Saturday, June 20News That Matters

स्वास्थ्य

सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

स्वास्थ्य
काठमाडौं, असोज १ गते । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो ।...
उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २७नेपाल आयुर्वेध औषधी व्यवसायी संघ उदयपुरले चमत्कारी जडीबुटी संग्रह पुस्तकको शनिवार विमोचन गरेको छ । गाईघाट स्थित ए वान होटलमा जडीबुटी सम्बन्धि बिभिन्न ज्ञानमा आधारीत चमत्कारी जडीबुटी संग्रह पुस्तक विमोचन गरिएको हो ।प्रदेश सांसद अम्विका थापा, समन्वय प्रमुख खड्ग परियार लगायतले पुस्तकको विमोचन गरेका छन् । पुस्तक विमोचन संगै सांसद थापाले नेपालमा जडीबुटीको अत्यादिक महत्व रहेको भन्दै यसलाई प्रयोग गर्ने तरिकाहरु निकै महत्वपूर्ण पक्ष रहेको बताईन् । उनिले जरिबुटीको सहि प्रयोगको निर्देशन गर्न सहयोग पुराउने यस पुस्तक निकै महत्वपूर्ण रहेको बताईन् । सांसद थापाले उदयपुरमा उत्पादन भएको जरिबुडीहरुलाई निकै महत्वका साथ आफुले ध्यानमा राखेको र उत्पादन जडीवुडीलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । यस्तै संघका अध्यक्ष ओमराज लिम्वुले जडीबुडी प्रयोग सम्बन्धि यस पुस्तकले सबैलाई ज्ञान बा...
उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४९० पुग्यो

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४९० पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४९० जना पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार थपिएको संक्रमितहरु चौदण्डी, त्रियुगा र कटारी नरपालिकाका रहेका छन् । चौदण्डीगढीमा २ महिला र २ पुरुष गरी ३ जना, त्रियुगामा १ महिला र कटारीमा १ पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा थप ७ जनाले कोरोनालाई घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५४७ महिला र १ हजार ८१७ पुरुष गरी कुल ३ हजार ३६४ जना पुगेको छ । जिल्लामा अझै ४० महिला र ३४ पुरुष गरी ७४ जना सक्रिय संक्रमितहरु रहेका छन् । जिल्लामा कोरोनाका कारण १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।...
उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४उदयपुरमा आज (बिहिबार) थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज थपिएका दुवै संक्रमितहरु महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थपिएका दुवै संक्रमितहरु त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० र ११ का ७३ र ७९ वर्षीया महिलाहरु संक्रमित भएका हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४८४ जना पुगेको छ ।स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप ५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ५४४ महिला र १ हजार ८१३ पुरुष गरी ३ हजार ३५७ जना रहेका छन् । जिल्लामा अब ४० महिला र ३५ पुरुष गरी जम्मा ७५ जना कोरोना मुक्त हुन बाँकी रहेका छन् । कोरोनाबाट उदयपुरमा अहिले सम्म १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३उदयपुरमा आज (बुधबार) थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४५२ जना पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १ महिला र ३ पुरुष गरी ४ जना, कटारीमा २ जना महिला र बेलकामा पनि १ जना महिलामा संक्रमण देखिएको हो ।कोरोनालाई जितेर थप १८ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ५४२ महिला र १ हजार ८१० पुरुष गरी ३ हजार ३५२ जना पुगेको छ । जिल्लामा अझै पनि ४० महिला र ३८ पुरुष गरी ७८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

उदयपुरमा ९ संक्रमित थपिए, नेपालमा २,०७२ कोरोना मुक्त

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ उदयपुरमा आज (मंगलबार) थप ९ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ पुरुष र ३ महिला गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४७५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमित त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा ४ पुरुष र २ महिला गरी ६ जना, चौदण्डीगढीमा २ जना पुरुष र बेलकामा पनि १ जना पुरुषमा संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ८०५ पुरुष र १ हजार ५३८ जना महिला गरी ३ हजार ३३४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख रहेको छ । जिल्लामा ४० पुरुष र ४० महिला गरी ८० जना कुल सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्...
उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

उदयपुरमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४६६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा आज (सोमबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ महिला र ५ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४६६ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, कटारी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र ४ पुरुष गरी ६ जना, कटारीमा २ महिला र १ पुरुष गरी ३ जना र बेलकामा २ महिलामा संक्रमण पुष्टि भएको छ । जिल्लामा १ हजार ५२८ महिला र १ हजार ७९९ पुरुष गरी जिल्लामा कुल ३ हजार ३२७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा ४७ महिला र ४० पुरुष गरी ८७ जना सक्रिय संक्रमित रहेका छन् । अहिले सम्म कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा ३ संक्रमित थपिए, ३३२२ संक्रमण मुक्त

उदयपुरमा ३ संक्रमित थपिए, ३३२२ संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० उदयपुरमा आज (आइतबार) थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ४५५ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा नगरपालिका र लिम्चुङबुङ गाँउपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १२ का १ जना ७० वर्षीय पुरुष र वडा नम्बर ११ का २७ वर्षीया १ महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै लिम्चुङबुङ गाउँपालिका वडा नम्बर २ का १ जना बालकमा संक्रमण देखिएको छ । जिल्लामा कोरोनालाई जितेर १ हजार ७९७ पुरुष र १ हजार ५२५ महिला गरी कुल ३ हजार ३२२ जना रहेका छन् । हाल जिल्लामा सक्रिय संक्रमित ३७ पुरुष र ४४ महिला गरी ८१ जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा कोरोनाले ३६ महिला...
उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ उदयपुरमा आज (शुक्रबार) थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४४८ जना पुगेको छ । थपिएका संक्रमितहरु सवै त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नं ११ का २ महिला र २ पुरुष गरी ४ जनामा संक्रमण देखिएको छ, भने त्रियुगाकै वडा नं १० र ५ का १÷१ जना  महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १ हजार ५३२ महिला र १ हजार ७७४ गरी कुल ३ हजार ३०६ जना कोरोना मुक्त भएका छन् । जिल्ला सक्रिय संक्रमित ४७ महिला र ४३ पुरुष गरी ९० जना रहेका छन् । कोरोनाबाट जिल्लामा १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ उदयपुरमा आज (बुधबार) थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिका–११ का २२ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार कोरोनालाई जितेर थप २० जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५०० महिला र १ हजार ७७१ पुरुष गरी कुल ३ हजार २७१ जना पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५० महिला र ५१ पुरुष गरी कुल १०१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...