पाँचाै त्रियुगा नगरसभा सञ्चालन हुदै
पूर्णपुष्टि, असार १० ।
उदयपुरकाे जेठाे र ठुलाे नगरपालिका 'त्रियुगा नगरपालिका' काे पाँचाै नगरसभा अधिवेशन अाज सञ्चालन भईरहेकाे छ ।
सभामा मेयर बलदेव चाैधरीले नगरपालिकाकाे अागामी अार्थिक वर्षकाे निति कार्यक्रम तथा बजेट घाेषणा गर्नेेछ । कार्यक्रममा १६ वडाका अध्यक्ष, सदस्यहरु, नगर कार्यपालिका सदस्यहरुकाे सहभागिता छ ।
दिउसाे १ बजेदेखि विधिवत सुरु भएकाे ञसभा उपमेयर देविकुमारि चाैधरिकाे अध्यक्षतामा चलिरहेकाेछ ।
तस्विरहरु...








