Saturday, August 15News That Matters

खेलकुद

नेपाली राष्ट्रिय महिला टिमको लागि राम्रो मैका

नेपाली राष्ट्रिय महिला टिमको लागि राम्रो मैका

खेलकुद
पुर्णपुष्टि , फागुन १४ नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्क्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ को लागि राम्रो मैका रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिहिबार राष्ट्रिय महिला टिमको प्रशिक्षण गर्नलाई अस्ट्रेलियन नागरिक फिलिप्सलाई नियुक्त गरेको हो । फिलिप्स र एन्फाबिच कुराकानिमा नेपालीे महिला टिमले भारतमा हुने सन् २०२३ महिला एसियन कप खेल्ने राम्रो मैका रहेको फिलिप्सले बताउनुभयो । उहाँले भन्नभयो, “यो मैकालाई हामिले गुमाउन नहुने र  विकासको लागि यो अवसर एकदमै राम्रो हुने  उनको भनाई रहेको छ ।” एसियन कप छनोटका लागि आगामि महिनाको २३ देखी २५ सेपटेम्बरमा गर्ने छ। आगामि बर्ष भारतमा हुने एसियन कपमा ८ टिमलाई टनोट गर्ने भएको छ । लिगमा खेलेका राम्रा खेलाडिहरुलाई अभ्यासमा समावेस गर्ने र उनिहरुलाई फरक तरिकाबाट अभ्यास गराउने, खेलडिको प्रति...
उदयपुरमा पहिलेपटक नगर खेलकुद महोत्सव हुने

उदयपुरमा पहिलेपटक नगर खेलकुद महोत्सव हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, फागन १३ उदयपुरमा ‘प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७’ हुने भएको छ । जिल्लामै पहिलो पटक यहि फागुन २१ गतेदेखि २९ गतेसम्म प्रथम त्रियुगा नगर खेलकुद महोत्सव २०७७ हुने भएको हो । “खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादनमा हाम्रो अभियन” भन्ने मुल नाराको साथ त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धित प्रतियोगीताका संघको समन्वय तथा सहयोग र त्रियुगा नगरपालिकाको संयोजनमा महोत्सवको आयोजना गरिएको छ । उक्त महोत्सवको विहिबार पत्रकार सम्मेलन गर्दै सार्वजकिन गरेको हो । नगरभित्र रहेको १६ वटै वडाबाट दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम त्रियुगा नगर खेलकुद महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । खेलकुद महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, साईक्लिङ, कराते, बक्सिङ र तेक्वोन्दो प्रतियोगीता हुने त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको कार्यालय ...
सहिद स्मारक ’बी’ डिभिजन लिगमा नयाँ बस्तीको जित

सहिद स्मारक ’बी’ डिभिजन लिगमा नयाँ बस्तीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन ११ सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँ बस्ती युवा कल्बले जित हात पारेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको पहिलो खेलमा नयाँ बस्तीले मध्यपुर युथ एसोसिएशनलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो । नयाँ बस्तीका सचु गुरुङ र अवय धिमालले १÷१ गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले १ गोल फर्काएको थियो । ‘बी’ डिभिजन लिग फुटबल आजैदेखि सुरु भएको हो । कोरोना महामारीका कारण गत चैत ५ गते लिग स्थगित भएको थियो ।...
प्रिमियर लिगमा क्रिस्टल प्यालेस विजयी

प्रिमियर लिगमा क्रिस्टल प्यालेस विजयी

खेलकुद, समाचार
पूर्णपुष्टि,  फागुन ११ इङ्ग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले जित हासिल गरेको छ । गतराति भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात परेको हो । क्रिस्टल प्यालेसका लागि माटेटाले २८ औं र बेन्टेकेले अतिरिक्त समयमा एक/एक गोल गरेका हुन् । त्यस्तै ब्राइटनका लागि भेल्टम्यानले ५५ औं मिनेटमा एक गोल गरेको थियो । लिगमा क्रिस्टल प्यालेस ३२ अंकसहित १३ औं स्थानमा रहेको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा रहेको छ ।...
राष्ट्रिय महिला लिगमा सहभागी उदयपुरका खेलाडीहरुलाई गृह  जिल्लामा  सम्मान कार्यक्रम

राष्ट्रिय महिला लिगमा सहभागी उदयपुरका खेलाडीहरुलाई गृह जिल्लामा सम्मान कार्यक्रम

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन ८ राष्ट्रिय महिला लिगमा सहभागी उदयपुर चौदण्डीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति उदयपुरले सम्मान तथा स्वागत गरेको छ । खेल सकेर शनिवार गृह  जिल्ला फर्केका खेलाडीहरुलाई गाईघाट स्थित खेलकुद विकास समिति उदयपुरले सम्मान गरेको हो । खेलकुद विकास समिति उदयपुरका कार्यालय प्रमुख प्रकाशराम राईले कदर पत्र प्रदान गर्दै खेलमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई कार्यालयमै सम्मान गर्नुभयो । राष्ट्रिय स्थरमा आफ्नो सहभागी दिएर प्रतिस्पर्धा गर्दै उदयपुरको प्रतिनिध्व गरेका खेलाडी टिमहरुलाई आउँदो खेलमा सफलताको कामना सहित सम्मान गरेको कार्यालय प्रमुख प्रकाशराम राईल बताउनुभयो । सहभागी मात्रै पनि उदयपुरका लागि निकै ठुलो सफलता रहेको बताउनुभयो । उदयपुरका लागि खेलाडीहरुले आफ्नो प्रतिस्पर्धा देखाउन तयार हुनुनै आउँदो समयमा जित शुनिश्चित रहेको राईले बताउनुभयो ।उहाँले खेलमा सहभागी सम्पूर...
आजको अन्तिम दुई खेलमा एक खेल समाप्त एक खेल बाकिँ

आजको अन्तिम दुई खेलमा एक खेल समाप्त एक खेल बाकिँ

खेलकुद, समाचार
 प्ुार्णपुष्टि, फगुन ७ राष्ट्रिय महिला लिगमा पुलिस क्लब र उदयपुरको चौदण्डिगढि नगरपालिका सँगको आज शुक्रबारको अन्तिम खेलमा पुलिस क्लबले चौडण्डिगढिलाई  पराजित गरेको छ । यस खेलमा १०–० को अन्तरमा पुलिस क्लबले चौदण्डिगढि नगरपालिकालाई हराएको छ । लिगको १२ खेलबाट पुलिस क्लबले १८ अंक सहित तेस्रो स्थान हात पार्न सफल भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगमा पुलिस क्लबको खेलाडि निरु थापाले ह्याट्रिकसँग चार गोल,  निर्मला विकले ह्याट्रिक, सुनकलि राई र अमृता जैसीले एक एक गोल र एक गोल चाँहि आत्मा घाति गोल गरेका थिए । पहिलो खेलमा पुलिसले चौडण्डिगढि नगरपालिकालाई ६–० मा हराएको थियो । पुलिस क्लबको १२ खेलमा ५ खेल जितेका छन् , ३ खेल बराबरी र ४ खेल हार बेहोर्दै १८ अंक जोड्दै वालिङ नगरपालिका को टिम र बिराटनगर महानगरपालिकाको टिमलाई अंकले पछि पारि सकेको छ ।वालिङ १७ अंकमा चौथो बनेको छ भने १६ अंक...
खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २८ खोटाङमा अन्तरपालिका वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । खोटाङ स्थित खोटेहाङ गाउँपालिका ३ सवाकटहरेमा यही फागुन १७ देखि २० गते सम्म भलिवल प्रतियोगिता हुने भएको हो । “युवाको लागि खेल” “खेलका लागि युवा” भन्ने मुल नाराका साथ सावाकटहरे युवा तथा खेलकुद समितिको आयोजनामा ३ दिने भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको समितिका अध्यक्ष आषिश राईले बताउनुभयो । समितिले खेलकुद आयोजना सम्बन्धि सूचना प्रकाशन गर्दै खेलाडी र खेलाडीका टिमहरुलाई आमन्त्रण गरेको छ । खेल ठाँटी भन्ज्याङको खेलमैदानमा हुने आयोजकले जनाएको छ । फागुन १ देखि १६ गते सम्म टिम दर्ताका लागि ३५ बुझाई सक्नु पर्ने आयोजकले उल्लेख गरेको छ । खेलको टाईसिट पनि १६ गतेनै सार्वजानिक हुने भएको छ । खेलमा प्रथम हुने टिमलाई रु ५० हजार मेडल र प्रमाण पत्र, दोस्रोलाई रु ३० हजार, मेडल र प्रमाण पत्र र सेमिफाईनल लिष...
राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा आज आर्मि र चौदण्डीगढी खेल्ने

राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा आज आर्मि र चौदण्डीगढी खेल्ने

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २४ काठमाण्डौँ सातदोवाटो कम्प्लेक्समा जारी राष्ट्रिय महिला फुटवल लिंगको आज दोस्रो चरणको खेल सुरु हुँदैछ । दोस्रो चरणको पहिलो खेल चौदण्डीगढी उदयपुर र त्रिुभुवन आर्मि क्लवले खल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । डबल लिग खेल अन्तरगत पहिलो चरणको सबै खेलहरु सकिएर दोस्रो चरणको खेलमा प्रवेश गरेको एन्फाले जनाएको छ । दोस्रो लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । खेल दिउँसो २ बजे देखि हुने भएको छ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२(० ले पराजित गरेको थियो । अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ । पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ । महिला लिगको साविक विजेत...
चौदण्डीगढी र चन्द्रपुर पहिलो जित खोज्दै

चौदण्डीगढी र चन्द्रपुर पहिलो जित खोज्दै

खेलकुद, समाचार
बुद्धि चामलिङ राई  काठमाडौ, माघ ११ काठमाडौमा जारी राष्ट्रिय महिला फुटबल लिगको आज आइतबार पाँचौ  दिन हुने खेलमा चौदण्डीगढी नगरपालिका उदयपुर र चन्द्र्पुर नगरपालिका रौताहट बिच खेल हुदैछ ।        अखिल नेपाल फुटबल सङघ (एन्फा) को सातदोबाटो स्थित खेलमैदान हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । यस अघिको खेलमा चन्द्रपुर एपिएफ सङ्ग ६(० गोलले हारेको थियो भने चौदण्डीगढी पनि नेपाल पुलिस सङ्ग ६(० गोल अन्तरले हारेको थियो । दुबै टिमले एक खेल खेलीसक्दा दुबैले अङ्क गुमाएका छन । आजको यी दुई टिमको खेलबाट दुबै टिम आफू जित हासिल गरि ३ अङ्क जोड्ने योजना मा छ । चन्द्रपुर नगर रोउतहट र चौदण्डीगढी नगर उदयपुरको पछिल्लो पटक  २०७६ साल माघ २१ देखि चौदण्डीगढी बसाहा मकमडाडा खेलमैदानमा भएको नकआउट खेलको माघ २८ गते भएको फाइनल खेलमा भेट भयको थियो । त्यसबेला चन्द्रपुर नगर रौताहटले २(० गोलले आयोजक चौदण्डीगढी नगर उदयपुरला...
आजको खेलमा चौदण्ढीगढीको फराकिलो हार

आजको खेलमा चौदण्ढीगढीको फराकिलो हार

खेलकुद, समाचार
पूर्णपुष्टि, माघ ९ काठमाण्डौँमा जारी राष्ट्रिय महिला लिगको आज तेस्रो दिन चौदण्डीगढी नगरपालिका लाई नेपाल पुलिस क्लवले ६–० को अन्तरले पराजित गरेको छ । खेल समयभर नेपाल पुलिस क्लवको तर्फबाट ६ गोल भएको थियो भने चौदण्डीले कुनै पनि गोल गर्न सकेन । सातदोबाटो स्थित एन्फा कम्प्लेस मैदानमा भएको खेलमा पहिलो हाफमा पुलिसले ४ गोल गरे थिए भने हाफ पछि २ गोल थपेका थिए । यता चौदण्डीगढीको तर्फबाट भने खेलसमयभरी कुनै पनि गोल हुन सकेन । पहिलो हाफ खेलको २८ औँ मिनेटमा जर्सि नं ९ की रेखा पौडेलले पहिलो गोल गर्दै टिमलाई अघि बढाईन् । पछि खेलको ४० औँ मिनेटमा जर्सी नम्बर ५ की अमृता जैसीले दोस्रो गोल, जर्सी नम्बर ८ सृजना खड्काले ४४ औँ मिनेटमा तेस्रो गोल, जर्सी नम्बर ७ निर्मला बिकले ४६ औँ मिनेटमा चौँथो गोल गरेकी थिइन् । खेलको निरन्तरता दिदैँ हाफ पछि फेरी पुलिसले २ थप्दै ६ गोल पुराई फराकिलो गोलले चौदण्डीलाई पराजित...