Tuesday, August 25News That Matters

Breaking News 1

१३ नं वडामा जितिया पर्वको शुभकामना आदान प्रदान सहित जितिया भव्य

१३ नं वडामा जितिया पर्वको शुभकामना आदान प्रदान सहित जितिया भव्य

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ८ नजिँकिदै गरेको जितिया पर्वको अवसरमा १३ नं वडाले शुभकामना आदान प्रदान भएको छ । शुभकामना आदान प्रदान सहित वडाका महिलाहरुको सहभागीमा जितिया पर्व पनि भव्य मनाएको छ । थारु समुदायहरुमा मनाइएने बिषेश पर्व जितिया वडाका महिलाहरुले पनि भव्य रुपमा मनाएको हो । त्रियुगा १३ वडास्तरीय महिला समितिको अयोजना तथा वडाको सहयोगमा शुक्रबार वडाभरीका महिलाहरुको ठुलो सहभागीतामा शुभकामना सहित जितिया पनि भव्य मनाइएको हो । बिभिन्न परिकार र थारु संस्कार संस्कृति सहित मनाईने यो पर्व बिषेश गरी थारु महिलाहरुले भव्य रुपमा मनाउने गर्छ । जितिया पर्वको अवसरमा थारु सामुदायमा महिलाहरु गित गाउने नाच गान गर्ने र बिभिन्न परिकारहरु खाएर रमाईलो गर्ने गर्छन् । जितिया कार्यक्रमको उद्घाट वडाअध्यक्ष पशुपती चौधरीले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष चौधरीले सम्पूर्ण वडावासी महिलाहरु लगायत सम्पूर्ण नेपालीहरुम...
गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ गाईघाट, मुर्कुची, लिम्चुङबुङ र हलेसी सडक खण्डलाई सरकारले उच्च प्राथामिकतामा राखेको छ । अर्थमन्त्रालयले सडकलाई बैकल्पिक सगरमाथा राजमार्गको लागि उच्च प्राथामिकता दिँदै योजना समावेश गरेको हो । प्रतिनिधिसभाबाट बजेट पारित भएको सँगै बजेटमा ( गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी–सल्ले महादेवबेशी–सगरमाथा बैकल्पिक राजमार्ग ) लाई उच्च प्राथमिकता राखेर योजना समाबेश गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले अर्थमन्त्रालयले बैकल्पीक सगरमाथा राजमार्गको योजनालाई उच्च प्राथामिकतका साथ समावेश गरेको र अब सडकले तिव्रता पाउने बताए । यस सडक योजनाको लागि अर्थमन्त्री जनार्दन शर्मा लगायत सिंगो सचिवालयले पहल गरेको अध्यक्ष राईले बताए ।  ...
बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ८ उदयपुरको बेलका नगरपालिकाले सामाजिक दिवसको अवसर पारेर ३० जना छात्रा विद्यार्थीलाई साईकल उपहार दिएको छ । विद्यार्थीहरुको मानोवललाई शिक्षा प्रति प्रेरित गर्न नगरपालिकाले साईकल वितरण गरेको हो । नगरले पहिलो बर्ष पनि साईकल वितरण गरेको थियो । नगरभित्र रहेको विद्यालयबाट टाढाका विद्यार्थीहरुलाई सुविधा दिने हिसावले नगरले यो बर्ष ३० जना छात्रहरुलाई साईकल प्रदान गरेको नगर प्रमुख दुर्गा कुमार थापाले बताए । आफ्नो नगरभित्र रहेका बिभिन्न विद्यालयहरुलाई करिब २ सय ५५ थान साईकल वितरण गरिसकेको अवस्थामा यो बर्ष पनि बेलका नगरपालिका १ का जनता बेलका माध्यामिक विद्यालयका ३० जना छात्राहरुलाई साइकल उपहार दिइएको नगर प्रमु थापाले बताए । बेलका नगरपालिकाका सवै बिद्यालय छात्रामैत्री रहेको र प्राबिधिक शिक्षामा छात्रा छात्रलाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको बताउँदै कृ...
सनुसरीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सनुसरीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ८ सुनसरी दुहबी नगरपालिका २ कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । बिहिबार बिहान सँवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।...
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ८ मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सँवा ६ बजे विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकल पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो । बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।...
१८ लाख बढी नगद सहित १३ जुहाडे पक्राउ

१८ लाख बढी नगद सहित १३ जुहाडे पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ काँडाघारी प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरबाट १८ लाख ७५ हजार नगद सहित १३ जुहाहडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका अवस्थामा सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
शरिरको भाग टुक्रा टुक्रा पारी धोन्नी टुडुको हत्यामा संलग्न  ४ जनालाई प्रहरीले सार्वजानिक गर्यो

शरिरको भाग टुक्रा टुक्रा पारी धोन्नी टुडुको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ झापा झापा गाँउपालिका(१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन । मिति(२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका(१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट, कम्मर भन्दा माथीको भाग, तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियो । घटना बारे प्रहरीलाई जानकारी आएलगत्तै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको...
गाईघाटमा गाउँपालिकाको कर्मचारी चडेको मोटरसाईलले ठक्कर दिँदा बालक घाईते

गाईघाटमा गाउँपालिकाको कर्मचारी चडेको मोटरसाईलले ठक्कर दिँदा बालक घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ गाईघाट त्रियुगा बसपार्क स्थित रौतामाई गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिँदा ७ बर्षिय बालक घाईते भएको छ । पालिकाका कर्मचारी लक्ष्मण कार्की सवार मोटरसाईकलले बिहिबार विहान ठक्कर दिदाँ भारत नयाँ दिल्ली मरैठ बस्ने हजारी ठाकुरका छोरा ७ बर्षिय बालक आशु ठाकुर घाईते भएका हुन । ती बालक घुमन्ते व्यापारी हुन् । गाउँपालिकाको स १ ब ८६४ नम्बरको मोटरसाईकलले सदरमुकाम गाईघाटबाट मोतिगडा तर्फ जादैँ गर्दा बालकलाई ठक्कर दिएको थियो । घाईते बालकलाई जिल्ला अस्पताल बोक्सेमा उपचारार्थ पठाईएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।...
मोरङको त्रिजुगा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

मोरङको त्रिजुगा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ मोरङ बुढिगंगा गाऊपालिका ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा कन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएको माझीको उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममामार्दैय गर्दा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको बेलुका ५ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
चुहाडेमा बन्यो दाजुभाईको डेड करोड लगानीमा पार्टी प्यालेर्स, रेस्टुरेन्ट र सुविधा सम्पन्न कवर्डहल

चुहाडेमा बन्यो दाजुभाईको डेड करोड लगानीमा पार्टी प्यालेर्स, रेस्टुरेन्ट र सुविधा सम्पन्न कवर्डहल

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ६ उदयपुरको त्रियुगा नगरपालिका ८ चुहाडेमा सुविधा सम्पन्न प्यार्टी प्यालेर्स, रेष्टुरेन्ट सहित थ्रिओन कवर्डहल निर्माण भएको छ । चुहाडेवासी राज खड्का र उनको भाई बिक्रम सिंह खड्का दाजुभाईको संयुक्त लगानीमा भेटघाट कबर्डहल निर्माण भएको हो । सो हल निर्माणका लागि दाजुभाईको करिब डेड करोड बराबरको व्यक्तिगत लगानी रहेको छ । हल व्यवस्थीत र गुनस्तरीय रुपमा बनेको र एकै हलमा बिभिन्न अन्य गतिविधि पनि गर्न सकिने गरी थ्रिओन हलको रुपमा निर्माण भएको हल संञ्चालक राजु खड्काले बताए । हलको चाँडै उद्घाटन हुने समेत खड्काले बताए । हल उद्घाटन भव्य तरिकाले वृहत रुपमा गरिने खड्काले खड्को भनाई छ । उनले विहान र वेलुका दुई सिफ्टमा हल उद्घाटन हुने जनाए । हल उद्घाटनमा जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप आयोजना समेत हुने जनाए । जिल्ला स्तरीय व्याडमिन्टन मेयरकप गरी हलको उद्घाटन गरिने खड्काले बताए ।खड्काका ...