Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

जनयुद्ध दिवसको अवसरमा माओवादी चौदण्डीनगरले रक्तदान कार्यक्रम गर्ने

जनयुद्ध दिवसको अवसरमा माओवादी चौदण्डीनगरले रक्तदान कार्यक्रम गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ माघ । नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले जनयुद्ध दिवसको अवसर पारी रक्तदान कार्यक्रम गर्ने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ६ बसपार्क स्थित रक्तदान कार्यक्रम गर्ने भएको हो । नेपाल रेडकक्रस सोसाईटी गाईघाटको सहयोग र नेकपा माओवादी केन्द्र चौदण्डीगढी नगरपालिकाको आयोजनामा एक दिने रक्तदान कार्यक्रम गर्न लागिएको हो । रक्तदान गर्न इच्छुकहरुले मंगलबार ९ बजे कार्यक्रम स्थलमा सहभागी बनी रक्तदानमा सहभागी हुन सकिने आयोजकले जनाएको छ ।...
जनयुद्ध दिवसमा लिम्चुङबुङ गाउँपालिकाले दियो सार्वजानिक विदा

जनयुद्ध दिवसमा लिम्चुङबुङ गाउँपालिकाले दियो सार्वजानिक विदा

Breaking News 1
पूर्णपुष्टि, २९ फागुन जिल्लाको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको छ । जिल्लाको ८ पालिकाहरु मध्ये लिम्चुङबुङले मात्रै जनयुद्ध दिवसको अवसरमा सार्वजानिक विदा दिएको हो । पालिकाको निर्णय अनुसार उक्त दिवसको अवसर पारी सर्वजानिक विदा दिएको हो । नेपालको इतिहाँसमा नयाँ नेपालको जन्म र संघिय लोकतान्त्रीक समावेशी र धर्म निरपेक्षता राज्य स्थापनाको लागि नेपाली जनताद्धारा गौरवपूर्ण लडिएको जनयुद्ध एक महत्वपूर्ण परिघटना भएकाले सोही दिनको स्मरणमा सार्वजानिक विदा गरिएको पत्रमा उल्लेख गरिएको छ ।...
फागुन १ देखी संञ्चालन हुने दोस्रो प्रदेश महोत्सवको तयारी पुरा

फागुन १ देखी संञ्चालन हुने दोस्रो प्रदेश महोत्सवको तयारी पुरा

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २९ फागुन । गाईघाटमा फागुन १ देखी संञ्चालनमा आउने दोस्रो प्रदेश महोत्सव २०८० त्रियुगाको तयारी पुरा भएको छ । महोत्सवका आवश्यकता अनुसार सबै निर्माण कार्य सम्पन्न र आवश्यक सामाग्रीहरु तयारी भएसँगै महोत्सव संञ्चालनले भोली देखी औपचारिकता पाउने आयोजक समितिले जनाएको छ । महोत्सव संञ्चालन समितिका संयोजक समेत रहेका रमेश रसाईलीले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सव संञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भएको जनाए । महोत्सवमा प्रदेशभरीका उत्पादनहरु प्रदर्शनमा राखिने भएको छ । संयोजक रसाईलीका अनुसार महोत्सवमा पर्यटन, ब्यपार, उत्पादन, कृषि जस्ता महत्वपूर्ण क्षत्रहरुलाई प्राथामिकतामा राखिएको छ । महोत्सवको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएको छ । कार्की सँगै प्रदेशका अन्य दुई मन्त्रीहरु नारायण बुर्जा मगर र राम कुमार खत्री पनि महोत्सवमा आउने भएको छ । उनहिरु दुवै भर्खरै न...
भोली मुख्यमन्त्री साहित तिन मन्त्री उयदयपुर आउँदै

भोली मुख्यमन्त्री साहित तिन मन्त्री उयदयपुर आउँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ माघ । उदयपुरमा भोली प्रदेशको मुख्यमन्त्री आउने भएको छ । मुख्यमन्त्री केदार कार्की भोली मंगलबार उदयपुर आउने भएको हो । कार्की सँगै अन्य ३ मन्त्रीहरु समेत उदयपुर आउने भएको छ । खानेपानी सिँचाई तथा उर्जा मन्त्री नारयण बुर्जा मगर, र उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री लगायत मन्त्री उदयपुर आउने भएको हो । उनिहरु उदयपुरको गाईघाटमा भोली देखी सुरु हुने दोस्रो प्रदेश माहोत्सव २०८० कार्यक्रममा सहभागी हुन आउने भएको हो । उक्त महोत्सवको उद्घाटन मुख्यमन्त्री केदार कार्किले गर्ने कार्यक्रम रहेको छ ।...
“उदयपुर सेवा समाज द कोरिया” को अध्यक्षमा उमेश, महासचिवमा जितन

“उदयपुर सेवा समाज द कोरिया” को अध्यक्षमा उमेश, महासचिवमा जितन

Breaking News 1
पूर्णपुष्टि, २९ माघ । “उदयपुर सेवा समाज दक्षीण कोरिया” को तेस्रो अधिवेशनले अध्यक्षमा उमेश राई र महासचिवमा जितन राई रहने गरी २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका उदयपुरबासी श्रमिकहरुको छाता संगठन रुपमा रहेको ‘उदयपुर सेवा समाज दक्षिण कोरिया’को अधिवेशन राजधानी सउलमा आईतबार सम्पन्न सँगै कार्यसमिति चयन भएको थियो । यस्तै बरिष्ठ उपाध्यक्षमा जिवन श्रेष्ठ, उपाध्यक्षमा नबराज कार्की, उमेश बस्नेत सहसचिवमा मोहन दनुवार, कोषाध्यक्षमा समर्पण मगर, सह कोषाध्यक्षमा पवन राई रहेका छन् । यता सदस्यहरुमा सन्तोष राई, साजन राई, आषिश मगर, नवराज दाहाल, रमेश कार्की, गोपिकृष्ण राई, अनिष थापा, मिलन राई, कमल राई, सुरज किराती, तिलक मगर, रमेश खड्का र मन कुमार राई रहेका छन् । महासचिव राईले कार्यसमिति चयन सँगै पहिलो बैठक समेत बसेको जनाए । बैठकमा संस्थाको नयाँ लोगो र बिधान संशोधन...
जनताको काम गर्नका लागि मन्त्रि भएको छु : मन्त्री बुर्जा

जनताको काम गर्नका लागि मन्त्रि भएको छु : मन्त्री बुर्जा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । भर्खरै प्रदेश मन्त्रीमा नियुक्त भएका नारायण बुर्जा मगरले जनता प्रति उत्तरदायी बनेर काम गर्ने जनाएको छ । जनतालाई सुशासनमा जोड दिनुका साथै देखिने गरी काम गरेर मन्त्री पदको सदुपयोग गर्ने मन्त्री बुर्जाको भनाई छ । उनि शुक्रबार मात्रै प्रदेशको खानेपानी सिँचाई तथा उर्जा मन्त्रीमा नियुक्ती भएका थिए । माओवादी बाट निर्वाचित बुर्जा दोस्रो पटक सांसद बन्दै गर्दा मन्त्री बन्ने अवसर पाएका थिए । गुह जिल्लामा पार्टीले सम्मान तथा बधाई दिने क्रममा मन्त्री बुर्जाले आफु कुनै लोभ लालजमा नपरी जनताको लागि काम गर्ने उनले बताएको छ । बुर्जाले सम्मान त्रियुगा नगर पार्टी कमिटीलाई धन्यवाद व्यक्त गरे ।...
दोस्रो प्रदेश महोत्सव तयारीको अन्तिम चरणमा

दोस्रो प्रदेश महोत्सव तयारीको अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । गाईघाट बसपार्कमा संञ्चालन हुन लागेको दोस्रो प्रदेश महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । स्टलहरु निर्माण भैसकेको र अन्य मेलामा आकर्षित बस्तुहरुको निर्माण काम सम्पन्न हुने अवस्थामा छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा १० दिन सम्म चल्ने महोत्सवको तयारीमा समिति लगायत सम्पूर्ण ब्यपारीहरु लागि परिरहेको छ । संघ अध्यक्ष रमेश रसाईलीका अनुसार आज रातभरी लगाएर भएपनि तयारी सम्पन्न गर्ने जनाए । उनले भोली तयारी सम्पन्न सँगै १ गते बाट औपचारिक रुपमा महोत्सव संञ्चालनमा ल्याउने जनाए । महोत्सव प्रचार बिभागका सचिव रुपम अनुराग गुप्ताले तयारी सँगै ब्यापक रुपमा महोत्सवको प्रचार प्रसार समेत भैरहेको जनाए ।...
बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा

बिकट क्षेत्रमा बिषहारा डेन्टलको निशुल्क दन्त सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ माघ । बिषहारा मल्टी स्पेशालीटी डेन्टल क्लिनिकले दन्त रोगिहरुको क्षेत्रमा समाजसेवाको काम समेत गर्दै आएको छ । बिगत दुई बर्ष देखी गाईघाट स्थित बोक्से जाने बाटो सेतो पुल नजिक संञ्चालनमा रहेको उक्त क्लिनिकले भर्खरै मात्रै रौतामाई गाउँपालिका ६ मा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको सिविरमा सहभागी भई दन्त उपचारमा सहयोग पुराएको हो । यस सिविरमा क्लिनिकले ५० भन्दा बढी दन्त रोगीहरुलाई निशुल्क उपचार गरेको छ । पहाडी पालिका र बिकट ठाउँको दन्त रोगीहरुलाई उपचारमा सेवा पुराउनु निकै चुनौती रहेको संञ्चालक तथा आर.सीटी बिषेशज्ञ डा. नारायण कुमार चौधरीले जनाए । त्यस ठाउँ सम्म गएर बिरामीहरुलाई सेवा दिँदा बिरामीहरुमा देखिएको खुसीले बिषहरा डेन्टल टिम उत्साहित समेत बनेको छ । चौधरीका अनुसार परिक्षण गरिएको मध्ये १२ जनाको दाँत निशुल्क उखालिएको छ । अन्य जटिला विरामीहरुलाई पनि क्लिनिकमा उपचार गर्न आए ५०...
उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जना पक्राउ

उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २७ । उदयपुरमा भरुवा बन्दुक र लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–६ बस्ने २४ दिपेश राई र बेनपा–९ बस्ने ३० बर्षीय भुपेन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार शुक्रबार ईप्रका रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले अन्दाजी दिउँसो साढेँ १ बजेको समयमा उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले दिपेश राईको घरमा खानतलासी गर्दा लोड गरी राखेको अवैध भरुवा बन्दुक थान १, बन्दुकमा लाग्ने बारुद, प्रतिबन्धित लागू औषध ट्रामाडोल १२ चक्की, गाजाँ ५१० ग्राम समेत फेला पारी भुपेन्द्र राई समेतलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई ईप्रका रामपुरठोक्सिलामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २७ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नारायण बुर्जा मगरलाई शनिबार माओवादी केन्द्र त्रियुगा नगर कमिटिले पार्टी कार्यालयमा सुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी गृह जिल्ला उदयपुरमा स्वागत गरेको हो । माओवादी कार्यकर्ताद्धारा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै मन्त्री मगरले खानेपानी सिचाई तथा उर्जा मन्त्रालय आफुले प्राप्त गरेको भन्दा पनि सिङ्गो प्रदेशको पार्टीले प्राप्त गरेको बताउनुभयो । आफुमा लोभ लालच नरहेकोले मन्त्रालयलाई सफल बनाउँन स्वच्छ तरिकाले काम गर्ने उनले बताए । आफुले मन्त्रालयमा स्वच्छ तरिकाले काम गरेमा सिङ्गो पार्टीको साथ रहने र पार्टिको समेत ईज्जत बढ्ने उनले बताए । जनताको काम गर्न आएकोले प्रत्यक्ष देखिने काम आफुले गर्ने समेत बताए । दोस्रो पटक उदयपुर जिल्ला क्षेत्र नं. २ प्रदेश ‘क’ बाट सांसद बनेक...