Friday, August 14News That Matters

Breaking News 1

गाईघाट खानेपानी आयोजना समितिको भवन निर्माणमा चरम लापर्वाही

गाईघाट खानेपानी आयोजना समितिको भवन निर्माणमा चरम लापर्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ फागुन । उदयपुरको वडा नंं ११ आधारभुत स्वास्थ्य सेवा केन्द्र नजिकै एउटा गाईघाट खानेपानी आयोजना उपभोक्ता समितिको भवन निर्माणमा लापर्वाही देखिएको छ । स्थानीयहरुका अनुसार कंमसल भवन निर्माण भैरहेको जनाए । हाल भवन निर्माणको काम पिलर उठाई, इटा गारो लगाउने काम भैरहेको छ । स्थानीयहरुले भवनको जग नै कमजोर र लापरवाहीढंगले बनाइएको जनाए । पिलरहरु सबै कमजोर बनेका छन् । पिलरको जडान भाग सबै कमजोर छन् स्थानीय सुरेन्द्र राईले भने, । गारोले नछेकेको एउटा पिलर भाँचिएको प्रष्ट देखिन्छ । अन्य पिलरको चर्किएको ठाउँहरुमा भने सिमेन्ट घोलेर लिप्ने काम भएको छ । भवन निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, गिटी, ढुंगा, फलामे रड प्रयोग मापदण्डविपरित रहेको स्थानीयको आरोप छ । पिलरजस्तो महत्वपूर्ण कुरा, जसले भवनलाई बलियो बनाउछ, त्यो नै अति कमजोर बनेको छ । पिलरमा सिमेन्टको मात्र कम, बालुवा बढि प्रयोग भएका...
उदयपुरको समस्या समाधान गर्न सबै निकाय एक जुट बनौँ, एआईजी : राई

उदयपुरको समस्या समाधान गर्न सबै निकाय एक जुट बनौँ, एआईजी : राई

Breaking News 1, समाचार
पूर्णपुष्टि, ६ फागुन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले उदयपुरको समस्या समाधानका लागि सबै निकायहरुको साथ सहयोग आवश्यक देखिएको जनाए । उदयपुरमा पछिल्लो समय सुरक्षाको क्षेत्रमा देखिएको समस्या बारे प्रहरी लगायत सबै सम्बन्धित क्षेत्रहरु एक जुट भै लागि पर्नु पर्ने राईको भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन, सामाजिक अभियान्ता, ब्यापार ब्यवसाय, यी सबै निकायहरु एकजुट भए समस्याहरु कम हुदै जाने राईको बुझाई छ । आफु पनि यहि जिल्लाका वासिन्दा भएको नाताले आफुले सक्ने पहल प्रहरी प्रधान कार्यालयबाट गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले एक जुट हुन आह्वान गरेका हुन । शान्ति सुरक्षामा उदयपुरलाई सुरक्षित गर्न केन्द्रीय प्रहरीको तर्फबाट आफु सँधै सहयोग गर्ने  जनाए । शनिवार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेका अन्तरक्रियामा...
उदयपुरका लागुऔषध प्रयोगकर्ताहरुलाई र्यापर लाउरेको तिन सुझाव

उदयपुरका लागुऔषध प्रयोगकर्ताहरुलाई र्यापर लाउरेको तिन सुझाव

Breaking News 1
पूर्णपुष्टि, ५ फागुन । प्रख्यात नेपालका र्यापर आषिश राना (लाउरे) ले लागुऔषाध प्रयोगकर्ताहरुलाई तिन ओटा सुझाव दिएको छ । उनले भनेका छन्, कि राम्रो भविष्य र सबैको प्यारो हुन कि लागु औषाध त्यात्गनुस नत्र मानवहित जिवन बिताउनुस् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागु औषाध दुव्र्यसन नियन्त्रन कार्यक्रम अन्तर्गत (आई डिएर नो ड्रग क्याम्पियन) कार्यक्रम अभियानको क्रममा त्रियुगा लागु औषाध प्रयोगकर्ताहरुलाई यसबाट टाढा रहन सुझाए । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालन दोस्रो प्रदेश महोत्सवमा प्रहरीद्धारा आयोजित लागु औषाध दुव्र्यसन नियन्त्रण अभियानको क्रममा र्यापर लाउरेले दशौँ हजार मानिसहरुलाई लागु औषाधबाट पर रहन सुझाएको हो । लाउरे कुनै पनि बेला आफु पनि त्यस अवस्थामा पुगेको र अहिले सामान्य जिवनमा फर्केर मानवरुपी जिवन बाँचिरहेको जनाए । उनले लागु औषाध अपराध नभई रोग ...
उदयपुर प्रहरीको “आई डियर नो ड्रग क्याम्पियन” अभियानमा दशौँ हजार मानिसको उपस्थित

उदयपुर प्रहरीको “आई डियर नो ड्रग क्याम्पियन” अभियानमा दशौँ हजार मानिसको उपस्थित

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ फागुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरिरहेको लागु् औषाध नियनत्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानमा हजारौँ मानिस उत्रिएको छ । शुक्रबार त्रियुगा बसपार्क स्थित दोस्रो प्रदेश महोत्सवको स्थलमा आयोजित लागु औषाध नियन्त्रणको कार्यक्रममा १० हजार बढी मानिस उत्रिएको जनाईएको छ । उदयपुरमा रहेको बढ्दो लागु औषाध नियन्त्रण गर्न प्रहरीले उक्त अभियान संञ्चालन गरेका थिए । बिगतमा पनि प्रहरीले प्रयोगकर्ताहरुलाई सचेतना र डिलरहरुलाई कार्वाही गर्दै आएका थिए । प्रहरीले मंसिर ९ गते लागु औषाध दुव्र्यसनीहरुलाई एक दिनको मरामर्श र दुव्र्यसनबाट पर रहने प्रतिवद्धतानै गराएका थिए । त्यस कार्यक्रमबाट उनिहरु प्रभावित पनि भएको छ । प्रहरीले परामर्श पछि उनिहरुको लगतार निगरानी पनि गरिरहेको छ । हरेक शनिवार प्रयोगकर्ताहरुको घरघरमै गएर उनिहरुको अवस्था बुझ्ने काम प्रहरीले ग...
बरुवा बसपार्क महोत्सबको भिँडबाट मोटरसाईकल हरायो, खोजीको लागि आह्वान

बरुवा बसपार्क महोत्सबको भिँडबाट मोटरसाईकल हरायो, खोजीको लागि आह्वान

Breaking News 1, समाचार
पूर्णपुष्टि, ५ फागुन । शुक्रबार राति महोत्सव हेर्न गएका एक युवकको मोटरसाईकल हराएको छ । महोत्सव हेर्न बरुवा बसपार्क पुगेका उदयपुरगढी गाउँपालिका ६ नेपालटारका का ३४ बर्षिय मोहन कुमार मगरको मोटरसाईकल महोत्सवको भिँडबाट हराएको हो । मगरले मोटरसाईकल पार्किङ गरी महोत्सव भित्र छिरेको र महोत्सव सकिएसँगै बाहिर निस्कदा राखेको ठाउँमा मोटरसाईकल नभएको जनाए । मगरको प्र १–०५–००१ प ६२१८ नं को टु ट्वान्टी पल्सर मोटरसाईकल राखिएको स्थानबाटै हराएको भन्दै खोजीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा निवेदन दिएको छ । महोत्सवमा शुक्रबार राती दशौँ हजार मानिस उपस्थित थिए । मगरले कहिकतै कसैले फेला पारेमा नजिकैको प्रहरी चौकी अथवा सम्पर्क व्यक्ति को फोन नं ९८४०९०७०९९ सम्पर्क गरी जिम्मा लगाईदिन अनुरोध गरेको छ ।...
संञ्चारकर्मीलाई जिल्लाबाटै तत्काल सूचना प्रभाव गर्न प्रहरी नायव माहानिरिक्षक खापुङको निर्देशन

संञ्चारकर्मीलाई जिल्लाबाटै तत्काल सूचना प्रभाव गर्न प्रहरी नायव माहानिरिक्षक खापुङको निर्देशन

Breaking News 1
पूर्णपुष्टि, ४ फागुन । संञ्चारकर्मीरुलाई जिल्लाबाटै तत्काल प्राररम्भिक सूचना प्रवाह गर्न कोशी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव माहारिक्षक) चन्द्र कुवेर खापुङले निर्देशन दिएको छ । शुक्रबार गाईघाट स्थित संञ्चारर्कीहरु सँगको भेटघाटमा उदयपुरका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) एसपी रमेश थापालाई जिल्लाको घटनाहरुलाई तत्काल संञ्चारकर्मीहरुलाई प्रारम्भिक सूचना दिन निर्देशन दिएको हो । जिल्लामा घटेका घटनाहरु पहिले जिल्लाबाट आउनु पर्नेमा प्रदेश प्रहरीबाट आउने भन्दै संञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि त्यसलाई सहजीकरण गर्न उदयपुर प्रहरीलाई निर्देशन दिईएको हो । खापुङ जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गर्न लागेको लागु औषाध नियन्त्रण अभियान अन्तर्गत “आई डियर नो ड्रग तथा से नो टु ड्रग” कार्यक्रममा सहभागी हुन उदयपुर आएका थिए । सोही क्रममा जिल्लाबाटै तत्काल सूचना पठाउन निर्देशन दिएको हो । उनले प्रह...
काठमाण्डौँमा फेला पर्यो बेपत्ता विद्यार्थी

काठमाण्डौँमा फेला पर्यो बेपत्ता विद्यार्थी

Breaking News 1
पूर्णपुष्टि, ३ फागुन । शुक्रबार देखी बेपत्ता उदयसी बोर्डिङमा अध्यानरत विद्यार्थी काठमाण्डौँमा फेला परेको छ । उनि सरस्वती पुजाका लागि स्कुल जाने भन्दै घरबाट हिडेका थिए । तर उनि स्कुल नगई सिधै काठमाण्डौँ गएको बुझिएको छ । परिवारलाई थाहै नदि काठमाण्डौँ गएपछि उनि बेपत्ता भएको परिवारको भनाई थियो । तर बिहिबार उनि कठमाण्डौँ गौशालामा फेला परेको मामा एम बी राउतले जनाए ।...
उदयपुरमा भु.पु. सैनिक सम्मेलन सम्पन्न

उदयपुरमा भु.पु. सैनिक सम्मेलन सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३ । उदयपुरमा नेपाली सेना भुतपुर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । बिहिबार “भुतपुर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समपर्ण र भरोसा” भन्ने मुल नाराका साथ सम्मेलन सम्पन्न भएको हो । कल्याणकारी योजना निर्देशनालयद्धारा सञ्चालित भु.पु. सैनिक सम्मेलन २०८०, १८ नं वाहिनी अड्डा, भुल्के व्यारेकमा सहायक रथी मनोज बैदवार वाहिनीपतीको प्रमुख अतिथिमा सम्पन्न भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै सहायक रथी बैदवारले वहालमा रहँदा भु.पु. सैनिकले गरेको त्याग, समपर्ण र अवकाश पश्चात संस्थाको हितको लागी पु¥याएको योगदानबाट नेपाली सेना देशको एक गरिमामय संस्थाको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । भु.पु. सैनिकहरुले सेवामा रहँदा सिकेका तथा प्रदर्शन गरेका ज्ञान, सिपलाई अवकाश पछि पनि समाजमा प्रदर्शन गर्दै अनुशासन र सेवाभावले समग्र नेपाली सेनाको छविलाई उच्च पारेको उहाँको भनाई छ । माता...
दोस्रो प्रदेश महोत्सवमा ४ गते प्रहरीको “आई डिएर नो ड्रग क्याम्पियन” अभियान

दोस्रो प्रदेश महोत्सवमा ४ गते प्रहरीको “आई डिएर नो ड्रग क्याम्पियन” अभियान

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ फागुन । दोस्रो प्रदेश महोत्सवमा भोली प्रहरीले लागुऔषाध दुव्र्यसनी न्युनिकरणको कार्यक्रमलाई प्रस्तुत गर्ने भएको छ । महोत्सवको चौँथो दिन उदयपुरबासीहरुलाई सक्दो कार्यक्रममा सहभागी गरार्ई लागुऔषाध न्युनिकरणका लागि सचेतना तथा यसको असरकोबारे सचेतना गर्न लागिएको हो । बिहिबार त्रियुगा नगरपालिकाको कार्यालयमा कार्यक्रमको बारे पत्रकार सम्मेलन आयोजना गरी शुक्रबार उदयपुर प्रहरीको आयोजनामा लागुऔषाध नियन्त्रको कार्यक्रम गर्नेबारे जानकारी गराएको हो । प्रहरीले उदयपुरमा फैलदो लागुऔषाध दुव्र्यसनी कम गर्न बिभिन्न अभियानहरु सुरुदेखीनै चालिरहेको छ । आई डिएर नो ड्रग क्याम्पियन, से नो टु ड्रग जस्ता अभियान उदयपुरमा अहिले सफल पनि भैरहेको छ । साथै सचेतना कार्यक्रम र कार्वाहीलाई पनि प्रहरीले तिव्र रुपमा अगाडी बढाएको छ । यस कार्यक्रमलाई सम्बोधन गर्न नेपालको चर्चित र्यापर आषिश राना (लाउरे) पनि उदयपुर...
दोस्रो प्रदेश महोत्सवमा भोली लाउरे आउने, प्रवेश निशुल्क

दोस्रो प्रदेश महोत्सवमा भोली लाउरे आउने, प्रवेश निशुल्क

Breaking News 1, मनोरञ्जन
पूर्णपुष्टि, ३ फागुन । भोली उदयपुरमा चर्चित र्यापर लाउरे आउने भएको छ । गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको दोस्रो प्रदेश महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे) गाईघाट आउने भएको हो । लाउरे महोत्सवमा मनोरञ्जनको लागि मात्रै आउने छैन् । उनि प्रहरीले आयोजना गरेको लागुऔषाध दुव्र्यसन न्युनिकरण से नो टु ड्रग, तथा आई डियर नो ड्रग अभियानमा पनि सहागी हने छ । लाउरे कुनै समयमा आफु पनि लागुऔषाध प्रयोकर्ता भएको र अहिले सामान्य अवस्थामा फर्किएर नेपाली र्यापलाई व्यवसायीक रुपमा अघि बढाने एक महत्वपूर्ण खम्वाको रुपमा स्थापित बनेको छ । उनि पछिल्लो समय हिमालय रोडिजको जर्ज समेत थिए । पछिल्लो समय गित सँगित सहित सामाजिक कार्य र नेतृत्व बिकासमा उनको कामहरु अघि बढिरहेको छ । उदयपुरमा भएको लागुऔषाध बिसंगती न्युनिकरण गर्न लाउरेले जस्तै बिगतलाई यहाँका प्र...