Sunday, August 30News That Matters

राजनीति

एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

राजनीति, समाचार
अर्जुन आर्चाय पूर्णपुष्टि, असोज १८ मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् । ‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु । राजनीतिक र वैचारिक रूपले उल्टोबाटो हिंडिरहेको एमाले पार्टीनिकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनम...
नेकपा (एकीकृत समाजवादी) बाध्यता होइन, ऐतिहाँसिक आवश्यकता हो ः ईन्चर्जा बस्नेत

नेकपा (एकीकृत समाजवादी) बाध्यता होइन, ऐतिहाँसिक आवश्यकता हो ः ईन्चर्जा बस्नेत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) पार्टीका १ नं प्रदेश ईन्चार्ज तथा केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले पार्टी बिभाजन अवस्था नभई यो ऐतिहाँसिक आवश्यकता रहेको बताए । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आएका बस्नेतले होटल कोबहरमा पत्रकार सम्मेलमा बोल्दै अहिले पछिल्लो राजनितिक घटनाका चर्चा र भ्रम बारे (एकीकृत समाजवादी) पार्टीलाई अवस्थाले जन्माएको भनिरहे पनि आफुलाई भने बिल्कुलै त्यस्तो नलागेको बताए । कम्युनिष्टहरुको योगदान र खराब कम्युनिष्टहरुको पत्तासाफको लागि एकीकृत समाजवादी वास्तावमै ऐतिहाँसिक आवश्यकता रहेको उनले ब्याख्या गरे । बस्नेतले कम्युनिष्ट भनेको मजदुर, किसान, श्रमिक र नेपाली जनताहरुको हितमा हुनु पर्ने बताए । उनले भने” हाम्रो नारानै संसारभरीका श्रमीकहरु एक हौँ” भन्ने छ, कयौँ कम्युनिष्टहरु पुँजीवाद र अवसरवादका कारण कम्युनिष्टको नाममा मात्रै सिमत रहेको बताए । पछिल्...
केपी ओलीको एमाले दलाल र अवरवादीहरुको पार्टी ः प्रवक्ता खतिवडा

केपी ओलीको एमाले दलाल र अवरवादीहरुको पार्टी ः प्रवक्ता खतिवडा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडाले एमाले पार्टीमा दलाल र अवसरवादीहरु मात्र रहेको जनाएको छ । एमाले बिभाजन पछि माधव नेपाल नेतुत्वको पार्टी नेकापा (एस) का केन्द्रीय प्रवक्ता बनेका खतिवडाले एमालेमा जाने नेता तथा कार्यकर्ताहरु अवसरवादी बनेको बताए । एमालेमा ओली प्रबृतिहरु प्रसस्त हुँदा हुँदै पनि नेता तथा कार्यकर्ताहरुले एमाले रोज्नुमा पदको लोभ र अवसरवादीको संकेत देखिएको खतिवडाको भनाई छ । खतिवडाले एमाले जनतावादी भन्दा पनि पुँजीवादी, दलाल र भ्रस्टचार बनिरहेको आरोप लगाए । यति देख्दा देख्दै पनि नेता कार्यकर्ताहरुले एमाले नै रोज्नुमा अवसरावादी र पदको लोभको मुख्य कारण रहेको बताए । उनले एकीकृत समाजवादी पार्टी जनताहरुको सबै भन्दा विश्वासनीय पार्टी रहेको समेत दावी गरे । ओलीको पार्टीमा अवसरवादीहरु मात्रै रहेकाले अवसरवादी नेताहरुले जनताको हितमा कुनै पनि ह...
उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने  सम्भावना छ ः राई

उदयपुर बाट राजेन्द्र राईले भने,” एमालेले विश्वासको मत पाउँदैन, हाम्रो पार्टी बाट मुख्यमन्त्री बन्ने सम्भावना छ ः राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा १ नं प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश नं १ मा नेकपा (एकीकृत समाजवादीको नेतृत्वमा मुख्यमन्त्री बन्ने प्रवल सम्भावना देखिएको जनाउनुभयो । उदयपुरमा पार्टीको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै नेता राईले हालको मुख्यमन्त्री भिम आचार्यलाई ४७ मत विश्वासको मत नपुग्ने भन्दै अब बन्ने मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने बढी सम्भावना रहेको बताउनुभयो । माथी केन्द्रमा पनि एक खालको सहमतीहरु जुटिरहेको छ, हामिले प्रदेश नं ३ र १ को मुख्यमन्त्रीको जिम्मेवारी पाउने प्रवल सम्भावना छ, नेता राईले भने,” उहाले भन्नुभयो, केन्द्रमा निर्णय भए अनुसार सात प्रदेश मध्ये कांग्रेस माओवादीले दुइृदुई ओटा र जसपाले एउटा मुख्यमन्त्री लिने बाँकी दुईटा नेकपा एकीकृत समाजवादीले पाउने एक किसिमको निर्णय भएको छ । र...
प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज ८ सम्म विश्वासको मत लिसक्नु पर्ने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज ८ सम्म विश्वासको मत लिसक्नु पर्ने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, असोज १प्रदेश नं १ का मुख्यमन्त्री भिम आचार्यले आउँदो साता सम्म विश्वासको मत जाहेर गरिसक्नु पर्ने विपक्षी दलहरुले बताएका छन् । विपक्षी दलहरुले असोज ८ सम्म मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव अघि बढाउने जनाएको छ ।आउँदो असोज ८ सम्मलाई अल्टिमेट दिँदै विपक्षी दलहरुले भनेका छन, तोकेको समयमै विश्वासको मत नलिए प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान्छौँ ,मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निष्कर्षमा गठबन्धनमा आवद्ध दल पुगेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।‘प्रदेश सरकारले असोज २३ गते विश्वासको मत लिने तयारी गरिरहेको चर्चापछि विपक्षी गठबन्धनको बैठक बसेको छ,’ आङबोले भने, ‘संविधान विपरीत सरकार चल्न नहुने गठबन्धनभित्रका दलको निष्कर्ष छ ।’मु...
एमसीसी विरुद्ध गाईघाटमा पनि विप्लवको कडा विरोध प्रदर्शन

एमसीसी विरुद्ध गाईघाटमा पनि विप्लवको कडा विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २८नेपाल कम्युनिष्ट पार्टी विप्लवले उदयपुरमा पनि एमसीसी विरुद्ध चर्को विरोध गरेको छ । नेपाली जनताहरुको हित विपरित संसद बाट सरकारलाई एमसीसी पास नगराउन दवाव दिँदै विरोध जनाएको हो । आज देशै भरी बिप्लवले बिरोध जनाई रहेको अवस्थामा उदयपुर स्थित गाईघाटमा पनि यसको चर्को बिरोध भएको छ । पार्टीका कार्याकर्ताहरुले एमसीसी विरुद्ध बिभिन्न नाराबाजी गर्दै र्याली गरेको छ । गाईघाट बजारमा र्याली गर्दै पिपलचोकमा कोणसभा गरी एमसीसीको बिरोध गरेको हो । आम नेपाली जनताहरुको इच्छा विपरित एमसीसी सरकारले जवरजस्ती सांसद बाट पास गरे आन्दोलनले थप कडा रुप लिन सक्ने समेत चेतावनी दिँदै नेपाल कम्युनिष्ट पाटी जिल्ला कार्यसमिति उदयपुरले बृहत विरोध प्रदर्शन गरेको हो ।...
एमसीसी विरुद्ध सडकमा उत्रियो विप्लव

एमसीसी विरुद्ध सडकमा उत्रियो विप्लव

Breaking News 3, राजनीति, समाचार
मौसम राई पूर्णपुष्टि, भदौ २८नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले देशैभर एमसीसी विरुद्ध सोमवार विरोध जनाएको छ । राष्ट्रघाती एमसीसी नेपाली जनताहरुको हितमा नरहेको भन्दै कडा विरोध जनाएको हो । विप्लवले यस अघिनै पनि एमसीसी स्वीकार्य नहुने प्रतिक्रिया दिँदै आएको थियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी सम्झौताका लागि ४ दिन नेपाल भ्रमणमा आएपछि यसको विरोधमा जताततै बिभिन्न व्यक्ति पार्टी संस्थाहरुले खबरदारी गर्दै आईरहेको छ ।माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका...
एमालेमै फर्कन अल्टिमेटम

एमालेमै फर्कन अल्टिमेटम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २५ ।नेकपा एमाले उदयपुरले नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका जनप्रतिनिधिलाई एमालेमै फर्कन दवाव दिदै दुई दिनको अल्टिमेटम दिएकोछ । दशबुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले अल्टिमेटम दिएको हो । सो अवधिमा नफर्किएर कारवाही गर्ने जनाएको छ ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन आग्रह गरे । उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे । अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज,...
अवको युग पार्टी हैन एजेन्डाको हो : प्रवक्ता जगन्नाथ खतिवडा

अवको युग पार्टी हैन एजेन्डाको हो : प्रवक्ता जगन्नाथ खतिवडा

Breaking News 2, राजनीति, समाचार
https://www.youtube.com/embed/rhZU9t7c6Y0 पूर्णपुष्टि, भदौ २४ ।नेकपा एकिकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले नकेपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनेक गल्ती दोहोर्याएर विभाजन गराएको दोष लगाएका छन् । सुध्रिएला की भनेर पटक पटक सहदा पनि नसुध्रिए पछि कम्युनिष्ट अस्तित्व रक्षाका लागि नेकपा एस बनाएको खतिवडाले बताए । अध्यक्ष ओलीले विचार, आदर्श ख्याल नगरेको र संगठन अराजक पारेका भन्दै सिद्धान्त, राजनीतिमा र संगठनात्मक क्रियाकलापमा गम्भिर मतभेद भएपछि आफुहरुले विद्रोह गरेको उनले बताए । देशलाई समाजवादी दृष्टिकोणले राजनीति अघि बढाउने उनले बताए । अवको युग पार्टीको हैन, एजेन्डाको भएको बताउनुभयो । राम्रो एजेन्डाका साथ आफ्नो पार्टी अगाडी बढेकाले जनतामाझ छिटै लोकप्रीय हुने दावी गरे ।उनले यो विभाजन एकतामा परिणत हुन नसक्ने पनि बताएका छन् । ओली र उसको नेतृत्वको एमाले सिद्धान्तमै ...
कांग्रेस अधिवेशन : प्रकास खड्का प्यानलको नगर समिति घोषणा

कांग्रेस अधिवेशन : प्रकास खड्का प्यानलको नगर समिति घोषणा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, भाद्र २३ नेपाली कांग्रेसको त्रियुगा नगर समितिको आसन्न भाद्र २७ गते हुने नगर समितिको अधिवेशनको लागि उदयपुरको त्रियुगा नगर समितिको पदाधिकारी घोषणा गरिएको छ । त्रियुगा नगर सभापतीमा प्रकास कुमार खड्का समुहले बुधबार एक कार्यक्रमका विच गाईघाट स्थित होटल टाउन हलमा उम्मेदवारी घोषणा सभा गरिएको हो । खड्का प्यानलबाट उप सभापती पदमा निर बहादुर आलेमगर, गणिताकुमारी चौधरी सचिव पदमा केशव प्रसाद पौडेल, भविन्द्र राई सह सचिव पदमा फुलकुमारी अधिकारी (कल्पना) र अर्जुनकुमार राउतको उम्मेदवारी घोषणा गरिएको हो । त्रियुगा नगर सभापती सरोजकुमार बस्नेतको अध्यक्षतामा आयोजित घोषणा सभामा नेपाली कांग्रेसका पूर्व सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, चौदण्डिगढि नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, त्रियुगा नगरका संस्थापक सभापती चक्रमणी पोख्रेल, कांग्रेस उदयपुर तरुण विभागका प्रमुख सुमन्त कोइराला, महिला नेतृ स...