Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरका ऋषि राई पोयट आईडलको उत्कृष्ट चौधमा

उदयपुरका ऋषि राई पोयट आईडलको उत्कृष्ट चौधमा

Breaking News 1, समाचार, साहित्य
पूर्णपुष्टि, ८ फागुन । उदयपुर र उदयपुरको कटारीका ऋषि बहादुर राई कविताको रियालिटी शो द पोयट आईडलको उत्कृष्ट चौधमा पुगेका छन् । हिमालय टिभीमा हरेक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रशारण भईरहेको कविताको रियालिटी शो पोयट आईडलको दोस्रो सिजनमा राईले सोमबार उत्कृष्ट चौधको प्रतिष्पर्धात्मक प्रस्तुति समेत दिईसकेका छन् । पेशाले जिल्लाको कटारीलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आईरहेका राई कवि तथा लेखक समेत हुन् । कवितामा विशेष गरी ग्रामिण परिवेशलाई जस्ताको त्यस्तै उतार्ने कवि राईले पोयट आइडलमा प्रस्तुत गरेको रुद्रेम्पा र उसको हाँसो , तीन सरकारलाई आग्रह , फरेन दाजु तँ विदेश नजा शिर्षकको कवितालाई स्रोता दर्शकले उल्लेख्य रुपमा मन पराएका छन् । डिजिटल , फिजिकल अडिसन हुँदै उत्कृष्ट चौधमा पुगेका राईलाई अव भने दर्शक स्रोताहरुको भोटको आवश्यकता रहेको छ । आगामी चरणमा पुग्नका लागि राईलाई मंगलबार राति १० ...
गाईघाट खानेपानी भवनको कम्जोर निर्माणबारे वडा अध्यक्ष कोईरालाले बोले

गाईघाट खानेपानी भवनको कम्जोर निर्माणबारे वडा अध्यक्ष कोईरालाले बोले

Breaking News 1
पूर्णपुष्टि, ८ फागुन । त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोईरालाले साकेला टोलमा बन्दै गरेको गाईघाट खानेपानी योजना उपभोक्ता समितिको भवन निर्माणको कमजोरी बारे मुख खोलेको छ । केहि दिन अघि पूर्णपुष्टि खबरले लेखेको एक समचार पछि उनले आफ्नो धारणा राखेको हो । कोईरालाले भवन निर्माणमा लापर्वाही भएको जनाएको छ । यसरी लापर्वाही रुपमा निर्माण भएको भवन प्रति आफु र आफ्नो वडालाई कहि कतैबाट जानकारी नआएको उनले जनाए । कोईरालाले आफै भवन निर्माण क्षेत्रमा पुगेर भवनको अवलोकन गरी त्ससको निगरानीमा ध्यान दिईएको छ । उनले सम्बन्धित निकायहरुलाई समेत उक्त भवनबारे जानकारी गराएको र मापदण्ड अनुरुप भवन निर्माणमा सचते गाराउँदै ध्यानाकर्षण गराएको जनाए । कोईरालाले फेसबुक लाईभ मार्फत आफ्नो वडामा बन्दै गरेको भवनको कुनै पनि सहमति नलिएको र यदि नगरबाट सहमति लिएको भए वडामा नगरले किन जानकारी गराएन भनेर प्रश्...
दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डको कन्सर्ट

दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डको कन्सर्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, ८ फागुन । दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । आजको महोत्सवमा सांगितिक कार्यक्रम ३ बजेबाटनै सुरु हुँदैछ । सम्पूर्ण स्टलहरु र सामाग्रीहरु सहित दर्शकहरु २ बजेनै छिरिसक्नु पर्ने आयोजकले सूचना गरेको छ । म्यजिकल कन्सर्ट गर्ने सविन राईको टिमले महोत्सव तताउने आश गरिएको छ । युवा पुस्तामा निकै लोकप्रिय सविनको गाईघाटमा पहिलो कन्सर्ट हो । उनले मंगलबार टिम सहित गाईघाटमा प्रस्तुतीको लागि आउने बताएका छन् । आफ्नो प्रस्तुती हेर्न सम्पूर्ण फ्यान तथा दर्शकहरुलाई त्रियुगा महोत्सवमा उपस्थितका लागि आमन्त्रण समेत गरेको छ ।...
गाईघाटमा मोटरसाईकलको ठक्करबाट एक वृद्ध घाईते

गाईघाटमा मोटरसाईकलको ठक्करबाट एक वृद्ध घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ७ । उदयपुरको सदरमुकाम गाईघाटमा मोटरसाईकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । घाईते हुनेमा त्रियुगा नगरपालिका–१३ सोनापुरका ६० बर्षीय जगदिश गुप्ता रहेको प्रहरीले जनाएको छ । सोमबार राती ७ बजेको समयमा पुरानो तरकारी बजारमा प्रदेश १–०५००१ प ३५२७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा गुप्ता घाईते भएका हुन् । घाईते गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लगिएको छ । मोटरसाईकल चालक मिलन चोकका शिवराम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने अन्य थप विवरण आउँन बाकीँ छ ।...
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान

७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान

Breaking News 3, समाचार
 पूर्णपुष्टि, फागुन ७ । गाइृघाटमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । सोमवार जिल्ला अस्पताल उदयपुर स्थित जिल्ला समन्वय समितिको आयोजनामा संञ्चालित कार्यक्रममा २९ जनाले रक्तदान गरेको हो । समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माले आपतकालिन अवस्थाको बेला अस्पतालमा रगतको कमीबाट कसैको पनि मृत्यु नहोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम संचालन गरिएको बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका थिए ।...
महोत्सवको छैँटौ दिन सम्म ७० हजार बढीले गरे अवलोकन, ६० लाख बराबरको कारोबार

महोत्सवको छैँटौ दिन सम्म ७० हजार बढीले गरे अवलोकन, ६० लाख बराबरको कारोबार

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । गाईघाट बरुवा बसपार्कमा संञ्चालन भैरहेको दोस्रो प्रदेश महोत्सवको आज साँतौ दिन । यस महोत्सवले बिषेशगरी कृषि, पर्यटन, ब्यापार, बिकास जस्ता लक्ष राखेको छ । महोत्सवको छैँटो दिन सम्म करिब ७० बजार भन्दा बढीले महोत्सवक अबलोकन गरेको आयोजकको भनाई छ । त्रियुगा उद्योग बाणिज्य संघका माहासचिव दिनेश श्रेष्ठले महोत्सवमा झण्डै ६० लाख बराबरको कारोबार भएको जनाए । महोत्सवलाई बिषेशगरी स्टल, सांगितिक कार्यक्रम, खेल उद्यम जस्ताले मनोरञ्जन दिएको छ । २ सय भन्दा बढी स्टलहरु राखिएकोमा ४० ओटा स्टल निशुल्क राखिएको छ । उक्त स्टलमा स्थानय उतपादित वस्तुलाई प्राथामिकता दिईएको छ ।  ...
जोगिदहको कंग सामुदायि वनमा अबैध काठ चोरी निकासी, फेला परेन तस्कर

जोगिदहको कंग सामुदायि वनमा अबैध काठ चोरी निकासी, फेला परेन तस्कर

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । त्रियुगा नगरपालिका १ जोगिदहको कंग सामुदायिक वन उपभोक्त समूह क्षेत्रमा अबैध रुपमा काठ चोरी निकासी भएको पाईएको छ । उक्त सामुदायिक वनको १ नं व्लक क्षेत्रमा पर्ने फुलजोर देखी माथी माथिल्लो दुधे भौडीमा काठ काटेर निकासी गरिरहेको पाईएको हो । उक्त समितिका सचिव सम्भु खड्काका अनुसार तिन ओटा टुन काट्दै गरेको अवस्थामा फेला परेका छन् भने अन्य काटेर लगिसकेको छ । गस्ती टोली बन क्षेत्रको अनुगमन जाने क्रममा काठ काटिरहेको अवस्थामा फेला परेका थिए । गस्तीलाई देखेपछि काठ काटिरहेको अवस्थाबाट तस्करहरु भागेका थिए । माघ २८ गते शनिवार गस्ती टोलीले उनिहरुलाई फेला पारेका थिए । फरार रहेका तस्करीहरु अझै पनि फेला पर्न सकेको छैन् । सचिव खड्काले आफुहरुले २९ गतेकै दिन डिभिजन वन कार्यालय गाईघाटमा निवेदन दिएपनि तस्कर फेला पर्न सकेको अवस्था छैन् । खड्काले यसको ढिलाई सुस्ती प्रति प्रश्न उठाएको छ ...
दोस्रो प्रदेश महोत्सवमा आज ७ गते राजेश पायल राई आउन नसक्ने

दोस्रो प्रदेश महोत्सवमा आज ७ गते राजेश पायल राई आउन नसक्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । दोस्रो प्रदेश महोत्सवमा ७ गते राजेश पायल राई (राई इज किङ) सहभागी हुन नसक्ने भएको छ । ७ गतेको लागि राजेश पायल राईले महोत्सवमा सांगितिक प्रस्तुती दिने कार्यक्रम रहेको थिए । बिबिध समस्याका कारण राजेश पायल नआउने भएपछि ७ गतेको उनको प्रस्तुती रद्ध भएको हो । विदेशको कार्यक्रम सकेर (सोमवार) मात्रै नेपाल आईपुगेका राईले दोस्रो प्रदेश महोत्सवमा ७ गतेको कार्यक्रममा सहभागी जनाउन नसक्ने भन्दै आयोजकले क्षमा मागेको छ । राईलाई अन्य दिन ल्याउने आयोजकको तयारी छ भने आजको कार्यक्रमको लागि हांस्य कलकार ल्याउने तायरी रहेको छ । राई केहि दिन देखी कोरिया, दोहा कतार लगायतका विदेशको कार्यक्रममा थिए ।...
विशेष समारोह सहित प्रजातन्त्र दिवस मनाइँदै

विशेष समारोह सहित प्रजातन्त्र दिवस मनाइँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । काठमाण्डौँको टुँडिखेल सैनिक मञ्चमा आज भव्य रुपमा प्रजातन्त्र दिवस मनाईने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । साथै दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक संघसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागिता रहनेछ ।  ...
दोस्रो प्रदेश महोत्सवमा आज राजेश पायल राई आउने

दोस्रो प्रदेश महोत्सवमा आज राजेश पायल राई आउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ७ फागुन । चर्चित गायक राजेश पायल राई (राई इज किङ) आज गाईघाट आउने भएको छ । बरुवा बसपार्कमा संञ्चालन भैरहेको दोस्रो प्रदेश महोत्सवमा प्रस्तुती दिन राई आज गाईघाट आउने भएको हो । राईले महोत्सवमा भरपुर दर्शक जुमाउने छ । राई बिदेशको कार्यक्रम सकाएर भर्खन नेपाल झरेको छ । आफ्नो भव्य प्रस्तुती दिन राई महोत्सवको सातौँ दिनमा आफ्नो प्रस्तुती दिन आउने आयोजकले जनाए । राईको आगमनले दर्शकहरुको उल्लेखिय उपस्थित रहने आयोजकको बिश्वास छ । राई सँगै अन्य स्थानीय तथा राष्ट्रिय कलकारहरुले पनि महोत्सवमा मनोरञ्जन दिने छ ।...