Monday, August 17News That Matters

मनोरञ्जन

जेनी कुँवरले गरिन् देहत्याग , पशुपति आर्यघाटमा अन्त्येष्टी

जेनी कुँवरले गरिन् देहत्याग , पशुपति आर्यघाटमा अन्त्येष्टी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २५ नेपाली चलचित्रकी अभिनेत्री तथा निर्माता समेत रहेकी जेनी कुँवर मृत अवस्थामा भेटिएकी छिन् । काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो । झुण्डिएको अवस्थामा कुँवरको शव भेटिएको प्रहरीले जनाएको छ । १ वर्षदेखि डिप्रेशनको औषधी खादै आएकी कुँवरले आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा बिहीबार साँझ ९ बजे भुण्डिएर देहत्याग गरेकी थिइन् । प्रहरीको अनुसार उनले विगत १ वर्षदेखि डिप्रेसनको औषधी सेवन गर्दे आएकी थिइन् । अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमान मनबहादुरसँग बस्दै आएकी जेनी भान्सा कोठामा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । जेनी ६ महिना विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् । पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो । पछिल्लो समयमा पशुपतिम...
कलाकारहरुले महामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानमा बनाएको चित्र मेटाउदा विरोध प्रदशन

कलाकारहरुले महामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिको सम्मानमा बनाएको चित्र मेटाउदा विरोध प्रदशन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार २० काठमाडौंमा कोरोना भाइरसको समयमा अग्रपंक्तिमा कार्यरत्त व्यक्तिको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको भन्दै कलाकारहरुले विरोध प्रर्र्दशन गरेका छन् । कलाकारहरुले महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गर्दै फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीकोे चित्र प्रती सम्मान गर्न महानगरपालिकालाई आग्रह समेत गरेको हुन् । दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आज महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुनः चित्र कोर्न दिन माग गरेको छ । ‘स्वास्थ्यकर्मी लगायत कोरोना महामारी निय...
नेताहरुलाई गायक रवि रिमालको माझी औँला

नेताहरुलाई गायक रवि रिमालको माझी औँला

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असार १ गायक रवि रिमालले देशका नेताहरुको परिस्थितिलाई गितमा उतारेको छ । पुराना गायक रिमालले पछिल्लो समय देशको राजनितिक स्थितिलाई सुधारमा दवाव दिँदै नेताहरुलाई ब्याँङ्य गरी गित ल्याएको हो । रिमालले ‘नेताज्यु तिमीलाई माझी औँला’ बोलको गित प्रस्तुत गरेको छ । देशमा भईरहेको राजनितिक हर्कतहरु भ्रष्टचार, अन्याय, अत्याचार, मँहगी जस्ता कुरालाई गितले ब्याङुग्य गरेको छ । अन्य समयमा मात्र नभई कोरोना जस्तो माहामारीमा पनि नेताहरुले देश लुट्न नछोडेको र जनताहरु भने भोगमरी र रोगमरीमा तड्पीरहेको अवस्थालाई नियाल्दै यो गित प्रस्तुत गरेको गायक रिमालले बताए । गीतमा उनलाई र्याप गायनमा आयुस प्रतिक अधिकारीले साथ दिएका छन् । गीतमा शब्द, संगीत, संगीत संयोजन तथा म्युजिक भिडियो निर्देशन गायक रिमालकै रहेको छ । सँधैजसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रिमालले य...
बिक्रमजंग शाहलाई कोभिड–१९, २०२१ हिरो अवार्ड

बिक्रमजंग शाहलाई कोभिड–१९, २०२१ हिरो अवार्ड

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ २४ राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव तथा विपद व्यवस्थापन समितिका संयोजक कलाकार, गायक चलचित्र निर्माता बिक्रमजंग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनुभएको छ । कोभिडको महामारीमा दीन दुःखीको सेवामा अहोरात्र खटिएका राष्ट्रिय संगितकर्मी संघका महासचिव तथा लोकदोहोरी गायक बिक्रम जङ्ग शाह कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मानित हुनु भएको हो ।माहामारीको विषम परिस्थितिमा पनि आफ्नो अमुल्य ज्यानको बाजी थापेर दिनदुखी गरिबीहरुलाई खाद्यन्न उपलब्ध गराउँदै सयौँ गरिबीहरुलाई रोगमरी भन्दा पनि भोगमरीबाट बचाउन बिषेश भुमिका खेलेको भन्दै संघले  कोभिड–१९, २०२१ हिरो अवार्ड बाट सम्मान गरेको हो । शाहलाई अमेरिकामा रहेको हामी नेपाली ग्लोवल नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड हिरो अवार्ड २०२१ बाट सम्मान गरेको हो । शाह गत बर्ष पनि कोभिड हिरो अवार्ड २०२० बाट  सम्मनित भईसकेक...
संचारकर्मी सुबिन विश्वकर्माले लिएर आए, जातको कथा

संचारकर्मी सुबिन विश्वकर्माले लिएर आए, जातको कथा

मनोरञ्जन, समाचार
धनीराम कोरी जेष्ठ, २४ सुबिन विश्वकर्मा एक कुशल र निडर संचारकर्मी हुन् । बिगत चार वर्षदेखी निरन्तर संचारकर्ममा रहेका उनी पूर्वी नेपालमा बस्छन् । जातीय विभेद तथा छुवाछूतको प्रखर बिरोधाभाष गर्दै अघि बढेका उनलाई धेरैले ’जातिवादी’ भन्ने गरेको उनी सुनाउँछन् । कुनैबेला आफू पनि जातीय विभेदको सिकार बनेका उनले छुवाछूत हटाउन तथा समानताको लागि समाजमा केही इटा थपेका छन् भन्दा फरक नपर्ला । विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ । यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ’तिरस्कार’ हो । चलचित्रको कथा र निर्देशन उनै सुबिन विश्वकर्माले गरेका हुन् । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् । यस् कथा मार्फत धेरै त भन्दिन, केही मात...
लकडाउनमा घुम्न निस्किएका यी प्रेमी  जोडी विरुद्ध एफआइआर दर्ता

लकडाउनमा घुम्न निस्किएका यी प्रेमी जोडी विरुद्ध एफआइआर दर्ता

मनोरञ्जन, समाचार, संसार
पूर्णपुष्टि, जेष्ठ २० चर्चित बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट रहेको छ । भारतीय मिडियाका अनुसार, मंगलबार जिम सकेर दिशा र टाइगर लामो ड्राइभमा निस्किएका थिए ।...
ऋचालाई छोरीको मोह

ऋचालाई छोरीको मोह

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ १० नायिका ऋचा शर्माले छोरी जन्माएमा आमा फर्किएको महसुस गर्ने बताएकी छिन् । उनले आमाको रहर पुरा गर्न पनि छोरीको अपेक्षा गरिन् । कान्छी सन्तानको रुपमा जन्मीएकी ऋचा आफ्नो सन्तान मात्र आमाले खेलाउन नपाएको उनिले बताईन् । अरु दिदिहरु सबैको नातीनतिना खेलाएका आमाको एक इच्छा मेरो बच्चा पनि खेलाउनु थियो । त्यो पुरा भएन । ऋचा र दिपेक्षविक्रम पहिलो सन्तानलाई ‘सरप्राइज’कै रूपमा जन्माउने तयारीमा छन् । ऋचा भन्छिन्, ‘हाम्रो पहिलो बच्चा भएकाले छोरा हो कि छोरी भनेका छैनौं । तर, छोरी भएको खण्डमा म धेरै खुशी हुनेछु । किनकि, छोरी जन्मिइन् भने मेरो आमा नै फिर्ता आएको महसूस हुनेछ । र पनि घरमा छोरा वा छोरी के होला भन्ने अनुमान सधैं भैहाल्छ नै ।’ दिपेक्षविक्रम भने छोरा जन्मिने अड्कल काट्छन् । ऋचा आफूले पहिलो सन्तान गर्भमा हुकाउँदै गर्दा आफ्नी आमाले कसरी पाँच वटा सन्तान जन्माउनुभयो हो...
सलमान खानको ‘सेल्फी ले ले रे….’ गितबाट जन्माएको सेल्फी विथ डटर अभियान नेपालमा पनि सुरु (फोटो फिचर सहित)

सलमान खानको ‘सेल्फी ले ले रे….’ गितबाट जन्माएको सेल्फी विथ डटर अभियान नेपालमा पनि सुरु (फोटो फिचर सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ सेल्फी विथ डटर अभियानको सोच सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीतबाट आएको हो । सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीत आईरहेको थियो । त्यतिखेरै उनले सेल्फीले प्रधानमंत्री देखि युवा पिढी सबैमा असर पारिरहेको कुरा बहन गरे र यही सोचलाई छोरीसँग जोडेर उनले सेल्फी विथ डटर अभियानको थालनी गरे । त्यसपश्चात उनले जुन ९, २०१५ मा आफ्नी छोरीसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा हालिदिए र एक प्रतिस्पर्धा पनि सुरु गरिदिए । आ आफ्नो छोरीसँग खिचेको तीन ओटा राम्रो  सेल्फीलाई पुरस्कृत गर्ने भनेपछि त उनको यो अभियान भाईरल हुन पुग्यो । सुनिल जागलानको अनुसार हरेक एक अभियानको पछाडि कुनै ठूलो कारण र प्रोत्साहन जोडिएको हुन्छ । जब उनको छोरी सन् २०१२ मा जन्मिन त्यति खेर उनले नर्सहरुको अनुहारको...
विश्वभर चिनियो नेपाली गीत– फुलबुट्टे सारी

विश्वभर चिनियो नेपाली गीत– फुलबुट्टे सारी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, वैशाख ३० नेपालमा अत्यन्तै चलेको एउटा नेपाली गीत फुलबुट्टे सारी विश्वमै चिनिएको छ । यो गीतले देश विदेशका कलाकारहरुलाई समेत लोकप्रिय बनाएको छ । युटुवमा विभिन्न भर्सनमा गायन तथा म्युजिक भिडियो सार्वजनिक भइरहदा सवैले ठुलो मात्रामा भ्युज पाएको छ । यस गीतलाई अफ्रिकन गायिका वियोनसीले गाएपछि विश्वभर फैलिनुका साथै उनी पनि एकाएक चर्चित भइन् । नेपालमा उनले ठुलै सम्मान पाइन भने विदेशी नागरीकहरुले बढो चासोका साथ चिने । साथै उनको स्वरमा सजिएको फुलबुट्टे सारी गीन सुने । उनको गीतको भ्युजले करोड नाघेको छ । यो समाचार तयार पार्दा सम्म १ करोड १ लाख ३१ हजार ९४१ भ्युज रहेको छ । https://youtu.be/2W96nsLFpmI?t=73 नेपाली गाएन भर्सनहरु मध्ये गायिका मिलन नेवारको स्वरको भिडियोले सवै भन्दा बढी भ्युज पाएको छ । ५ करोड ४३ लाख ७ हजार २६१ भ्युज उनको स्वरले सजिएको म्युजिक भिडियोमा रहेको छ ।https://youtu.be/B...
“मेरो माया” म्यूजिक भिडियोसहित गायनमा दिपनको उदय

“मेरो माया” म्यूजिक भिडियोसहित गायनमा दिपनको उदय

मनोरञ्जन, समाचार
https://youtu.be/j-6xNM6X7lo?t=238 पूर्णपुष्टि, वैशाख ३० ।  विद्यालय पढ्दादेखि नै गायन भनेपछि मरिमेट्थे दिपन राई । विद्यालयमा शिक्षक, शिक्षिका र साथीहरुले गाउन भन्ने वित्तिकै गाएर सुनाइ हाल्थे । सानैदेखिको मिठो स्वर र गायनशैली राम्रो थियो । गायनकै कारण शिक्षक, शिक्षिकाको प्रिय थिए उनी भने दुईचार जना झुम्मिरहने साथीहरुको खाँचाे हुन्थेन । सुमधुर गायन र मिलनसार स्वभावका कारण थुप्रै साथीहरु हुन्थे । खोटाङ जिल्लामा जन्मिएर उदयपुरको सदरमुकाम गाईघाटमा हुर्के, बढेसंगै पढेका हुन उनी । त्रियुगा माध्यामिक विद्यालयमा पढ्दा उनी विद्यालय मात्र नभई जिल्लामै परिचित थिए । विभिन्न सांगीतिक कार्यक्रमहरुमा गायन प्रस्तुती पस्किहाल्ने गरेकाले उनी धेरैबीच चिनिएका थिए । उनकाे पारिवारिक वातावरणमा पनि सांगितिक माहाैल थियाे । काका किसान राइ लगायत परिवारजन, आफन्त तथा साथीभाइहरूकाे प्रेरणा र हाैसला उनमा छन् ।  ...