Tuesday, August 18News That Matters

Breaking News 1

दृष्टीबिहिनलाई लत्ताकपडा प्रदान

दृष्टीबिहिनलाई लत्ताकपडा प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २१ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाध्यन्न लत्ताकपडा प्रदान गरेको छ । मंगलबार कार्यालयका कर्मचारी तथा अभिकर्ताहरुले प्रदान गरेको हो । जनज्योति मावि चुहाडेका ११ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सामान प्रदान गरिएको कम्पनीका गाईघाट शाखा प्रमुख वालकुमार राईले बताए । कक्षा ४ देखी १२ सम्मका विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्ले, प्रध्यापक धर्मनन्द खतिवडाकाे उपस्थितिमा वितरित सामग्रीले दृष्टिविहिन बिद्यार्थीहरु खुसी भए । भविष्यमा पनि समाजमा यस्ता सेवा र सहयोग गरिने प्रतिवद्धता शाखाकाे छ । शाखाले पहिल्यैबाट सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता काम गर्दै अाएकाे थियाे । शाखाले १४ औँ बार्षिकोत्सवमा पनि शान्तिधामका बटुकहरुलाई खाद्यन्न र आर्थिक सहयोग...
गाईघाटमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

गाईघाटमा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २१ । उदयपुरको गाईघाटमा “सहकारीको दिगोपन स्वनियमन र सुशासन” भन्ने नाराका साथ ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । मंगलवार त्रियुगा नगरपाकिला वडा नम्बर ११ स्थित कृषि विकास बैँकको भवनमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको हो । बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको सहयोग साथै नेपाल रेडक्रस सोसाइटी,उदयपुरको विशेष प्राविधिक सहयोगमा एक दिवसीय रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा २४ जना महिला सहित २९ जना पुरुष गरी ५३ जनाले प्रत्यक्ष रक्तदान गराएको बचत तथा ऋण जिल्ला सहकारी संघ लि.उदयपुरका अध्यक्ष सरोज कुमार बस्नेतले बताउनुभयो दिनुभयो । बिहान ७ बजे देखि सुरु गरिएको कार्यक्रममा बिभिन्न सरोकारवाला निकाय साथै सहकारी संघका सदस्यहरुको उपस्थितिमा दिउँसोको करिव २ बजे समापन गरिएको थियो ...
गाईघाटको स्वावलम्व लघुवित्तले एक महिलालाई २७ बर्षको बचत ५४ हजार मात्र देखाएपछि लफडा

गाईघाटको स्वावलम्व लघुवित्तले एक महिलालाई २७ बर्षको बचत ५४ हजार मात्र देखाएपछि लफडा

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २० । स्वावलम्व लघुवित्तिय संस्था गाईघाट शाखाले एकजना बचतकर्ताको २७ बर्षको बचत जम्मा ५४ हजार मात्रै देखाएको छ । संस्थाले बिभिन्न बाहानामा पैसा बचत लगेको र संस्थाको नियम अनुसार ५४ हजार मात्रै बचत रहेको जिकिर गरे । त्रियुगा नगरपालिका ५ देउरीकी सुनेनादेवी दास करिब ५३ सालमै उक्त संस्थको सदस्यीय बनेकी थिईन् । उनले त्यसवेला ३ हजार देखी ऋण खान सुरु गरेकी थिईन् । त्यस पश्चात उनले पछिल्लो समय एक पटक ३ लाख र एक पटक ७ लाख ऋण लिईएकी थिईन् । उनले त्यो ऋण सबै चुक्ता गरिन् । लकडाउनको समयमा पनि आफ्नो ऋण इमान्दारीका साथ तिरिन उक्त ऋण तिरेपश्चात उनलाई संस्थाले फेरी ऋण दिने प्रलोभन समेत देखाएका थिए । तर पछि बिभिन्न बाहानामा ऋण दिएनन् । त्यस पश्चात त्यस संस्थाबाट उनि बाहिरीन खोजिन तर त्यहाँबाट निस्कन दिएनन् । त्यस संस्थाबाट केहि मान्छेहरु भागेपछि उल्टै उसको बाट ६ हजार भाग्ने मान्छेको ...
त्रिनपा १५ का एक युवा जलेर गम्भीर घाईते, आर्थिक सहयोगका लागि वडा कार्यालयको अपिल

त्रिनपा १५ का एक युवा जलेर गम्भीर घाईते, आर्थिक सहयोगका लागि वडा कार्यालयको अपिल

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २० । त्रियुगा नगरपालिका १५ वडा कार्यालयले आगोमा जली ससख्त घाईते भएका एक युवकलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ । गत शुक्रबार झ्याँस सल्काउने क्रममा त्रियुगा नगरपालिका वडा नं १५ निवासी समिखर्कका २९ बर्षिय बिक्रम राई झलेर घम्भीर घाईते भएको छ । काम गरिरहेको अवस्थामा बच्चाहरुले झ्याँस सल्काएपछि एक्कासी आएको आगोको रापबाट बँच्न भाग्ने क्रमम लडेर आगोमै परेको स्थानीयहरुको भनाई छ । राईको आर्थिक स्थिति कम्जोर रहेको र परिवारमा जिम्मेवारी व्यक्तिहरु समेत दरिलो नभएकाले वडा कार्यालय र स्थानीयहरुले राईको उपचारमा सहयोग पुराउन अपिल गर्दै आएको छ । वडाअध्यक्ष गणेश तिमिल्सिनिका अनुसार वडाले कार्यालयको मापदण्ड र नियम अनुसार ५ हजार मात्रै दिन मिल्ने र त्यस बाहेकको रकम भने अन्य ठाउँबाट समन्वय तथा सहयोगको अपिल गर्ने जनाए । आफ्नै वडावासी आगोमा परी घाईते भएकोमा दुखत व्यक्त गर्दै उनलाई बच...
उदयपुरमा पनि ६६औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

उदयपुरमा पनि ६६औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २० । ‘सहकारीको दिगोपन स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ उदयपुरको गाईघाटमा ६६ औँ सहकारी दिवस भव्यताका साथ नाइएको छ । सोमबार त्रियुगा नगरपालिका सहकारी तथा उद्यम शाखाको आयोजनामा सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी सहकारी दिवस मनाइएको हो । चितवनमा २०१३ साल चैत्र २० गते बखानपुर ऋण सहकारी समिति स्थापना भएको थियो । सोहि सहकारीको स्मरणमा उदयपुरका बिभिन्न सहकारी संस्थाहरुले र्याली साथै विभिन्न नारा सहितको र्याली निकालेका थिए । करिव १५० जना भन्दा बढिको संख्यामा देखिएको र्यालीले गाईघाटको मुख्य चोक परिक्रमा गर्दै नगरपालिकामा आई कोण सभामा परिणत भएको हो । दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ। यति चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थ...
उदयपुरको बेलकामा तीन महिने ढाका बुनाई तालिम

उदयपुरको बेलकामा तीन महिने ढाका बुनाई तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २० । उदयपुरको बेलका नगरपालका वडा नं.२,मा महिला उद्यमशिलता विकासका लागि तीन महिने ढाका बुनाई सम्बन्धि तालिम सुरु गरिएको छ । वडा नं.२ बानडाँडा स्थित रेडक्रसको भवनमा गत आईतवार १२ गते देखि सुरु भएको तालिम आगामी असारको १२ गते सम्म हुने भएको हो । तालिममा विशेष गरी महिलाहरुलाई लक्षित गर्दै बेलका नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखा गरीबी निवारणका लागी लघु उद्यम (मेड्पा) कार्यक्रम मार्फत उनीहरुलाई तालिम प्रदान गरिएको हो । महिला उद्यमशिलता बिकासका लागी संचालन गरिएको सिपमुलक तालिममा त्यसक्षेत्रका १४ जना महिलाहरुको सहभागिता रहेको बेलका नगरपालिकाका उद्यम बिकास शाखाका भरत कुमार दाहालले जानकारी दिनुभयो । ढाका बुनाई सम्बन्धि सिपमुलक तालिम पछि महिलाहरु आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अशोक कार्कीले उत्पादित सामाग्रीहरुको बजारीकरणका लागी समेत नगरपालिका...
ताप्लीमा सुनकोशी लिफ्टिङ आयोजनाको काम धमाधम हुँदै

ताप्लीमा सुनकोशी लिफ्टिङ आयोजनाको काम धमाधम हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १९ । उदयपुरको ताप्ली गाउँपालिकामा सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाको काम धमाधम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा आयोजना निर्माण सुरु गरेको हो । यस आयोजनाले ताप्ली,रौतामाई र लिम्चुङ्बुङ गाउँपालिका समेतलाई समेट्ने छ । ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार आयोजना कार्यालय विराटनगरले निर्माण गर्न लागेको आयोजनाको स्किम २ अन्तर्गत ताप्लीका विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निमार्ण गरिने छ । पाईपका लागी नाला खन्ने,गार्ड हाउस निमार्ण गर्ने र पाईपहरु ल्याउने काम भईरहेको छ । आयोजनाबाट तिन ओटै गाउँपालिकाका ६ हजार हजार भन्दा बढी घरधुरीले पानि पाउने छन् । उक्त आयोजना १ अर्ब ५८ करोड ९६ लाखमा आगामी २०८२ सालसम्म आयोजनाको काम सक्ने सम्झौता रहेको छ । आयोजन...
जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचान सँग सम्बन्धित नै हुनु पर्ने माग राखेका छन् । प्रदेश नं १ मा जनताको माग विपरिद नामाकरण गरिएको कोशी प्रदेश पहिचानको आधारमा हुनु पर्ने पार्टीले जनाएको छ । मिति २०७९÷१२÷१ गते पार्टीबाट पठाईएको परिपत्रमा संयोगबस कोशी शब्द उल्लेख हुन गएको हुँदा त्यसलाई सच्चाएर हाललाई प्रदेश नं १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गर्ने जानकारी गराईन्छ, पार्टीको एक पत्रमा भनिएको छ । पार्टीले पहिल्यै पनि कोशी प्रदेश नामाकरण जनताहरुको माग विपरिद भएको भन्दै प्रेस विज्ञाप्ती मार्फत यसलाई सच्याउन अनुरोध गरेका थिए । प्रदेश १ को नामाकरण कोशी राखिएको प्रति असहमति जनाएको र जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न र गराउन सर...
असारी खानेपानी तथा सरसफाई उ.स.को तेश्रो बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुःन खड्का चयन

असारी खानेपानी तथा सरसफाई उ.स.को तेश्रो बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुःन खड्का चयन

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १८ । असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा नम्बर १३मा अवस्थित पुरानो असारी सामुदायिक बन भवनमा सम्पन्न साधारण सभाले लिल बहादुर खड्का सहितको कार्यसमितिलाई पुर्णता दिएको हो । कार्यक्रममा उपस्थित उपभोक्ताहरुले उपाध्यक्ष राजन कुमार बस्नेत, कोषाध्यक्ष फुल कुमारी अधिकारी र सचिव हरि प्रसाद राउतलाई तालिले स्वागत गर्दै प्रस्तुत निर्णयमा सहमति जनाएका थिए । यता सदस्यहरुमा क्रमस मदनराज रेग्मी,डिल्लीसेर राई,राम बहादुर नेपाली, उर्मिला देवी राई, रविलाल चौधरी, लाल बहादुर सार्की र उर्मिला थापा रहेका छन् । असारी क्षेत्रको बिभिन्न टोल बिकास गरी १४ सय घर घुरी रहेका छन् ती मध्य २८४ घर धुरीले प्रत्यक्ष स्वच्छ खानेपानीको सेवा पाईरहको अध्यक्ष लिल बहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार आफु २०७८ बैसाख महिनामा यस ...
जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

जनमत पार्टीले छाडे सरकार, मन्त्री खानद्धारा राजिनामा

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि चैत्र १७ । आफुले चाहेका मन्त्रालय नपाएपछि सिके राउत नेतृत्वका जनमत पार्टीले सरकार छाडेका छन् । सरकार छाडेपछि खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।...