Tuesday, July 14News That Matters

Breaking News 3

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नगरपालिकामा आज पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्य र नेपाल पत्रकार माहासंघ उदयपुर शाखाको समन्वयमा त्रियुगा नगरपालिकाको सभाहलमा संवाद सम्पन्न भएको हो । स्थानीय सरकारको सहभागीतामा पत्रकारीता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । संवादमा पत्रकारीतामा स्थानीय तहको अतिनै भुमिका रहने बताईएको छ । पत्रकारीता जस्तो संवेदनशिल क्षेत्रको सवलीकरण गर्न नजिकैको स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने र त्यस तर्फ ध्यान दिन आवश्यक रहेको जनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतको प्रमुख अथित्यतामा अन्तर ...
प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

प्रथम चिप्रिङ वडा स्तरीय पूरुष भलिबल प्रतियोगिता सोमबार देखी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । खोटाङको खोटेहाङ्ग गाउँपालिका–५ चिप्रिङमा आगामी सोमबार देखि प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागी खेलकुद, स्वथ्यको लागी खेलकुद र अनुशासनको लागी खेलकुद भन्ने मुल नाराका साथ चिप्रिङ युवा समुहले प्रथम वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । श्री सप्तकन्या मा.वि चिप्रिङको प्रागणमा आयोजना हुन लागेको प्रथम वडा स्तरीय प्रतियोगिताको विजेताले नगद रु. १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ७७ हजार ७ सय ७७ प्राप्त गर्नेछ । त्यस्तै सेमीफाईनललिस्टले नगद रु. ३३ हजार ३ सय ३३ हात पार्नेछ । प्रतियोगितामा अनुशासित टिमलाई ५ हजार रुपैँया, उत्कृट ईस्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई नगद रु. २–२ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको टिम दर्ता समय जेष्ठ ३ गते बेलुका ६ बजे सम्म  र ट...
त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

त्रियुगा नगरपालिकाले अबैधानिक घरटहरा भत्काएपछि स्थानीयको बिचल्लीत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ जेष्ठ । उदयपुरको त्रियुगा नगरपालिकाले अबैधानिक घर टहराहरु भत्काउन सुरु गरेको छ । आफु वसिरहेको घर टहरामा नगरपालिकाले दादागिरी सैलीमा अमानवीयता देखाएको भन्दै यहाँ वसोवास गर्दै आएका स्थानीयहरु भने आक्रोसित बनेका छन् । यस क्षेत्रमा चौधरी समुदायहरु वसोवास गर्दै आएको देखिन्छ । यहाँ वसोवास गर्ने स्थानीयहरुले त्रियुगा वसपार्क बनेको जग्गा पनि पहिले आफुहरुले नै भोकअधिकार गरेको बताएका छन् । पछि त्यस ठाउँमा बसपार्क बनाउने प्रस्ताव आएपछि उनिहरुले आफ्नो भोगचलनको जग्गा रहेको सचेत गराउँदै करिब ९० जनाले निवेदन दिएको देखिन्छ । सो निवेदन उपर आवश्यक छलफल गर्न त्रियुगा नगरपालिकाले २०६३÷१०÷१२ गते त्यस क्षेत्रमा भोगअधिार गर्नेहरुलाई आवश्यक छलफका लागि बोलाएको देखिन्छ । उक्त छलफलमा बसपार्कका लागि ६० प्रतिशत र भोकअधिार गर्दै आएकाहरुका लागि २० प्रतिशत जग्गा छुटाएर सहमतिको निर्णय भएको हाल वसोवास गर...
अमेरिकामा किरात राईहरुको सुप्तुलुङ र साकेला भुमेथान स्थापना

अमेरिकामा किरात राईहरुको सुप्तुलुङ र साकेला भुमेथान स्थापना

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १ जेष्ठ । सयुक्त राज्य अमेरिकावासी किरात राईहरुको सांस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका ग्प्च्इब् ले किरात सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरेको छ । बेशाखे पूर्णिमाबाट सुरु हुने साकेला उभौलीको अवसरमा मे १२ २०२५ का दिन १४ मा राईहरुको साँस्कृतिक धरोहर, आस्था र विश्वासको तिर्थधामको रुपमा मानिने सुप्तुलुङ्ग र साकेला भूमे थानको स्थापना गरिएको हो । २०२५ का दिन १४ पेइग हिल ब्रिमफिल्ड, म्यासेचुसेट्मा गत १४ जनवरी, २०२५ मा संस्थाले किनेको ८.०२ एकर क्षेत्रफलको भूमीमा मुन्दुमी विधी र प्रक्रियाबाट पुजारअनुष्टान गरी स्थापना गरिएको छ। “युक्रा साकेलाभूमेथान तथा साँस्कृतिक सुप्तुलुङ्ग घर”नामाकरण गरिएको यो ठाउँ किराती सँस्कृति र आस्थाको तिर्थधाम बन्नेमा केन्द्रिय महासचिव मुक्ति राईले आफु विश्वास्त रहेको बताउनु भयो। सिमसारको छेउमा अवस्थित जंगलको बीचमा साके...
छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु

छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागी स्थितमा छिमेकिको बिवाहमा गएका २ बृद्धाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ७३ बर्षीया सुर्य देवी गनगाइ र ७० बर्षीया रामुदेवी गनगाई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरका अनुसार वैशाख ३० गते राती साढे ९ बजे छिमेकीको बिवाहमा गएका सुर्य देवी गनगाइ र रामुदेवी गनगाई बासमा बाधेको माइक हावाहुरीका कारण ढली हाइ टेन्सन लाइनमा छोएर बिद्युत प्रवाह हुँदा करेन्ट लागी घाईते भएका थिए । घाईते दुबैजनाको उपचारको क्रममा रंगेली अस्पताल मोरङमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट आवश्यक कानूनी प्रकृया भईरहेको छ ।  ...
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० बैशाख । लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा मुक्सामहाङ मेनयाङबो लिम्वु चयन भएको छ । लिम्वुको नेतृत्वमा ११९ जना सदस्यीय कार्यसमिति चयन भएको छ । मंगलबार मोर्चाको ७ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले मेनयाङबोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संखध्वज नेम्माङ, प्रेम मिभक, तेजमान कन्देङवा, चेतना श्रेड, शेर बहादुर तुम्वापो रहेका छन् भने महासचिवमा पकन्दी लिम्वु रहेका छन् । सदस्यहरुमा देवान सिंह ,राजेन्द्र काङबा, कुमार लिम्बु, फुल कमल थलङ, जीवन ताम्लिङ, भीम केदेम, बिमल सावा, बिमल लिम्बु, राजकुमार सिलिम्बु, रणबहादुर लिम्बु, लाजिमा लिम्बु, पूर्ण इजम, संगम आङ्बो, याम नेङमाङ महेन्द्र समवाहमफे बम, विक्रम सेवाहाङ, पदम लावती, पिर्थी बाहादुर बेघा, कालीबहादुर लिम्बु, नरप्रसाद नाबो, प्रवेश मिभक, मौसम लिम्बु, भक्त शेर लिम्बुज सुमन लिम्बु, केशव कुरुम्...
विराटनगरमा भोलि कोशी प्रदेशस्तरीय सुरक्षा बैठक हुँदै

विराटनगरमा भोलि कोशी प्रदेशस्तरीय सुरक्षा बैठक हुँदै

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख ३० । भोलि बिहीबारदेखि विराटनगरमा कोशी प्रदेश स्तरीय सुरक्षा बैठक सुरु हुँदैछ । प्रदेशका १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा हुने यस बैठकमा गृहमन्त्री रमेश लेखकको विशेष उपस्थिति रहने छ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार विराटनगरस्थित होटल एसियाटिकमा आयोजना हुने यस बैठकमा प्रदेशका सबै १४ जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि गृहमन्त्री लेखकले बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकका लागि गृहमन्त्री लेखक मंगलबार नै विराटनगर आउँदै छन् । यस महत्वपूर्ण बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी), सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको पनि उपस्थिति रहने छ । प्रदेशस्तरीय यस सुरक्षा बैठकले कोशी प्रदेशका विभिन्न जि...
सुरु भयो किरात समुदायको साकेला उभौली

सुरु भयो किरात समुदायको साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २९ बैशाख । किरात समुदायले मनाउने महान पर्व साकेला उभोली आजब बाट सुरु भएको छ । बैशाख पूर्णिमाको अवसर पारी साकेला उभौली सुरु भएको हो । पूर्वी जिल्लाहरुमा वसोवास गर्दै आएका राई समुदायहरुले साकेला उभौली र उद्यौली गरी दुई पटक यो पर्व मनाउने गर्छ । भुमिको पुजा र सिकारी पुजा गर्दै साकेला उभौली उद्यौली मनाउने गर्छ । पितृ पुर्खाहरुको शक्ति र आशिर्वात स्वरुप भुमि तथा पितृ पुजा गरेर साकेला सिल्ली नाँच्दै यो पर्व मनाईन्छ । उदयपुरको त्रियुगा नगरपालिका गाईघाट स्थित साकेला थानमा पनि सोमवार भुमि तथा सिकारी पुजाआजा सहित उभौली पर्वको सुरुवात गरिएको छ । त्रियुगा नगरपाकिला वडा नं ११, १२ र १३ को संयुक्त आयोजनामा विहान ८ बजे सिकारी पुजा गरी साकेला उत्सव सुरु गरिएको हो । त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी रााईको उपस्थितिमा साकेला पर्वको औपचारिक सुरुवात गरिएको छ । राईहरुको पुजा गर्ने घर अर्...
‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ रिमेक भर्सनमासार्वजनिक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २८ बैशाख । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ एल्बममार्फत पहिलोपटक सार्वजनिक भएको यस गीतको पहिलो रेकर्डमा वरिष्ठ गायक लाल बहादुर योञ्जन र वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको आवाज रहेको थियो। विगतमा अत्यधिक लोकप्रिय बनेको यस गीतलाई अहिले नयाँ शैली र स्वादमा पुनः रेकर्ड गरिएको छ। शब्द लाल बहादुर योञ्जन, संगीत भरत योञ्जन, र स्वर वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ तथा The Voice of Nepal Season 5 का फर्स्ट रनर(अप मकर योञ्जनको रहेको छ। तामाङ समुदायको मौलिक संस्कृति, प्रेमभाव र पहिचान झल्किने गीत क्जचभभ ःगकष्अ को अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। सुन्दर योन्जनको निर्देशनमा निर्माण भएको भिडियोमा अभिनेता कुनसाङ बम्जन र अभिनेत्री अम्बिका तामा...
प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

प्रेस सेन्टर नेपाल उदयपुरद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ बैशाख । प्रेस सेन्टर नेपाल उदयपुरले पत्रकारहरुको हक हित र अधिकार अनुरुप काम गर्ने वातावारणमुखी कानुन निर्माण लगयत बिभिन्न ११ बुद्धे माग सहित संञ्चार मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत संञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित कार्य समितिको गहन छलफलबाट निर्माण गरिएको घोषणा पत्र सहितको माग राखि ज्ञापन पत्र बुझाईएको हो । उक्त पत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विदुर कटुवाल, पूर्व सदस्य यदु ढकाल, संस्थापक अध्यक्ष हरि कुमार राई लगायत जिल्ला अध्यक्ष अभिमन्यु लामिछानी सहितको टोलीले जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेललाई बुझाएको छ । पछिल्लो समय प्रेस माथी ज्याजति बढेको र सरकारले यस तर्फ उति चासो नदिएको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।...