आजको विदेशी मुद्राको विनियमदर
पुस २ गते ।
आज केहि विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा तोकिएको थियो ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिदर २ सय ९५ रुपैयाँ ०५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर...








