राष्ट्र कवि घिमिरेलाई मदन–शिला स्रष्टा सम्मान
भदौ २१ गते ।
मदन–शीला स्रष्टा सम्मानबाट राष्ट्र कवि माधवप्रसाद घिमिरेलाई सम्मानित गरिने भएको छ । मदन–शीला प्रतिष्ठानले एक लाख रुपैयाँ बराबर राशिको सम्मान राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने निर्णय गर्ने भएको हो ।
यसै क्रममा नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने दियालो साहित्यिक पत्रिका र काठमाडौंबाट प्रकाशित हुने उन्नयन त्रैमासिकलाई पनि मदन–शील साहित्यिक पत्रकारिता सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।
यस जनही ५० हजार रुपैयाँ राशिको मदन–शिला साहित्य पत्रकारीता सम्मान उक्र पत्रिकाहरुलाई सम्मानीत गर्ने प्रतिष्ठानले जनाएको छ ।...









