Tuesday, August 25News That Matters

समाचार

उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ सुक्लाईका चन्द्र कुमार सार्की र निजको छोरा तेज कुमार सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार २०८०।०४।११ गते २०:०० बजेको समयमा सोही ठाउँ बस्ने रमेश कुमार सार्कीलाई बाबुको आदेशमा छोराले चिरपटले हानि पेट फुटाई गम्भिर घाईते बनाएका थिए । उजुरीको आधारमा असोज १३ गते चन्द्र बहादुर सार्कीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको दायरामा ल्याईएको डिएसपी चौधरीले बताए । घाईते सार्कीको उपचारको क्रममा असोज १५ गते साढेँ २ बजेको समयमा मृत्यु भएपछि ज्यान मार्ने उद्योग मुद्दा कर्तव्य ज्यानमा परिणत भएको डिएसपी चौधरीले जनाए । त्यस्तै बाबुको आदेशमा चिर्पट प्रहार गरी फरार रहेका त...
उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति ११ बजेको समयमा मापासे गरी पिटरले खाना पकाउने कुकरले प्रहार गर्दा टाउको, नाक र मुख समेतमा चोट लागी उनकी श्रीमती २९ बर्षीया छबिमाया गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा साढेँ १० बजे मृत्यु भएको डिएसपी चौधरीले बताए । उक्त घटनाको खबर पाएपश्चात पिटरलाई बुधबार बिहान त्रियुगा नगरपालिका ८ राजावास बैरेनिबाट पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । भारतको नयाँ दिल्लीमा करिव ९ महिना काम गरी १४ दिन अगाडि नेपाल फर्किएका उनिहरु दशै मनाउन भन्दै पाहुनाको रुपमा त्रियु...
उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो

उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३० । उदयपुरमा ६८ औं प्रहरी दिवस मनाईएको छ । मंगलबार जिल्ला अदालत उदयपुरका माननीय न्यायधिस नवराज दुलालको अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसमा ब्याटमिनटन र भलिबलका विजयी खेलाडीहररुलाई पुरस्कृत गरिएको थियो । असोज १८, १९ र २० गते जिल्ला ब्याटमिनटन संघ उदयपुरको कवर्ड हलमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता भएको थियो भने २१ र २२ गते अन्तर प्रहरी ईकाइ भलिबल प्रतियोगिता भएको थियो ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाईहरुमा कार्यारत कर्मारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्र...
गोपीकृष्ण राईको तेस्रो म्युजिक भिडियो “झम्के साझैमा” सार्वजानिक

गोपीकृष्ण राईको तेस्रो म्युजिक भिडियो “झम्के साझैमा” सार्वजानिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ असोज । गोपिकृष्ण राईको शब्दमा रहेको झम्के साझैमा बोलको नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । उदयपुरको लिम्चुङबुङ्ग गाउपालिका घर भएका राईले हाल दक्षिण कोरियामा आफ्नो कर्मथलो बनाएको छ । गित संगितमा पनि अब्बल राईले यस अघि पनि सांगितिक प्रस्तुतिहरु गरिसकेको छ । उनको यो तेश्रो म्यूजिक भिडियो हो । राईले यो भन्दा अगाडि उदयपुरे गायक टम्पसेर राई को स्वरमा सकिन बन्न ब्रिटिसको लाहुरे र राई इज किङ्ग राजेश पायल राईको स्वरमा परदेशिलाई प्यारो लाग्छ भन्ने गित ल्याईसकेका छन । गोपिकृष्ण राइ नामको आफ्नै यूटुव च्यानलमा सार्बजनिक गरिएको गितमा सँगित र आवाज उदयपुरका कलाकार मनिस श्रेष्ठको रहेको छ भने एरेन्जमा अहिलेको चर्चित गायक तथा सँगितकार उर्गेन दोङको रहेको छ । कोरियाको विभिन्न स्थानहरुमा छयांकन गरिएको उक्त म्यूजिक भिडियोमा राई र सुस्मिता गुरुङको अभिनय हेर्न सकिनेछ । भिडियोको डाईर...
उचित पार्किङको व्यवस्था  नहुँदा गाईघाटको बैँक लाईन अस्तव्यस्त

उचित पार्किङको व्यवस्था नहुँदा गाईघाटको बैँक लाईन अस्तव्यस्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, २९ असोज दशैँको मुखमा गाईघाट बजार भिँडभाँडमय बन्दै गएको छ । बजारका मुख्य ब्यपारी क्षेत्र र आर्थिक कारोबारका बित्तिय संस्थाहरु पनि उत्तिकै चापाचाप छ । यस्तै गाईघाट स्थित बैँक लाईन यो बेला सबै भन्दा बढी अस्तव्यस्त देखिन्छ । बाणिज्य बैँक सहित अन्य बंैँकहरु समेत रहेको यस लाईनमा दशैँ खर्च देखी बृद्धा भत्ता समेत झिक्ने लार्को लागेको छ । त्यस ठाउँमा ट्राफिक प्रहरी दिनभर डिउटी नगरे सडकनै जाम हुने अवस्था छ । एक लाईन पार्किङ गर्नु पर्ने भएपछि सेवाग्राहीहरुको सवारी सडकबीच सम्मै पार्किङ भएको छ । यस अवस्थामा सवारी हिड्न ठाउँनै छैन् । मानिसको आवतजावत र सवारी आवतजावतले दुर्घटनाको जोखिम पनि त्यस क्षेत्रमा बढेको छ ।...
जेष्ठ नागरिकहरुलाई भत्ता लिनै सास्ती

जेष्ठ नागरिकहरुलाई भत्ता लिनै सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २९ । गाईघाटमा सामाजिक सुरक्षा भत्ता (बृद्ध) भत्ता झिक्न जेष्ठ नागरिकहरुलाई सास्ती भएको छ । दशैँको मुखमा बृद्ध बृद्धाहरुलाई बैँक बाट भत्ता उपलब्ध गाराउने काम भैरहेको छ । गाईघाटको लक्ष्मी बैँक, ग्लोवल सनराईज लगायत बैँकमा जेष्ठ नागरिकहरुको भिँडभाँड छ । उनिहरु बिहान ९ बजेदेखीनै भत्ताको लागि बैँक लाईनमा छन् । भत्ताका लागि त्रियुगा नगर लगायत अन्य ठाउँबाट पनि उपस्थित भएका छन् । कतिपय बिरामी, अशक्तहरु समेत भत्ताका लागि आएका छन् ।...
बढी भाडा लिने सवारीबाट गाईघाट ट्राफिकले गरायो पैसा फिर्ता

बढी भाडा लिने सवारीबाट गाईघाट ट्राफिकले गरायो पैसा फिर्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ असोज । दशैँको बेलामा यात्रुहरु ठगिने गतिविधिलाई नियन्त्रण गर्दै गाईघाट ट्राफिकले दुई यात्रुहरुको आवश्यक भन्दा बढी भाडा चालकबाट फिर्ता गराएको छ । काठमाण्डौँ बाट झापा हिडेको बसले लाहानका यात्रु पनि बोकेका थिए । तर उनिहरु माथिल्लो मदन भण्डारीको बाटो आएपछि लाहानका यात्रुलाई गाईघाटमै झार्नु पर्ने अवस्था आयो । https://www.tiktok.com/@osrdigitalnp/video/7289036920573660434?_d=secCgYIASAHKAESPgo8wJo3KyvEu8LZvWpK%2BmrVraubdAysBFu06qOddtWY1RybYXMcIBAQGBaMB2YHONT2ncv60CKS8fCM62lSGgA%3D&_r=1&checksum=e6ac735c2dad71d81f1f8cd6f940e34d590294cb66bf120c6f54ba5f4a47c92e&mid=7289036956365064962&preview_pb=0&region=MY&sec_user_id=MS4wLjABAAAARcpvO-3qxJl_zjiMfmsh-3yu4IOiz4RL_4TSK7r8ea_2V1XBfIHZxCdHbZgkCYCt&share_app_id=1340&share_item_id=7289036920573660434&a...
प्रहरी दिवसको अवसरमा गाईघाटमा प्रभातफेरी र्याली

प्रहरी दिवसको अवसरमा गाईघाटमा प्रभातफेरी र्याली

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले आफ्नो ६८ औँ प्रहरी दिवसको अवसरमा आईतबार बिहान प्रभातफेरी र्याली गरेको छ । उक्त दिवसको अवसरमा उदयपुर प्रहरीले खेलकुद, सचेतना कार्यक्रम तथा र्याली गरेर ३० गते दिवसको भव्य समापन गर्ने जनाएको छ । सुरक्षा निकाएका सहित उद्योग बाणिज्य संघ, संञ्चारकर्मी, ट्राफिक प्रहरी सहितको उपस्थितिमा र्याली लगाईएको हो । गाईघाट बजार परिक्रमा पश्चात पिपलचोकमा यसको कोण सभा गरी र्याली समापन गरिएको हो । एक महिना अघिदेखीनै प्रहरीले दिवसको अवसरमा ब्याडमिन्टन खेल जस्ता अन्य क्रियाकलालप सहित दिवस भव्य मनाईरहेको छ ।...
दशैँ भित्रियो, ब्यपार अझै सुनसान

दशैँ भित्रियो, ब्यपार अझै सुनसान

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ असोज ।  यो बर्षको दशैँ नेपालीहरुको घरआगनमा भित्रिसकेको छ । फुलपाती कार्तिक ७ गते र बिजय दशमी टिका १० गते छ । यस अर्थमा भन्ने हो भने अब दशैँ ७ देखी १० दिनमात्रै बाँकी छ । तर गाईघाटका ब्यपारीहरुको एकै स्वर छ ब्यापार नै छन । दशैँले भिँडभाँड बनाउने शहर बजार सुनसान छ । किनमेलका लागि पालो नपाईने पसलहरु अस्तव्यस्त छ । जतिखेर सामान किन्छु भन्दा पनि हतारो छैन । बिगतका बर्षहरुमा त चाँडबाँड छेउ एक महिना अघिबाटै ब्यापार सुरु हुन्थ्यो, सोही अनुसार खरिद गर्नु ग्राहकलाई हतार थियो । तर पछिल्ला बर्षहरुमा चाँडबाँडमै पनि ब्यापार शुन्य अवस्थामा झरेको छ”, यो भनाई गाईघाटका पुरानो ब्यापारी भरत चाम्लीङ्को हो” । २०४५ साल देखी ब्यापार सुरु गरेको राईलाई गाईघाटको ब्यपार व्यवसाय बारे एक एक इतिहाँस थाहा छ । बजार पछिल्लो समय खस्किदै झरेको उनको बुझाई छ । राईको अनुभव अनुसार उनले ५० साल सम्म राम्रो आम...
दशैँ नजिक गाईघाटमा खुम्चियो यात्रुको चाप

दशैँ नजिक गाईघाटमा खुम्चियो यात्रुको चाप

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ असोज । गाईघाट पिपलचोकमा रहेको उदयपुर गाईघाट यातायात प्रालिका संञ्चालन काँशिराज राईलाई बिगतको दशैँमा यात्रु व्यवस्थापन गर्न धौधौ हुन्थ्यो, सिट अभावमा यात्रुहरुको हानथापनै चल्थ्यो, तर यो पटक घटस्थापना लागि सक्दा पनि सबै गाडी खाली खाली नै काठमाण्डौँबाट फर्किरहेको छ। पहिले त दशैँको बेला यात्रुहरुको फोन पनि उठाउँन भ्याँईदैनथियो, तर अहिले घटस्थापना लागि सक्यो यात्रुको फोन कुरेर बस्नु परेको छ । राईले भने, राईका अनुसार यो पटक घटस्थापना पछि मात्रै सामान्य यात्रुहरुको भिँडभाँड बढेको छ । “हामिले बिगतका दशैँहरुमा नाईट देखी नेपाल यातायात, स्कारपियो समेत बुक गरेर यात्रु ल्याएको रेकर्ड छ, तर यो साल त सानो गाडी समेतलाई यात्रु पुगेको छैन् । राईले भने, । लामो समयदेखी यातायात क्षेत्रमा लगानी गर्दै आएका मिन बहादुर बिश्वकर्माको दुई ओटा बस पहाडी इलाका खोटाङ चल्छ । उनले अन्य समयमा यात्रु ...