Thursday, June 25News That Matters

Breaking News 2

कटुवा पेस्तोल सहित एक युवक पक्राउ

कटुवा पेस्तोल सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ झापाको भद्रपुर नगरपालिका–६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आईतबार बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिगएको प्रहरी निरीक्षक दल कुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद गरेको हो । पक्राउ परेका माझीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।...
जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले बाँड्यो विद्यार्थीहरुलाई कापि कलम

जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले बाँड्यो विद्यार्थीहरुलाई कापि कलम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १ माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले जनयुद्ध दिवसको अवसरमा सामाजिक काम गरेको छ । करिब ३० बिद्यार्थीहरुलाई कापि र कलम वितरण गर्दै जनयुद्ध दिवस मनाएको हो । गरिब निमुखाहरुलाई शिक्षामा सहजता आवोस भन्दै कापी कलम वितरण गरेर जनयुद्ध दिवस मनाएको पार्टीका केन्द्रीय माहासचिव हिमाल सिंह राईले बताए । सोहि दिवसको अवसरमा माहासचिव राईले सहिदहरुको रगतलाई व्यवस्था गरेको समेत आरोप लगाएको छ । हजारौँ गरिब जनताहरु सहिद भएर ल्याएको गणतन्त्रलाई सरकार पक्षले उलंघन गर्दै टुँगोमा पुग्न नदि सहिदको सपना पुरा हुन नदिएको आरोप लगाए । उनले अबको हरेक वालवालिकाहरु शिक्षामा आवद्ध भएर दलाल सरकारको विबरुद्धमा उभुनु पर्ने भन्दै शिक्षाको समेत अभावमा खड्की रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको जनाए । त्रियुगा नगरपालिका १० पानीट्याङकीका वस्तीमा गएर करिब ३० घरधुरीका विपन्न...
झापामा तोरीखेतीको आशलाग्दो विस्तार

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

Breaking News 2, समाचार
काठमाडौं, फागुन १ तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् । हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो । मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थाल्नुभएको छ । त्यसअघि उहाँ पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्नुहु...
२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

२७ ओै जनयुद्ध दिवसमा गाईघाटमा दिप प्रज्वलन र काेणसभा हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २९ । नेकपा (माओवादि केन्द्र), त्रियुगा नगर कमिटिले आईतबार २७ ओैं  जनयुद्ध दिवस गाईघाटमा मनाउने भएकाे छ । नगर कमिटि पदाधिकारिकाे आज बसेकाे बैंठकले दिउसाे ४:०० बजे भब्यरुपले दिवस मनाउने निर्णय गरेकाे नगर अध्यक्ष गिता खड्का (कार्की)ले बताईन् । अध्यक्ष कार्कीका अनुसार गाईघाटकाे पिपलचाैकमा दिप प्रज्वलन तथा काेण सभा गरि दिवस मनाईने छ  ।  दिवसकाे अबसरमा २०५२ साल फागुन १ गते सुरु भएकाे नेपालकाे जनयुद्ध र त्यसले ल्याएकाे आमूल परिवर्तनकाे सम्झना र समीक्षा गरिनुका साथै सहिदहरुकाे सम्झना, अपाङ्ग र सहिद परिवारहरुकाे सम्मान गरिने जनाईएकाे छ ।...
मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । उद्योगमा बिहान ३ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । सो आगो नियन्त्रणका लागि झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका गरी १७ वटा भन्दा बढी दमकल प्रयोग भइरहेका छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको मनषा थाइफुड्सले मगमग, अकबरेलगायतका ब्राण्डको चाउचाउ उत्पादन गर्दै आएको छ । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बिहानदेखि दमकलसँगै निरन्तर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी आगो नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगमा आगलागी सुरु भएसँगै छिमेकमा रहेका घरहरूका सामानसमेत खाली गरिएको प्रहरीले जनाएको छ । (रासस)...
१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

Breaking News 2, समाचार
काठमाण्डौँ, माघ २९ नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गर्नुभएको हो । दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ । त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न व...
नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

Breaking News 2, समाचार
काठमाडौँ, माघ २९ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ । निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो । (रासस)...
अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

अमेरिकाले पोल्याण्डमा थप ३,००० सैनिक पठाएको पुष्टि

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ूकुनै पनि समयू आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ूराष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३,००० सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको,ू एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ(मेल गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ। ूएयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्य...
मनषा थाइफुड्स उद्योगमा आगलागी

मनषा थाइफुड्स उद्योगमा आगलागी

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २९ झापाको मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको छ । आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालका अनुसार उद्योगमा बिहान चार बजे आगलागी भएको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आइनसकेको ढकालले बताउनुभयो । ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगो निभाउन प्रयासरत छन् । विसं २०७५ मा रु एक अर्बको लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जानकारी दिनुभयो । बिहानीपखमा आगो लागेकाले मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो । (रासस)...
न्यानो कपडा वितरण

न्यानो कपडा वितरण

Breaking News 2, समाचार
काठमाण्डौं, माघ २८ कैलालीको जानकी गाउँपालिका– ८ ले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका ४७० त्यस्ता व्यक्तिलाई कम्बल वितरण गरेको हो । वडा कार्यालयले ३१३ ज्येष्ठ नागरिक, १२६ एकल महिला र ३१ अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेको थियो । ‘‘ चिसो छेक्न केही सहयोग होस् भनी हामीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला बढी समस्यामा हुन्छन् भनी उनीहरुलाई न्यानो लुगा दिएका हौँ’’, वडाध्यक्ष डम्बरबहादुर थारुले भन्नुभयो, ‘‘कतिपय परिवार विपन्न छन् । उनीहरुलाई यो कपडाले धेरै राहत दिन्छ ।’’ ‘‘माघ महिना सकिनै लाग्दा पनि यसवर्ष कैलालीमा चिसो घटेको छैन । निरन्तर वर्षा र शीतलहरका कारण नागरिक समस्यामा छन् । कैलालीमा माघ महिनाभरि राम्ररी घामसमेत लागेको छैन ज्येष्ठ नागरिक तथा बालबालिकालाई चिसो छल्न बढी समस्या भएको छ ।’’ स्थानीयवा...