Thursday, August 6News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुर बस दुर्घटना : मृतकको पोष्टमार्टमका लागि आफन्तको जाहेरी कुर्दै प्रहरी

उदयपुर बस दुर्घटना : मृतकको पोष्टमार्टमका लागि आफन्तको जाहेरी कुर्दै प्रहरी

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० मंसिर । बस दुर्घटनामा मृतक तिन जनाको अझै पनि पोष्टमार्टम हुन सकेको छैन । घाईतेहरुलाई बिराटनगर पठाएर मृतक तिन जनालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमै राखिएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका ५ का ४० बर्षिय बस चालक भिखन चौधरी, ७ बर्षिय बिकास चौधरी र ६ बर्षिया सन्या चौधरीको मृत्यु भएको थियो । उनिहरुलाई हिजै जिल्ला अस्पता उदयपुर पोष्टमार्टम भवनमा राखिएको छ । प्रहरीका अनुसार आफन्तको जाहेरी नआएकाले पोष्टमार्टम नभएको जानकारी दिए । उदयपुर प्रहरी प्रवक्त डिएसपी हरिनन्द चौधरीका अनुसार आफन्तबाट प्रहरीमा जाहेर आएपछि पोष्टमार्टमको काम अघि बढ्ने जनाए ।...
बस दुर्घटना अपडेट : बिराटनगर रेफर मध्ये दुईको आईसियुमा र अन्यको उपचारमा सुधारोन्मु, २७ डिस्चार्ज

बस दुर्घटना अपडेट : बिराटनगर रेफर मध्ये दुईको आईसियुमा र अन्यको उपचारमा सुधारोन्मु, २७ डिस्चार्ज

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० मंसिर । शनिबार भएको स्कुल बस दुर्घटनाका बिराटनगर रेफर गरिएका १३ मध्ये दुई जनाको आईसियुमा राखेर उपचार भैरहेको छ । अन्यको भने उपचारमा सुधार हुँदै आएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी हरिनन्द चौधरीले जनाए । बसमा सवार ४३ मध्ये तिनको मृत्यु र अन्य सबै घाईते भएका थिए । गम्भीर प्रकृतिका घाईतेलाई हिजै बिराटनगर रेफर गरिएको थियो । प्रहरीका अनुसार सामान्य घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार पछि घर फर्काईएको छ ।...
स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्कुल बस दुर्घटनामा घाईते बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर १० । बस दुर्घटनाबाट घाईते भएका विरामीको उपचार सेवालाई प्रभावकारी बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुर र मदन भण्डारी आँखा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । शनिबार पिकनिक खायर फर्कदै गरेको स्कुल बस दुर्घटनामा घाईते भएका ३७ जनाको आर्थिक अवश्थालाई मध्यनजर गरी संघ र अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् । संघ तथा अस्पतालका अध्यक्ष भागवत राउतले सामाजिक आर्थिक अभावले एम्बुलेन्स लैजान नसकेर उपचार सेवा प्रभावित नहोस भन्ने हेतुले मानविय सहयोग स्वरुप निःशुल्क सेवा प्रवाह गरिएको बताए । उनले बिपत्तिमा परेका नगरबासीको उपचारमा तदारुकता देखाउनसमेत स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले भने, ‘एकै घरका दुई सन्तान अनी आफन्त गुमाउनुको पीडालाई मानविय मलमपट्टी लगाउन आफ्नो हैसियत अनुसार सकेको सहयोग गर्नसमेत सबैलाई आग्रह गर्दछु । ‘अध्य...
उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित

उदयपुर प्रहरीको मनोपरामर्श पछि लागु औषध प्रयोगकर्ताहरुले भने, “आई डियर नो ड्रग” तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, १० मंसिर । उदयपुरमा लागुऔषध प्रयोगकर्ताहरुले उपा्रन्त लागु औषाधमा लागि नपर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको लागु औषाध नियन्त्रण (एमडिआई) अन्तर्गतको कार्यक्रम “आई डियर नो ड्रग क्याम्फेयन” मा लागुऔषाध प्रयोगकर्ताहरुले सहभागी जनाएउँदै यसबाट बिचलन नहुने प्रतिबद्धता जनाएको हो । प्रहरीले “आई डियर नो ड्रग क्याम्फेयन” भन्ने नारानै तयार गरेको छ । जसलाई “लागुऔषाध सेवान नगर्ने मैले दृढता गरे” भनिएको छ । सोही कार्यक्रममा प्रहरीले प्रयोगकर्ताहरुलाई एक दिने मनोपरामर्श दिईएका थिए । दिनहु बढ्दै गएको लागुऔषाध दुव्र्यसनीलाई नियन्त्रण गर्न उदयपुर प्रहरीले कार्वाही सँगै सचेतना र मनोपरामर्शको समेत कार्यक्रम आयोजना गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरको भवनमा भएको एक दिने मनोपरामर्श कार्यक्रममा ५२ जना लागु औषाध प्रयोगकर्ताहरुलाई सहभागी गराएर परामर्श दिईएको थियो । उ...
बस दुर्घटनामा मृत ३ जनालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर लगियो

बस दुर्घटनामा मृत ३ जनालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर लगियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ मंसिर । उदयपुरमा शनिवार भएको बस दुर्घटनामा मृत्यु भएको ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर राखिएको छ । त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण बोर्डिङको बस दुर्घटना हुदा चालक सहित एक बालक र एक बालिका घाईते भएको थियो । चालक त्रियुगा नगरपालिका ५ का ४० बर्षिख भिखन चौधरी, सोही ठाउँकी ६ बर्षिया बालिका सन्या चौधरी र ७ बर्षिय बिकाश चौधरीको मृत्यु भएको थियो । गम्भीर घाईते १२ जनालाई भने बिराटनगर रेफर गरिएको छ ।...
ऐतिहासिक स्थल चौदण्डिगढीमा सेनाको हाईकिङ, सिडियोसमेत सहभागी

ऐतिहासिक स्थल चौदण्डिगढीमा सेनाको हाईकिङ, सिडियोसमेत सहभागी

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, मंसिर ९ । नेपालको राज्य एकिकरणको ऐतिहासिक स्थलहरुको संरक्षण र सम्बर्धनमा नेपाली सेना लागी परेको छ । यसै क्रममा ऐतिहासिकस्थल चौदण्डीगढीको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन नेपाली सेनाको १८ नं. बाहिनीअड्डा भुल्के र श्री पशुपती प्रशाद गण बोक्सेको संयुक्त आयोजनामा आज हाईकिङ सम्पन्न भएको छ । https://youtu.be/jih9hC3va0M प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हाइकिङ गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो । इतिहास पढेको चौदण्डीगढी क्षेत्रको घना जङ्गल हुदै भ्रमण गरेको र मनोरम दृष्यावलोकन गरेको उहाँले बताउनुभयो । आन्तरिक र बाह्य पर्यटकको राम्रो सम्भावना देखिएको र भारत नजिक भएकोले भारतीय पर्यटकलाईसमेत आकर्षण गर्नसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।१८ नं. वाहिनीपति मनोजकुमार बैधवारले प्रधानसेनापतीको निर्देशन अनुसार नेपाली सेनाले पुराना ऐतिहासिक संरचना र धार्मिक स्थलहरु संरक्षण गर्ने, न...
Breaking News 1
उदयपुरमा लागुऔषाध प्रयोगकर्ताहरुको सामुहिक प्रतिबद्धता, “आई डियर नो ड्रग” म पनि यो बेला अन्य साथीहरु जस्तै ठुला पोष्टका सम्मानित ब्यक्ति हुन्थे होला, अहिले मेरा साथीहरु कोही डिएसपी त कोही एसपी छन् । कोही अमेरीका त कोही अस्टे«लिया छन् कोही अधिकृत भए, तर म भने जाहाँको तहीँ । उदयपुर त्रियुगा नगरपालिका ११ संगम टोलका सागर नेपाल विद्यालयका इमान्दार विद्यार्थी थिए । राम्रै बातावरणमा पठनपाठन गर्दै गरेका नेपाल जव एसएलसी सकेर बिराटनगर पढ्न गएपछि अचानक साथी सँगतमा घुलिए । गलत साथीका सँगतका कारण आज प्रगतिका लागि १५ बर्ष पछि आफु पछि धकेलिएको नेपालले सुनाए । उनले दुव्र्यसनीको कयौँ तितो अनुभवहरु सुनाउँदै भने,“ म यसैको कारण पटक पटक मृत्युको मुखबाट फर्केको मान्छे हो । मेरो परिवारमा मलाई केहीको कमि थिएन, मैला राम्रो गर्न चाहाँदा घरपरिवारबाट कुनै समस्या थिएन । म सँग हरेक अवसर र सुविधा हुदाहुँदै पनि मलाई ला...
उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटनामा ३ को मृत्यु , १२ जना बिराटनगर रेफर

उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटनामा ३ को मृत्यु , १२ जना बिराटनगर रेफर

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरी स्थित अन्नपूर्ण अग्रेजी विद्यालयको स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने गम्भीर १२ जनालाई बिराटनगर रेफर गरिएको छ । मुत्यु हुनेहरुमा चालक ४० वर्षिय भिखन चौधरी, त्रिनपा ६ की ७ वर्षिय विकास चौधरी र सोही ठाउँकी ६ वर्षिया बालिका सन्या चौधरी रहेकी छिन् । अन्य घाईतेहरुलाई पनि रेफर गर्ने क्रम जारी रहेको छ । केहीको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार भैरहेको छ । स्थानीयहरुका अनुसार पिकनिक खान गएका अभिभावक र विद्यार्थीहरु चडेको बस उदयपुरगढी ७ जोगिटोलमा दुर्घटना भएका थिए । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर बाहिर रेफर गर्ने काम भैरहेको छ । घाईतेहरुको पहिचान हुन बाँकी छ ।...
उदयपुरमा अन्नपूर्ण बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना : क्षती बिवरण आउन बाँकी

उदयपुरमा अन्नपूर्ण बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना : क्षती बिवरण आउन बाँकी

Breaking News 1, समाचार
पूर्णपुष्टि, ९ मंसिर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङको अभिभावक बोकेको बस दुर्घटना भएको छ । उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थित बस दुर्घटना हुँदा ठुलो संख्यामा अभिभावक घाईते भएको अनुमान गरिएको छ । उक्त गटनाको बिस्तृत जानकारी बारे प्रहरी र ट्राफिक प्रहरीहरु लागि परिरहेको छ । घटनाबारे क्षतीको बिबरण र विस्तृत जानकारी आउन बाँकी रहेको छ । बस काहाँ र केका लागि हिडेको भन्नेबारे अनुसन्धान भैरहेको छ ।...
“हितैको माया” बाट गायीकीमा उदाउँदै इन्द्रकला

“हितैको माया” बाट गायीकीमा उदाउँदै इन्द्रकला

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ८ मंसिर । कार्तिक २४ देखी हलमा प्रदर्शन भैरहेको फिल्म “दिमाग खराब” को गित हितैको माया युट्युव, टिकटक लगायत सामाजिक संञ्जालहरुमा चर्चित बन्यो । उक्त गितलाई चर्चित गायक सुगम पोखरेल र नव गायीका इन्द्रकला राईले स्वर दिएकी थिईन । गित संगितको क्षेत्रमा सुगम पोखरेलको अनुभावको आधारमा  इन्द्रकला कलिलै छिन् । तर पनि हितैको मायामा इन्द्रकलाले आफ्नो उत्कृष्ट स्वर भरेकी छिन् । खोटाङको बुईपा छिप्टीमा जन्मीएकी इन्द्रकला परिवारको ठुली छोरी हुन् । बाबासँग आमाको डिभोर्स भएपछि इन्द्रकला हाल आमा सँग मामाली घर उदयपुर बस्दै आएकी छिन् । गायनमा असाध्यै रुची राख्ने इन्द्रकला सानै उमेरदेखी गित गाउने गर्थिन । बिभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिँदै जाने क्रममा आज फिल्मको गित समेतको इन्द्रकलालाई अफर आयो । ५ बर्ष अघि मात्रै ब्यवसायीक सांगितिक यात्रामा प्रवेश गरेकी इन्द्रकलाले २० ओटा भन्दा बढी गित गाईसके...