कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु
पूर्णपुष्टि, चैत ९ गते ।
कोरोना भाईरस (कोभिड–१९) को सक्रमणबाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।
सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष पदमा रहेर टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।
यो पनि पढ्नुस् ।
सरकारले कोरोना भाइरस (कोभिड—१९) सक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन गरेको छ । बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयको संयोजनमा स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी समिति गठन गरिएको छ । विदेशबाट स्वाास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने जनाइएको छ । बजेट व्...






