा रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लब प्रवेश गरेको छ । आईतबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडा र लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई हराउँदै फाईनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडालाई १–० गोलले पराजित गरेको हो । रातापानीका लागी पाण्डु चौधरीले गोल गरे । उनले खेलको अन्तिम औं मिनेटमा रातापानीका लागी विजयी गोल गरेका हुन् । यस खेलमा पाण्डु चौधरी म्यान अफ द म्याच भएका छन् ।त्यस्तै दोस्रो सेमिफाईनल खेलमा लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई २–१ गोलले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफको ३ औं मिने...
कटुवा पेस्तोल सहित ३ युवक पक्राउ

कटुवा पेस्तोल सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ५ । मोरङमा कटुवा पेस्तोल सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरीपुर्वा–७ का २७ बर्षीय रबिन्द्र कुमार यादव, सर्लाही हरीपुर्वा–७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला–६ का २२ बर्षीय राम दयाल यादव रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार हिजो शुक्रबार राती साढे ९ बजे प्रहरी चौकी अमाहीबरियातीबाट गस्तीमा खटिएको प्रहरी टोलीले धनपालथान–२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको द्यच् ण्ट एब् ज्ञघटद्द नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली फेला पारेको हो । गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे सं...
पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

पूर्व खेलाडी सुमन राईद्धारा बर्गाछी फुटबल क्लब साउनेलाई जर्सी सेट सहयोग

खेलकुद, समाचार
पूर्णपुष्टि,कार्तिक ४ । उदयपुुरको साउनेमा अवस्थित बर्गाछी फुटबल क्लबलाई पूर्व खेलाडी सुमन राईद्धारा १५ सेट जर्सी सहयोग प्राप्त भएको छ । जिल्लाको त्रियुगा नगरपालिका-१४, नम्बर वडा साउने वर्गाछी फुटबल क्लवका पूर्व खेलाडी समेत रहेको राईले दशै तिहार लक्षीत वडा स्तरिय प्रतियोगिताहरुमा सहभागिताको लागि जर्सी सेट प्रदान गरेको हो । सामाजिक कार्यमा विभिन्न तहतत्काबाट सहयोग पुर्याउँदै आएका राईलका आफन्त मार्फत शनिवार स्थानीय फिल्डमा क्लवका कोच पवन राईलाई संयुक्त जर्सी हस्तान्तरण गरेका हुन् । पारिवारीक वाध्यताले परदेश रहेका समाज सेवी राई हाल मलेसियाको एक कम्पनीमा कार्यरत छन् । उनले गएको वर्षहरुमा पनि स्थानीय खेल क्षेत्र विकासको निम्ती महत्वपूर्ण सहयोगहरु प्रदान गर्दै आएको छ ।...
नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधि बागमती फुटबल क्लव सर्लाहीले जित्यो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । नवौँ नारदमुनी थुलुङ स्मृती गोल्डकपको उपाधी बागमती फुटबल क्लव सर्लाहीले जितेको छ । न्यु त्रियुगा स्पोर्ट क्लव सप्तरीसंग आजको फाइनल खेलमा १–० को अन्तरमा सर्लाहीले उपाधी जित्न सफल भएको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका –४ बसाहामा भएको गोल्डकप प्रतियोगिताको उपाधी जितेसंगै सर्लाहीले नगद चारलाख एकहजार पुरस्कारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउनु परेको सप्तरीले नगद २ लाख १ हजार पुरस्कार प्राप्त गर्यो । खेलको ३ औं मिनेटमै सर्लाहीका श्रृजन गौतमले गोल गरे । सोही गोल उपाधी चुम्न निर्णायक बन्न पुग्यो । दर्शकको समर्थन बढि पाएको सप्तरीले सुरुमै गोल खाएपछि खेलमा दवाव परेको थियो । गोल फर्काउने प्रयासलाई सर्लाहीले विफल तुल्यायो । सर्लाहीले पनि थप गोल गर्न सकेन । उपाधि विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि प्रदेश सांसद सम्झना तामाङ,...
स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

स्व चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) स्मृती तेस्रो मलिथम फुटबल च्याम्पियन सिपमा थानपोखरी फुटबल क्लब ज्यामिरे र रातापानी फुटबल क्लब बिजयी भएका छन् । शनिबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको पहिलो खेलमा थानपोखरी फुटबल क्लबले नव सार्वजनिक युवा क्लब बेलाहालाई टाईब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा गोर रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा थानपोखरी फुटबल क्लब ज्यामिरेले नव सार्वजनिक युवा क्लब बेलाहालाई ४–३ गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो । थानपोखरीका लागी नविन चौधरी, नब्नित चौधरी, अजित चौधरी र गोल रक्षक रेम्बो चौधरीले गोल गरे भने बेलाहाका लागी उमेश चौधरी, अनिल चौधरी र ईश्वर चौधरीले गोल गरे । यस खेलमा गोल रक्षक रेम्बो चौधरी म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेलमा रातापानी फुटबल क्लबले कालिका फुटबल क्लब बेलाह...
वाईसियल भलिबलको उपाधि खाबु कुभिन्डेलाई

वाईसियल भलिबलको उपाधि खाबु कुभिन्डेलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ४ । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेमा भएको खुल्ला पुरुष भलिबलको उपाधि खाबु कुभिण्डेले जितको छ । नेकपा (माओवादी केन्द्र) को जारी बिशेष रुपान्तरण अभियान अन्तर्गत योङ कम्युनिष्टलिग (वाईसिएल) नेपाल साउनेद्वारा आयोजित प्रतियोगिताको फाईनलमा त्रि.न.पा. १५ खॉबु कुभिन्डेले त्रि.न.पा. ७ चुहाडेलाई पराजित गर्दै उपाधि जितेको हो । शुक्रबार भएको फाईनल खेलमा दुबै टोलीले २–२ सेट जितेको थियो भने अन्तिम सेटमा चुहाडेलाई ११ मा रोकेर खाबुँले उपाधि चुमेको हो । प्रतियोगिताको प्रथम टोली खाबु कुभिण्डेले मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरे भने दोस्रो टिम चुहाडेले मेडल, प्रमाण पत्र र नगद रु. १० हजार प्राप्त गरे । कार्यक्रममा प्रमुख अतिथि एन्फाको महासचिव किरण राई ,त्रिनपा १४ को वडाअध्यक्ष हेम मगर लगायतले सयुक्त रुपमा विजेता टोलीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । सो अवसरमा मह...
शान्ति सेनामा मृत्यु भएका उयदपुरको भुपध्वज राईको शव सेनाको हेलीमा ल्याईयो, अन्तिम सलामी सहित दाहसंस्कार

शान्ति सेनामा मृत्यु भएका उयदपुरको भुपध्वज राईको शव सेनाको हेलीमा ल्याईयो, अन्तिम सलामी सहित दाहसंस्कार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ४ कार्तिक । सात महिना अघि शान्ति सेनामा कंगो पुगेका उदयपुरको पुपध्वज राईलाई नेपाली सेनाले अन्तिम सलामी सहित बिदाई गरेको छ । शनिवार गाईघाट स्थित डाक्टर खोरियामा राईको अन्तिम बिदाई गरिएको हो । उनको शान्ति सेनाकै क्रममा कंगोमा मृत्यु भएको परिवारले जनाएको छ । बिरामी भएर बेहोस भएको राईको मृत्यु भएपछि ११ दिन पछि नेपाली सेनाको हेलिकप्टरमा उदयपुर ल्याईएको थियो ।...
स्व. चित्र कुमारी लिम्वु स्मृति तेस्रो मलिथम फुटवल : दोस्रो खेलमा डयाडी फुटसल मोतिगडा बिजयी

स्व. चित्र कुमारी लिम्वु स्मृति तेस्रो मलिथम फुटवल : दोस्रो खेलमा डयाडी फुटसल मोतिगडा बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ३ । शुक्रबारदेखी सुरु स्व. चित्र कुमारी लिम्वु समृति तेस्रो मलिथम फुटवल प्रतियोगिताको दोस्रो खेलमा डयाडी फुटसल मोतिगडा बिजयी भएको छ । जनज्योति एफसी बसाहा र डियाडी फुटसल मोतिगडा खेलेको दोस्रो खेलमा डयाडीको तर्फबाट राकेश चौधरीको एक गोलनै जितको निर्णायक गोल बनेका थिए । बसाहालाई १–को बिरुद्ध हराउँदै मोतिगडा पहिलो खेलमा जित निकाल्न सकेको हो । उक्त खेल गाईघाट स्थित थारुहट रंगशालामा जारी छ । फाईनल खेल कार्तिक ६ गते हुने छ भने प्रतियोगितामा बिजेतालाई ३५ हजार नगद ट्रफि र मेडलको ब्यवस्था गरिने र उपविजेतालाई २५ हजार नगद ट्रफि र मेडल प्रदान गरिने अयोजकले जनाएको छ ।  ...
स्व चित्र कुमारी लिम्वु (स्मिृति) तेस्रो फुटवल प्रतियोगिता गाईघाटमा आजबाट सुरु, लक्ष्मीपुरको बिजयी सुरुवात

स्व चित्र कुमारी लिम्वु (स्मिृति) तेस्रो फुटवल प्रतियोगिता गाईघाटमा आजबाट सुरु, लक्ष्मीपुरको बिजयी सुरुवात

Breaking News 1
पूर्णपुष्टि, ३ कार्तिक । स्वर्गिय चित्र कुमारी लिम्वु (स्मृति) तेस्रो फुटवल प्रतियोगिता गाईघाटमा शुक्रबारदेखी सुरु भएको छ । हवाईफिल्डको पुरानो गाईघाट स्थित थारुहट रंगशालामा सुरु भएको उक्त खेलमा लक्ष्मीपुरले बिजयी सुरुवात गरेको छ । जेवाईसी मैनहा क्लव जोगितहलाई ३–० को सुन्यमा हराउँदै लक्ष्मीपुरले जित सुरुवात गरेको हो । लक्ष्मीपुरको तर्फबाट जर्सि नं १७ का पुष्पराज चौधरीले २ गोल गरेका थिए । उनले पहिलो गोल गरेको करिब एक मिनेट नवित्दै पून ः अर्को गोल पनि थपेका थिए । एक गोल भने आत्माघाती भएका थिए । उता जोगिदहको तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको समय अबधिभर उक्त क्लवले कुनै पनि गोल गर्न नसकेको हो ।...
उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ ।उदयपुरमा जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी न.पा.५ भोर्ले बस्ने २० बर्षीय महेश नेपाली भन्ने टीका त्रिखत्री रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले जबरजस्ती करणी मुद्धामा २०७७।०८।१६ गते १२ बर्ष ४ महिना ३ दिन कैदको फैसला गरेको थियो । अदालतले फैसला गरेतापनि हालसम्म फरार रहेका उनलाई बिहिबार साझँ ६ बजेर ४० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चौधरीले बताए ।...