त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्षमा नविन बस्नेत निर्वाचित
पूर्णपुष्टि, १५ भदौ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्षमा ब्यपारी नविन वस्नेत अध्यक्षमा चयन भएको छ । संघको ९ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट बस्नेत सर्वसहमत अध्यक्षमा चयन भएको हो । त्यस्तै बरिस्ठ उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रकाश गजमेर, प्रद्वितीय उपाध्यक्षमा प्रदिप देउजा, प्रज्वल अधिकारी बाणिज्य उपाध्य्क्ष, राम कुमारी राई उधोग उपाध्यक्ष, रुपम अनुराग गुप्ता महासचिव, शंकर साह सचिब, ज्ञानेन्द्र बहादुर थापा सह सचिब, सरोज बस्नेत कोसाध्यक्ष, रन्जित बिस्वकर्मा सह कोसाध्यक्ष, हरि प्रसाद भट्टराई सद्स्य, प्रबिश कुमार साह सदस्य, मनिराज थापा सद्स्य, राजेश कार्की सद्स्य, ब्रह्म्देव महतो सद्स्य, बब्लु कुमार साह सद्स्य, एकराज बस्नेत सद्स्य, बिजय प्रसाद गुप्ता सद्स्यमा चयन भएको छ । शनिवार गाईघाट स्थित बाँसवारी पार्टी प्यालेर्समा सम्पन्न अधिवेशनले उक्त कार्यसमिति चयन गर...









