Tuesday, July 14News That Matters

Breaking News 3

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

गाईघाटमा होण्डाको ग्राण्ड ओपनिङ सँगै एक्सचेन्ज अफर सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ बैशाख । गाईघाटमा राशि अटो मोवाईल्सले होण्डाको नयाँ सोरुम संञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन सहित नयाँ बर्षको अवसर पारी बिभिन्न सेवा सुविधा र बिषेश अफरको साथमा होण्डाको सोरुम संञ्चालनमा आएको हो । गाईघाट हिमाली टोल स्थित शुभलक्ष्मी हल सँगै रहेको उक्त सोरुमले जेष्ठ ५ गते सम्म बिषेश अफर पनि ल्याएको छ । होण्डाको कुनै पनि वाईक वा स्कुटर खरिदमा नगद ४ हजार देखी १ लाख सम्मको कुपन, ६ बार्ष सम्म १८ ओटा निशुल्क सर्भिसिङ, ६ बर्ष सम्म इन्जीनको ग्यारेन्टी र ६ बर्ष सम्म ए ः एमसी गरी यी मध्ये कुनै एउटा अफर प्राप्त गर्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । यो सँगै राशी होण्डा एक्सचेन्ज उत्सवमा होण्डा कम्पनीको कुनै पनि बाईकहरुलाई न्युनतम ३० हजार र बाईकको कन्डीसन अनुसार सो भन्दा बढी भ्यालुयसन दिईने र अन्य कम्पनीको बाईकलाई न्युनतम १० हजार वा सो भन्दा बढी भ्यालुयसन दिन सकिने गु...
दुर्घटनामा परी नेपाल प्रहरीका (असई) विरोध खतिवडको मृत्यु

दुर्घटनामा परी नेपाल प्रहरीका (असई) विरोध खतिवडको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २७ बैशाख । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) बिरोध खतिवडाको दुर्घटनामा परी मृत्यु भएको छ । शनिवार सुनसरीको दुहबी नगरपालिका ३ फुटानी चौक स्थित पिक अप भेन दुर्घटना परी खतिवडाको मृत्यु भएको हो । उदयपुरको त्रियुगा नगरपालिका ०८ राजाबास घर भएका ३० वर्षीय खतिवडाको उपचारको क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिवार दिउसो ११ : ५० बजेतिर इटहरी(विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२(०१(००१च ०२५१ नम्बरको दाउरा बोकेको पिकअप भेन सडक किनारमा रहेको फलामको रेलिङमा ठोकिएर दुर्घटना हुदा टाउको छाति तथा शरीरका विभिन्न भागमा चोट लागेका थिए । घाइते भएका खतिवडालाई उद्दार गरी बिराट टिचिंग हस्पिटल बिराटनगरमा उपचार गर्ने क्रममा १२ २१ मिनेटमा डा. ले मृत घोषणा गरेको थियो।...
उपसभामुख सिर्जना दनुवारले भोली होण्डा सोरुम गाईघाटको ग्राण्ड ओपनिङ गर्ने

उपसभामुख सिर्जना दनुवारले भोली होण्डा सोरुम गाईघाटको ग्राण्ड ओपनिङ गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २४ । गाईघाटमा भोली आईतवार होण्डा सोरुमको ग्राण्ड ओपनिङ सँगै होण्डा एक्सचेन्ज उत्सव हुँदैछ । राशी अटोमोवाइल्स गाईघाटले होन्डा शोरुमको ग्रान्ड ओपनिङसहित राशी होण्डा एक्सचेन्ज उत्सव गर्ने भएको हो । उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गर्ने भएको छ । गाईघाटको शुभलक्ष्मी सिनेमा हल संगै हिमालीटोलमा आधुनिक र ब्यवस्थित रुपमा स्थापना गरिएको सोरुम आईतवार १० बजे भव्य उद्घाटन गर्न लागिएको हो । नयाँ तथा सुविधा सम्पन्न शोरुमको शुभारम्भसंगै पुराना मोटरसाईकल उचित मुल्यका साथ साट्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । विशेष र भब्यरुपले उद्घाटनको तयारी गरिएको गुप्ताले बताए ।...
उदयपुर वाईसिएल नगर अधिवेशन : त्रियुगामा विशाल, कटारीमा सन्तोष र चौदण्डीमा साङ्गेनहाङ

उदयपुर वाईसिएल नगर अधिवेशन : त्रियुगामा विशाल, कटारीमा सन्तोष र चौदण्डीमा साङ्गेनहाङ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ बैशाख । माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) को त्रियुगा नगर अध्यक्षमा विशाल राई चयन भएको छ । शुक्रबार गाईघाट स्थित सम्पन्न तेस्रो नगर सम्मेलनले विशाल राईको नेतृत्वमा ३३ सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष मधु थापा, पुजना राई, सोम कुमार मगर रहेका छन् भने सचिव मणि कुमार राई, सहसचिवमा हिमा राई स तेजनारायण थापा मगर, पुष्प लाल न्यौपाने रहँदा कोषाध्यक्षमा शंकर शाह रहेको छ । यता वाईसिएल नेपाल कटारीको पनि सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले सन्तोष कार्कीको अध्यक्षतामा ३६ सदस्सीय कार्यसमिति चयन गरेको हो । यस्तैगरी चौदण्डीगढीमा पनि साङ्गेनहाङ राई नेतृत्वमा २८ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । उदयपुरमा वाईसिएल नगर सम्मेलन धमाधम हुँदैछ ।...
अनेमसङ्घ त्रियुगा नगरको अध्यक्षमा गोमा ढुँगाना चयन

अनेमसङ्घ त्रियुगा नगरको अध्यक्षमा गोमा ढुँगाना चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २६ बैशाख । अनेम संघ त्रियुगा नगरपालिकाको अध्यक्षमा गोमा ढुँङ्गाना चयन भएकी छिन् । बिहिबार नेकपा (माओवादी केन्द्र) को महिला सङ्गठन अखिल नेपाल महिला सङघ (क्रान्तिकारी) को दोस्रो त्रियुगा नगर अधिवेशनमा गोमा ढुङ्गाना चयन भएकी हुन् । दोस्रो नगर सम्मेलनले ढुङ्गानाको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको अधिवेशनले जनाएको छ । सर्वसम्मत चयन भएको नगर कमिटीकाको अन्य पदाधिकारीमा उपाध्यक्षमा मैया कटुवाल, सचिव गोमा राई, सहसचिव रेश्मा ठकुरी र कोषाध्यक्ष रिता रोका बिक चयन भएको निर्वाचन मण्डलका संयोजक राधारमन खतिवडाले बताए । उनका अनुसार सदस्यमा दुर्गा बिक, बुद्धमाया तामाङ, कल्पना नेपाली, सम्झना राई, कृष्णा राई, रेश्मा साही, रिताशंकर बिक, मन्जु बिक, होमकुमारी बिक, मस्लिरा खातुन, मन्दिरा मन्दुकी मगर, चन्द्रकुमारी कार्की, रेनुका तिम्सिनालगायत रहेका छन् ।...
तनावग्रस्त पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार पूर्ण रुपमा सचेत : परराष्ट्र मन्त्रालय

तनावग्रस्त पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षामा सरकार पूर्ण रुपमा सचेत : परराष्ट्र मन्त्रालय

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २६ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले आफू पूर्ण सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सबै नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ ।’ केही विद्यार्थी संघसंस्थाहरूले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग गरेका थिए । यसैबीच मन्त्रालयले कुनै पनि सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ । यसका लागि ...
पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

पत्रकार महासंघ उदयपुरले मनायो राष्ट्रिय पत्रकारिता दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ बैशाख । नेपाल पत्रकार महासंघ उदयपुरले राष्ट्रिय पत्रकारिता दिवस २०८२ मनाएको छ । बिहिवार गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहलमा क्यालेण्डर वितरण सँगै शुभकामना आदान प्रदान गरी दिवस मनाईएको हो । त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेतको प्रमुख आथिथ्यता तथा उपमेयर महेश्वरी राईको बिषेश आथित्यतामा दिवस मनाईएका थिए । साथै बरिष्ठ पत्रकार कौशल चेम्जुङ, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का लगायत वडाअध्यक्षहरुको उपस्थिति रहेका थिए ।...
होण्डा शोरुमको भब्य उद्घाटनसंगै एक्सचेन्ज उत्सव हुने

होण्डा शोरुमको भब्य उद्घाटनसंगै एक्सचेन्ज उत्सव हुने

Breaking News 3, आर्थिक
पूर्णपुष्टि, बैशाख २४ । राशी अटोमोवाइल्स गाईघाटले होन्डा शोरुमको ग्रान्ड ओपनिङसहित राशी होण्डा एक्सचेन्ज उत्सव आगामी आइतबार गर्दैछ । गाईघाटको शुभलक्ष्मी सिनेमा हल संगै हिमालीटोलमा आधुनिक र ब्यवस्थित सोरुम स्थापना गरिएको छ । नयाँ ठाउँमा नयाँ ब्यवस्थापनसहित उद्घाटन तथा होण्डा एक्सचेन्ज अफरसमेतको आयोजना गरिएको हो । नयाँ तथा सुविधा सम्पन्न शोरुमको शुभारम्भसंगै पुराना मोटरसाईकल उचित मुल्यका साथ साट्न सकिने शोरुमका प्रमुख रितेश गुप्ताले जनाए । विशेष र भब्यरुपले उद्घाटनको तयारी गरिएको गुप्ताले बताए ।...
उदयपुरमा स्कुल वस र जन्तीबाट फर्किएका सहित तिन दुर्घटना, एकको मृत्यु, एक घाईते, अरु सामान्य

उदयपुरमा स्कुल वस र जन्तीबाट फर्किएका सहित तिन दुर्घटना, एकको मृत्यु, एक घाईते, अरु सामान्य

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ बैशाख । उदयपुरमा सोमवार एकै दिन तिन दुर्घटना भएको छ । उदयपुरको मदन भण्डारी हाईवेको भिभिन्न स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार हलेशी बाट बेहुली लिएर सुनसरी तर्फ फर्कने क्रममा उदयपुरको चौदण्डगिढी ४ बर्खे डाँडाँ स्थित ट्याक्टरले ठक्कर दिँदा खोटाङ हलेसी तुवाचुङ् नगरपालिका वडा नखुलेको गिता परियारको मृत्यु भएको हो । परियार सँगै रहेका सुनसरी २० नं वडा वस्ने युजन परियार भने घाईते भएको छ । उनिहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दिउँसो पानी पर्नै लाग्दा रोकिरहेको वसबाट चटपटे खाएर फर्किदा बाटो काट्ने क्रममा विपरिद दिसाबाट आएको ना ३ त ८१० न. को ट्याक्टरले ठक्कर दिएको थियो । सोही ठक्करबाट एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार उदयपुरगढी ६ स्थित लिटिल फ्लावरर्स बोर्डिङको पनि...
प्रचण्डद्वारा २०४७ देखिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनको माग

प्रचण्डद्वारा २०४७ देखिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिनको माग

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"ले २०४७ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै प्रचण्डले उक्त सुझाव दिएका हुन् । उनले अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको छानबिन गर्न समेत माग गरे । "२०४७ देखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न नीति तथा कार्यक्रममा समावेश गरियोस् । होइन भने भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा बादशाहको नयाँ लुगाभन्दा अरू केही हुने छैन," प्रचण्डले भने । उनले वर्तमान सरकारले "दुधको साक्षी बिरालो" बनेर कथित सुशासन आयोग गठन गर्नेमात्र होइन, आफ्ना कामबाट भ्रष्टाचार विरोधी भएको प्रमाणित गर्न चुनौती दिए । प्रचण्डले आफ्...