Monday, August 24News That Matters

समाचार

कोरोना संक्रमित महिलाले जन्माएको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

कोरोना संक्रमित महिलाले जन्माएको जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

समाचार, संसार
पूर्णपुष्टि,चैत्र,१६  विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस सँग लडेर त्यस्ता जटिल व्यक्तिहरुले पनि यसको सामना गर्नु पर्ने अवस्था छ । जस्तो जेष्ठ नागरिक, बच्चा बच्ची, दिर्घ रोगका व्यक्ति तथा गर्ववती महिलाहरुले समते पनि कोरोना सँग जुधेर आफुलाई बचाउनु छ  । त्यस्तै विश्वमा कोरोना फैलिरहेको देश मध्य मेक्सीको पनि एक हो । मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् । उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन् । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्ववती अवस्थामै पनि भाइरस सँग डलिरहिन । आफ्ना सन्तानलाई जन्म दिइन् ।  कोरोना सँग लड्दै भएपन...
बेलकामा दैनिक ज्यालादारी र विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराइने

बेलकामा दैनिक ज्यालादारी र विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराइने

समाचार
जयराम पूर्वछाने मगर बेलका/चैत्र, १६ बेलका नगरपालिकाले नगरभित्र रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको नामकरण संकलन हिजो बाट थालेको छ । विश्वमा फैलिएको कोरोना भाइरसका कारण नेपाल केहि दिन देखि लक डाउन अवस्थामा छ । यस्तै नेपालको बिभिन्न ठाउँहरुमा अहिले संकट फैलिरहेको अवस्थामा दैनिक ज्याला मजदुरी र विपन्न परिवारहरु कोरोनाले भन्दा पनि भोकले मर्ने भन्द्रै बेलका नगरपालिकाले त्यस्तो परिवार तथा व्यक्तिहरुलाई खाद्यन्नको व्यवस्था गर्ने भएको छ । बास्तावमै यो अवस्थामा त्यस्ता व्यक्तिहरु अहिले भोको चपेटा मै छन् । दिनभरी गरेको कामले बिहान बेलुका छाक टार्ने परिवार अहिले विचल्ली भएको अवस्था छ । यसै समस्याको समधानमा बेलका नगरपालिकाले नगरभित्र रहेका त्यस्ता परिवारको पहिचान गरी तत्काल खाद्यन्न वितरणमा लागि पर्ने बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए । थापाले यस कार्यमा पा...
कटारी अस्पतालको आइसोलेसनमा रहेकोे बिरामी फरार

कटारी अस्पतालको आइसोलेसनमा रहेकोे बिरामी फरार

समाचार, स्वास्थ्य
कटारी/चैत्र, १५ उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा रहेको एक बिरामी अस्पतालबाट भागेका छन् । अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई उच्च सतर्कता अपनाउने भन्दै बाहिर बाट आएको बिरामीहरुलाई सुरक्षा अपनाउन उदयपुरमा पनि आइसोलेसन र करेन्टाइनमा राख्ने कार्यहरु भईरहेको छ । चैत्र १२ गते भारतको सिलगुँडी बाट झापा नाका हुदैँ कटारी आइपुगेका ताप्ली गाउँपालिकाका ३८ बर्षिय कृतिमान मगरातिलाई संक्रमणको आसंकामा कटारी हस्पिटलको आइसोलेसनमा राखिएको थियो । मगर सँगै आएका २० जनालाई भने नेपाली सेनाको १८ नं बाहिनी वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा  राखिएको थियो । मगरलाई स्वास्थ्य जाँज गर्दा ज्वरो आएको पाएपछि थप उपचार र परिक्षणको लागि कटारी अस्पतालको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रमुख अधिकारी दिपक पहाडीले जानकारी दिए । मगर साथिहरु सँगै क्वारेन्टाइनमै रहेको अवस्थामा ज्वरो ...
चौधरी फाउन्डेसन द्धारा जिल्ला हस्पिटल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

चौधरी फाउन्डेसन द्धारा जिल्ला हस्पिटल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

समाचार, स्वास्थ्य
उदयपुर/चैत्र, १५ विश्वभर फैलिरहेको कोरोना भाईरस संक्रमणको अवस्थामा अहिले नेपालमा उच्च सतर्कता अपनाउने कार्यहरु तिव्र भईरहेको छ । यतिवेला पूर्व सतर्कता र पूर्ण स्वास्थ्य सामाग्रीहरुको आवश्यक छ । यस्तै क्रममा जिल्ला हस्पिटल उयपुरलाई चौधरी ग्रुप काठमाण्डौँले स्वास्थ्यकर्मीहरुलाई फिल्डमा र उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य समाग्रिहरु शनिवार वितरण गरेको छ । पूर्ण सतर्कता रहौँ यदि संक्रमण लागि भइहालेमा त्यसको उपचारमा सहज गराउन जिल्ला हस्पिटल पूर्ण तयारी अवस्थामा छ । सरकारी हस्पिटलको रुपमा रहेको जिल्ला हस्पिटलले संक्रमित कुनै व्यक्ति आइहालेमा हस्पिटलको पूर्ण जिम्मेवारी र भुमिका रहेको भन्दै यसको पूर्व तयारीमा रहेको छ । यसै क्रममा हस्पिटलको निमित्त सुपरिटेन्डेन जिवनारायण मन्डललाई चौधरी ग्रुपको सयंमसेवक तथा सामाजिक अभियान्ता नजवुल खानले सामाग्रि हस्तान्तरण गर्नुभयो । अस्पताललाई ५ सेट पि...
चुरोट खाने व्यक्तिहरु कोरोनाको उच्च जोखिममा

चुरोट खाने व्यक्तिहरु कोरोनाको उच्च जोखिममा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, चैत्र १५  अहिले विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को असर चुरोट खाने मान्छेहरुमा अत्यादिक जोखिम बनेर आएको बिभिन्न अध्यानहरुले देखाएका छन् । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सले गरेको अनुसन्धानले यस बारे प्रष्ट पारेको छ । धुम्रपान गर्ने मानिसहरु प्राय फोक्सोको समस्यामा हुने हुदा बढी जोखिम देखिएको अनुसन्धानले देखाएको छ । कोरोना सँग लड्न खासगरी स्वास्थ्य सरिरको आवश्यकता पर्छ कोरोना फोक्सोमा समेत प्रवेश गरी श्वासप्रश्वासमा अबरोध गर्ने हुदा फोक्सो सँधै स्वास्थ राख्न जरुरी छ । यदि हाम्रो फोक्सो नै कम्जोर छ भने हामि कोरोना सँग फाइड गर्न नसकिने हुदा हाम्रो मृत्यु हुन्छ । कोरोनाको औषधी विश्वमै पक्ता लगााउन नसक्दा धरै मानिसहरुले ज्यान गुमाउनुको विकल्पै छैन् । जस्ले गर्दा यसको औषधी भनेकै हाम्रो स्वास्थ्य शरिर आत्मामनोवल हो । यदि हामिमा यसको लक्षण द...
खुर्पाले आफ्नै घाँटी रेटेर अत्महत्या

खुर्पाले आफ्नै घाँटी रेटेर अत्महत्या

समाचार
ईलाम, चैत्र १३ गते । ईलामको रोङ गाउँपालिका(१ की ५० बर्षीया टिकामाया राईले आफ्नै घाँटीमा खुर्पाले प्रहार गरी आत्महत्या गरेकी छन् । रोङ गाउँपालिका(४ की राई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी थिइ । राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको जनाईएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएको थियो । राईको शबलाई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यो पनि पढ्नुहोस्  पोखीमा डुबेर १ जनाको मृत्यु मोरङको मिक्लाजुङ गाउँपालिका(५ धानखेती बस्ने २२ बर्षीय जिवन बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार पौने २ बजेको समयमा आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बि.कको मृत्यु भएका हुन् । पोखरीमा डुबेर मृ...
करेन्टले उदयपुरका एक युवाकाे मृत्यु

करेन्टले उदयपुरका एक युवाकाे मृत्यु

समाचार
उदयपुर, चैत्र १३ गते ।  उदयपुरको त्रियुगा नगरपालिका २ मा एक युवाको करेन्टले शुक्रवार मृत्यु भएको छ । २४ बर्षीय जोतीकुमार राईको करेन्ट लागेर मृत्यु भएको १ नं प्रदेश प्रहरीले जनाएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा घाईते भएका थिए  । घाइते राईको उपचारको क्रममा सिभिल अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।  ...
दाजुकाेमा गएकी बहिनीले गरिन् आत्महत्या

दाजुकाेमा गएकी बहिनीले गरिन् आत्महत्या

समाचार
ईलाम, चैत्र १३ गते ।  ईलामको रोङ गाउँपालिका १ की एक महिलाले खुर्पाले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी छन् । ५० बर्षीया टिकामाया राईले आत्महत्या गरेकी हुन् । रोङ गाउँपालिका ४ घर भई चैत्र ११ गते आफ्नो दाजुको घरमा आएकी राईले बुधवार दिउँसो करिव १ बजेको समयमा खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेको १ नं. प्रदेश प्रहरीले जनाएकाे छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  ...
गाउँभरीका संघारमा अंगार फेला, काेराेनाकाे दबाइ भन्दै टिका लगाउदै गाउँलेहरू-माेवाइल वार्तासहित

गाउँभरीका संघारमा अंगार फेला, काेराेनाकाे दबाइ भन्दै टिका लगाउदै गाउँलेहरू-माेवाइल वार्तासहित

समाचार
पूर्णपुष्टि, चैत १४ । उदयपुरकाे राैतामाइ गाउँपालिकाे वडा नं. ५ र ६ काे हात्तीपाइले, रूवाला लगायतका गाउँमा दुइदिनदेखि घरकाे संघारमा अंगार फेला पर्न थालेकाे खबर गाउँलेहरूले गरेका छन् । फेला परेकाे अंगारलाइ काेराना भाइरसकाे दवाइ भन्दै टिका लाउने गरेकाे पनि बताएका छन्र । राैतामाइ गाउँपालिकाका अध्यक्षा गजेन्द्र बहादुर खड्काले गाउँभरीकै घरहरूमा संघार खन्दा अंगार फेला परेकाे खबर पाएकाे बताउनुभयाे । गाउँलेकाे कुरा सुन्दा अचम्म लाग्ने किसिमकाे रहेकाे उहाँले बताउनुभयाे । यसलाइ विशेष रूपले अनुसन्धान नै गरेर हेर्न जरूरी ठानेकाे उहाँले बताउनुभयाे । संघारमा थाेरै खनेपछि अंगार फेला पर्ने गरेकाे पालिकाकी कार्यपालीका सदस्य गाैरीमाया मगरले बताउनुभयाे । सामुन्नेमै खनेर काेइला निकालेर गाउँलेहरूले टिका लगाएकाे मगरले बताउनुभयाे । हिजाेदेखि यसरी काेइला खनेर निकालेर काेरानाकाे दबाइ भन्दै गाउँलेहरूले लाउन...
काेराेना बारे मुख्यमन्त्रीकाे सर्वपक्षीय छलफल

काेराेना बारे मुख्यमन्त्रीकाे सर्वपक्षीय छलफल

समाचार
विराटनगर, चैत्र १४  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गर्नुभएको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल अाज सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिनु भएको छ । मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र  दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिनुभएको छ । त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागि गरेका कामको बारेमा जानकारी गराउनुभयो । उहाँले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय लिनु भएको थियो । बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पता...