Monday, July 6News That Matters

Month: ७ वर्ष अगाडि

पृथ्व राजमार्ग चाल लेनको सडक बन्ने

पृथ्व राजमार्ग चाल लेनको सडक बन्ने

लिम्चुङबुङ डायरी, समाचार
साउन २० गते । सवारी साधनको चापसँगै सागुरीदै गएको पृथ्वी राजमार्गको सडक विस्तार हुने भएको छ । राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक चार लेन हुने भएको हो । करिब ५० वर्ष पहिले निर्माण भएको राजमार्गमा सवारी साधनको चापले साँघुरो बन्दै गएपछि सडको विस्तार गरी दुई लेनलाई चार लेन बनाउन लागेको हो । पोखरा–मुग्लिन ९० किलोमिटर दुरी रहेको सडकको पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडक खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । सडक विस्तार भएपछि राजमार्गमा पर्ने तीन ठूला पुल निर्माण हुने उपमहानिर्देशक सापकोटाले बताए । तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । पुल कम्जोर बन्दै गएकाले धेरै भार थाम्न नसक्ने अवस्थामा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशन भएको छ ।...
कर्मचारीको नयाँ तलब सार्वजनिक

कर्मचारीको नयाँ तलब सार्वजनिक

आर्थिक, समाचार
साउन २० गते ।  सरकारले कर्मचारीको तलब बृद्धि भएको सुचि सर्वाजनिक गरेको छ । कर्मचारीको तलब बृद्धि गर्ने घोषणा गरेको भएपनि तत्काल सार्वजनिक गरेको थिएन । जिहो बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको तलब बृद्धि भएर ५९ हजार २५ सम्म पुगेको छ ।   तलब बृद्धि सुची  तल राखिएको छ ।  Salary 2076_201908040126252320369125343133595  ...
दुरुपयोग सरकारी गाडी समातियो

दुरुपयोग सरकारी गाडी समातियो

समाचार
उदयपुर, साउन १९ गते । विभिन्न कार्यालयले सार्वजनिक विदानको दिन सरकारी गाडी दुरुपायोग गरको गाडी पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालयबाट अनिमति पास नलिई सरकारी गाडी दुरुपयोग गर्ने ९ वटा कार्यालयको गाडी पक्राउ परेको हो । जिल्लाका विभिन्न ठाउँमा चेक जाँच गर्ने क्रममा विदाको दिन सरकारी नम्बर प्लेट भएको गाडी दुरुपयोग भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । शनिबार अर्थात सार्वजनिक विदाको दिन जिल्ला हुलाक कार्यालय उदयपुरको स १ ब ३४८ नम्बरको गाडी, पूर्वधार विकास कार्यालय उदयपुरको ब १ ब ७३८० नम्बरको गाडी, उदयपुरगढी गाउँपालिकाको बा १ झ २८०१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालय उदयपुरको स १ ब ३०६ नम्बरको गाडी, त्रियुगा नगरपालिकाको स १ ब ३४७ नम्बरको गाडी पक्राउ परको प्रहरीले जनाएको छ । त्यसैगरी कर्जना नगरपालिका सिराहाको ना १ झ १६५४ नम्बरको गाडी, सुरुङगा गाउँपालिका सप्तरीको स १ ब...
Spotify Moving Onto Google Cloud Is A Big

Spotify Moving Onto Google Cloud Is A Big

Breaking News 1
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...
लडेर एक जनाको मृत्यु

लडेर एक जनाको मृत्यु

समाचार
संखुवासभा, साउन १९ गते ।  संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका – ३ एक्वा निबासी ६२ वर्षीय घले शेर्पा भिरबाट लडेर मृत्यु भएको हो । स्थानिय बजारमा पुजाको सामाग्री किन्न गएको शेर्पा घर फर्कने क्रममा करिब राती ९ बजे महाभीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट लडेर करिब ५० मिटर तल खस्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
रौतामाईका जनप्रतिनिधि, सल्लाहकार र कर्मचारीले गरे प्रभावितलाई सहयोग

रौतामाईका जनप्रतिनिधि, सल्लाहकार र कर्मचारीले गरे प्रभावितलाई सहयोग

समाचार
उदयपुर, साउन १९ गते । उदयपुरको रौतामाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले विपद्मा परेका पालिकाबासीका लागि खाइपाइ आएको सेवा सुविधा कटाएर सहयोग गरेका छन् । पालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले ५० हजार एकसय एक रुपैया छुट्टै सहयोग गरेका छन् । समग्रमा जनप्रतिनिधि, सल्लाहकार र कर्मचारीबाट ९ लाख १६ हजार छ सय एक रुपैया सहयोग जुटेको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले एक महिनाको मासिक सुविधा र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरुले एकदिन वराबरको सुविधा सहयोग गरेका हुन् । निजामति, शिक्षक, स्वस्थ्य तथा विभिन्न करारका कर्मचारीहरुले सहयोग गरेका हुन् । पालिकाका ४३ जना जनप्रतिनिधीहरुको मासिक सुविधा वापतको ४ लाख ६६ हजार ५ सय रुपैया, करिब चारसय कर्मचारीहरुको एकदिनको करिब ४ लाख रुपैंया सहयोग गरिएको हो । स्थानीय विप...
मृग तर्साउदा एक जनाको मृत्यु

मृग तर्साउदा एक जनाको मृत्यु

समाचार
साउन १९ गते ।  डोटीमा मृग सम्झेर हानेको गोली लागि एक जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका– ५ भाडिसैनका हरि भुलले चलाएको गोली लागी स्थानिय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो । गतराति करिब १० बजे मृग ठानेर भुलले चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ । खेत बारीमा लगाएको अन्न बाली खाएर नष्ट गर्ने गरेकाले मृगले बाली खान आएको भनि भुलले चलाएको गोली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित भुललाई नियन्त्रणमा लिएको छ । पक्राउ परेको भुलले प्रहरी समक्ष दिएको बयानमा  भुलबश लुकारलाई गोली लागेको बताएको प्रहरीले जनाएको छ । मृतक लुहार राति किन जंगल गएको भन्ने बारेमा नखुलेको प्रहरीले जनाएको छ ।...
नेपालका नयाँ सिचाई गूरुयोजना

नेपालका नयाँ सिचाई गूरुयोजना

आर्थिक, समाचार
साउन १९ गते ।  २९ वर्षे पुरानो सिंचाई गूरुयोजनालाई विस्थापित गर्दै सरकारले नयाँ सिंचाई गूरुयोजना जारी गर्ने भएको छ । सन् १९९० सालमा लागु भएको सिंचाई गुरुयोजनालाई विस्थापित गर्दै कृषि प्रदान देशमा कृषिका लागि उचित पानीको प्रयोग गर्ने उद्देश्यले नयाँ सिंचाइ गुरुयोजना जारी गर्ने तयारी गरेको हो । नेपाल सरकारको करिब २८ करोड र एसियाली विकास बैंकको १.१ करोड डलर (करिब १ अर्व १० करोड) अनुदान सहयोगबाट सन् २०१६ दसुरु भएको परियोजना अन्तर्गत गुरुयोजनाको तर्जुमा तयार पारेको हो । धेरै अध्ययनपछिको उपलब्धि गुरुयोजना मानिएको भूमि स्रोत र जलस्रोतले अनुमान गरेको छ । सिंचाइ योजना र कार्यक्रमहरुको कार्यान्वयन स्थिति पुनरावलोकन र सूचना प्रणालीलाई अध्यावधिकसमेत गरिएको थियो । त्यस्तै सम्भावित योजनाहरुको पहिचान, प्रारम्भिक लागत अनुमान र प्राथमिकीकरण पनि गुरुयोजनाले गरेको छ । गुरुयोजनाले तराईमा जलपथान...
रुपाताल घेम्ने ५ किमिको ईको ट्रेल

रुपाताल घेम्ने ५ किमिको ईको ट्रेल

पर्यटन, समाचार
साउन १९ गते ।  तेस्रो ठूलो ताल रुपाताल घुम्नको लागि ५ किमि दुरीको वातावरणमैत्री पदमार्ग निर्माण गरिने भएको छ । कास्किमा अवस्थित रुपाताल मानव अतिक्रमणमा परेकाले संरक्षण गर्ने उद्देश्यका साथ पर्यटकीय आकर्षणको केन्द्र बनाउे लक्ष्य लिएर काम थालिएको हो । प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजना कार्यान्वयन थालिएको छ । यस परियोजनाको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको छ । फेवातालमा मात्रै पर्यटक केन्द्रित भएको बेला रुपातालमा बन्ने पूर्वाधारले प्राकृतिक वातावरण संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने आशा लिएको छ । सरकारले पञ्चवषिर्य योजनाको रुपमा परियोजनाको लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । स्थानिय तहबाट हुने आयोजनाको कामहरु शुरु भइसकेको रुपा गाउँपालिकाले जनाएको छ ...
निमोनियाले वडाध्यक्षको मृत्यु

निमोनियाले वडाध्यक्षको मृत्यु

समाचार
साउन १९ गते ।  भोजपुरमा निमोनियाले एक वडा अध्यक्षको मृत्यु भएको छ । पौवादुङ्मा गाउँपालिका – १ का वडाध्यक्ष ७२ वर्षीय रुद्रबहादुर पाण्डेको निमोनियाले मृत्यु भएको हो । निमोनियाले बिरामी परेपछि पाण्डेलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएपनि उनको मृत्यु भएको पालिकाले जनाएको छ । पाण्डे तत्कालीन स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा वियज भएका थिए ।...