Saturday, July 4News That Matters

Breaking News 2

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा, आजै घाट बाँडिने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । त्रियुगा नगरपालिका छैठ पूजा समितिका अध्यक्ष चन्दन शाहका अनुसार भोलिदेखि सुरु हुने पर्वको करिब ९० प्रतिशत काम तयारी सम्पन्न भइसकेको छ । नदी किनारमा जान मुख्य प्रवेशद्वार निर्माण, झिलिमिली बत्ती, र दुवै तर्फ घाट निर्माण भैसकेको शाहले जनाए । स्टेज र पुलको काम पनि सम्पन्न हुन लागेको छ । बिहिबार दिउँसो देखि संञ्चालन हुने छैठ पुजा भोली १२ बजे सम्म सबै कामको फिनिसिङ हुने जनाए । नदि वारपार गर्न सहजताका लागि दुईवटा बाँसको पुल निर्माण सम्पन्न भएको र एउटा पुल निर्माणाधीन रहेको छ । साथै व्रतालुहरूको बसाइका लागि नदि किनारमा बाँसको टहरा निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भक्तालुहरुलाई आजै घाट बाड्ने तयारी रहेको पनि समितिले जनाएको छ ।...
त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

त्रिनपा १६ मा भलिवल प्रतियोगिता सँगै ७ विद्यालयलाई खेलकुद सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ कार्तिक । त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेमा वडा स्तरीय भलिवल प्रतियोगिता सँगै खेलकुद सामाग्रि वितरण गरिएको छ । युवा तथा खेलकुद लक्षित कार्यक्रम अन्तर्गत वडाको आ.व.२०८१÷०८२ को स्वीकृत वडागत बजेटबाट प्रतियोगिता र सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको आर्थिक सहयोगमा तिहारको र छैठको अवसर पारेर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा शुक्रबार एक दिवशिय वडास्तरीय भलिवल प्रतियोगिता र वडाभित्रका विद्यालयहरुलाई खेलकुद सामग्री वितरण कार्यक्रम गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । प्रतियोगितामा वडाभित्रका जम्मा ११ ओटा खेलाडी टिमहरु दर्ता भएको थिए । जसमा प्रतियोगिताको उपाधि सुनौलो टोल विकास संस्था सुकौरा भए । सिरुवानी टोल विकास संस्था दोस्रो र लालिगुँरास टोल विकास संस्था आहाले तेस्रो भने । बिजेता पहिलो दोस्रो र तेस्रोले क्रमश : १० हजार ७ हजार र ५ हजार नगद सहित प्रम...
तिहारले भरिभराउ गाईघाट बजार

तिहारले भरिभराउ गाईघाट बजार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । गाईघाट बजारमा तिहारको प्रभाव देखिएको छ । तिहार लागे सँगै बजार पसलहरु भरिभराउ अवस्थामा छ । बजारको सबै क्षत्रमा सबैखाले चहलपलहल देखिन्छ । किनमेल, सवारी साधन, यात्रु, होटल सबैखाले ब्यपारीक क्षेत्र भरिभराउ छ । माईतिलाई चेलिहरुले पुज्नु पर्ने भएकाले किनमेलमा बढी महिलाहरु देखिन्छ । तिहारको सामाग्रीहरु ब्यपारिहरुले छरपस्टै फिजाएर राखेको छ । बिषेशगरी प्लाष्टिकको माला लगायत तिहारको सामाग्रीहरुको किनमेल बढी देखिन्छ । त्यस पश्चात खाद्यन्न, तरल पदार्थ, लत्ता कपडा, उपहार जस्ता कुराहरु पनि किनमेल भैरहेको छ । दशैँमा भन्दा पनि तिहारमा यो पटक गाईघाटमा भिँडभाँड देखिएको छ । बिगतमा कोरोनाले थलिएर संकट ग्रस्त भएको चाँडबाँड फेरी पुरानै अवस्थामा फर्किदैँछ । तिहारको दोस्रो दिन बजारमा भिँडभाँडले सिमा नाघेको छ । सवारी साधनहरुको आवत जावत र यात्रुको घुँईचो बढेको अवस्था छ । नेपालमा मनाईने...
धनिया बेचेको आम्दानीबाट मख्ख त्रिनपा १५ का युवा कृषक

धनिया बेचेको आम्दानीबाट मख्ख त्रिनपा १५ का युवा कृषक

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १५ कार्तिक । त्रियुगा नगरपालिका १५ बाँगेका युवा कृषक रुद्र राईले आफ्नो ७ बर्ष कृषि पेशामा बिताईसकेको छ । अनुदान बिहिन र कृषि तालिमहरुमा पनि उत्ति अवसर नपाउने रुद्रले कृषिमा ७ बर्षको अनुभव आफै बटुले । कसरी गर्ने के गर्ने भन्दै सुरुवात गरेको कृषि पेसाले अहिले सन्तुष्टि दिएको रुद्र बताउँछन् । उनले कृषिको थालनी यता चार बर्ष सम्म टमाटर, खोर्सानी लगायत अन्य तरकारी जन्य उत्पादनमा बढी जोड गरे । तर उनले सोचे जस्तो फाईदा लिन सकेन । रुद्रले उत्पाद परिवर्तन गरेर हाल मसलाजन्य उत्पादन धनियामा केन्द्रीद भएको छ । धनिया हेर्दा नपताउने उत्पादन हो । मसलाना हो कसरी बिक्रि गर्ने थोरै मात्रामा धनियाले बजार पाउँछ भन्ने आम कृषकहरुको बुझाई छ । जस्ले गर्दा कृषिमा धनिया लगायत मशला जन्य उत्पादनहरु कमै लगाउने गर्छ तर रुद्रले भने ठिक उल्टो गरेको छ । अन्य उत्पादन तरकारी र फलफुललाई कम मात्रामा लगाउने ...
किना मनाईन्छ काग तिहार ? यस्तो छ रहस्य

किना मनाईन्छ काग तिहार ? यस्तो छ रहस्य

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुटि, १४ कार्तिक । नेपालमा मनाईने ठुला चाँडहरु मध्यको अर्को चाँड तिहार पनि एक हो । यो दशैँ लगत्तै मनाईन्छ । तिहार भित्र पनि बिभिन्न पर्वहरु छ । काग तिहार, कुकुर तिहार, गाई गोवर्धन पुजा, लक्ष्मी पुजा र अन्तिममा भाई टिका यी तिहार भित्र मनाईने पर्व हो । काग तिहार सँगै तिहार भित्रन्छ । तिहारको पहिलो दिन काग तिहार मनाउँदै तिहार प्रवेश गराईन्छ । यो बर्षको काग तिहार कार्तिक १४ गते बुधबारका दिन परेको छ । कागलाई हाम्रो नेपाली संस्कृति र परम्परामा सन्देशवाहक चराको संज्ञा दिइएको छ, आजकै दिन कागलाई श्रद्धा र सम्मान अर्पण गर्ने विशेष दिन हो । काग यमलोक र मर्त्यलोक दुवै ठाउँमा उडेर पुग्न सक्छ भन्ने मान्यता रहेको छ । त्यसैले लोकमा भएको शुभ सन्देश लिएर जाओस्, अशुभ सन्देश नसुनाओस् भनेर ‘काक बलि’ अर्थात् कागलाई मनपर्ने परिकार खान दिई सम्मान गरिन्छ । काग अत्यन्तै चलाख पक्षी हो । काग यमराजको प्रिय...
साथीलाई कैँची घाेप्ने पक्राउ

साथीलाई कैँची घाेप्ने पक्राउ

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १३ । त्रियुगा नगरपालिका -११ वडा कार्यालय नजिकै हिजाे बेलुका साथीलाई कैँची घाेप्ने त्रिनपा-१२ का श्रवण सेवा पक्राउ परेका छन् । आफ्नै साथी २० वर्षिय अनुज विष्टलाई कैँची प्रहार गर्ने श्रवण फरार रहेकाेमा खाेजतलास गरि प्रहरीले पक्राउ गरेकाे हाे । सामान्य विवादमा कैची प्रहार गर्दा अनुजकाे बायाँ कुम छेउमा चाेट लाग्नुका साथै नसाँ काटिएकाे छ । उनलाई उदयपुर अस्पतालमा प्राथमिक उपचार गरि न्युराे अस्पताल विराटनगर पठाईएकाे छ । घटनाबारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।...
ब्याडमिन्टन पुरस्कार वितरण तथा पिकनिक पछि कार्यक्रम स्थलकाे सरसफाइ

ब्याडमिन्टन पुरस्कार वितरण तथा पिकनिक पछि कार्यक्रम स्थलकाे सरसफाइ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कार्तिक १० । ब्याडमिन्टनप्रेमी प्रेमी समुहले दिपावली तथा छठपर्व शुभकामनासहित आयोजना गरिएको ब्याड्मिन्टन प्रतियोगिताको पुरस्कार वितरण तथा पिकनिक कार्यक्रम स्थलमा पिकनिक सहभागिहरु स्वयम्ले सरसफाई गरेका छन् । आयोजकको आग्रहमा पिकिनिक सहभागिहरुले आफुले पिकनिक खाँदा निस्केका फोहोर मैलाको सरसफाई गरेका हुन् । चप्पण सामुदायिक वन अन्तर्गतको पिकिनिक स्पोर्टमा आयोजना भएको पिकनिकपछि त्यहाँ निस्केका फोहोरलाई सहभागि सबै मिलेर संकलन गरी जलाएका थिए । यसो गरिएपछि पिकनिक खाएको चौरी पुनः सफा भएको छ । यस कार्यले आफुले गरेको फोहोर आफैले सरसफाई गरेमा कसैले पनि फोहोरमा पिकिनिक खान नपर्ने सन्देश दिइएको छ । कार्यक्रम संयोजक बलबहादुर कार्कीले यो सरसफाईको संस्कार मात्र नभइ सभ्य समाजको अभ्यास पनि भएको बताउनुभयो । जिल्ला न्यायधिस, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक सम...
गाईघाट मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियाेगितासंगै पिकनिक सम्पन्न, उराव र गुप्ताकाे जाेडी प्रथम

गाईघाट मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियाेगितासंगै पिकनिक सम्पन्न, उराव र गुप्ताकाे जाेडी प्रथम

Breaking News 1, Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक १०। मेन्स डबल्स ब्याडमिन्टन प्रतियाेगिता गाईघाटकाे प्रथम स्थान कालुराम उराव र सन्ताेष गुप्ताकाे जाेडीले हाँसिल गरेकाे छ । आजकाे फाईनल खेलमा उनीहरुकाे जाेडि प्रथम भएकाे हाे । दाेस्राे स्थानमा भाेटराज राई र प्रमाेद यादवकाे जाेडि आएका छन् । तेस्राेस्थानमा एचके राई र आङदाेर्जे लामाकाे जाेडि तथा शिला राई र जेनिस मगरकाे जाेडा सफल भए । विजयीहरुलाई जिल्ला न्यायधिश हरिचन्द्र ईङनाम, प्रमुख जिल्ला अधिकारी हरिप्रकाश घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगी, सशस्त्र प्रहरी एसपी सराेजसिङ बस्नेत, पशुपति प्रसाद गणका शिवप्रसाद वाग्ले लगायतले वितरण गर्नुभयाे । प्रतियाेगिताका सहयाेगि तथा विशेष अतिथिहरुलाई कार्यक्रम संयाेजक बलबहादुर कार्कीले मायाकाे  चिनाे प्रदान गर्नुभयाे । साथै सम्पूर्ण खेलाडिहरुलाई सहभागिताकाे प्रमाणपत्र प्रदान गरिएकाे थियाे । ब्याडमिन्टनप्रेमी प्रेमी समुहल...
किराती सम्पदा ‘मुन्दुम ट्रेल’ बन्दै पूर्वको पर्यटकीय गन्तव्य

किराती सम्पदा ‘मुन्दुम ट्रेल’ बन्दै पूर्वको पर्यटकीय गन्तव्य

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १० ।  खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने करिब १०७ किलोमिटर लामो मुन्दुम ट्रेल पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै छ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा परेको यो पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौं लगानी भइरहेको छ । खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो पदमार्ग किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । तावाभञ्ज्याङबाट सुरु भएर टेम्केडाँडा, मैयुङ, साल्पापोखरी हुँदै सिलिचुङसम्म पुग्ने यो पदमार्ग पूरा गर्न विदेशीलाई १३ दिन र नेपालीलाई १० दिन लाग्छ । पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरू देख्न सकिन्छ। यहाँ ठूला घाँसेमैदान, फराकिला चौरीखर्क, भेडीगोठका साथै घोडचढी सुविधा पनि उपलब्ध छ । विभिन्न प्रजातिका गुराँस, चाँप, कटुस, जडीबु...
पक्की पुल छेउका प्रयोगविहीन झोलुङ्गे पुल सार्दै कोशी प्रदेश

पक्की पुल छेउका प्रयोगविहीन झोलुङ्गे पुल सार्दै कोशी प्रदेश

Breaking News 2, समाचार
फाइल तस्विर पूर्णपुष्टि, कार्तिक १० ।  कोशी प्रदेश सरकारले पक्की पुल आसपासका प्रयोगविहीन झोलुङ्गे पुलहरू अन्यत्र सार्ने भएको छv। भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो चरणमा तथ्यांक संकलन गरी आवश्यकता अनुसार पुल स्थानान्तरण गर्ने निर्णय गरेको होv। भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पहाडी क्षेत्रमा पहिले निर्माण भएका धेरै झोलुङ्गे पुलहरू पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा छन् । यस्ता पुलहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा स्थानान्तरण गरिने र यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने मन्त्री राईले बताए । मन्त्रालयले सार्नुपर्ने अवस्थाका पुलको विवरण पनि माग गरेको छ ।...