Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

समाचार
बिराटनगर, फाल्गुन २६ गते ।  मोरङ र झापाको विभिन्न ठाउँबाट १६ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ पगरेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले हिजो साँझ साँढे ६ बजे बेलवारी नगरपालिका–८ निबासी २९ बर्षीय कमानसिंह राईलाई १५ ग्राम खैरो हेरोईन ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतिय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ निबासी ३४ बर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका–१३ निबासी २२ बर्षीय बिष्णु गिरीलाई ब्राउनसुगरसहित पक्राउ गरेका हुन् । उनीहरुको साथबाट १ ग्राम २५ मिलिग्राम ब्राउन बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तीन जना म...
रूखले किचेर १ जनाको मृत्यु

रूखले किचेर १ जनाको मृत्यु

समाचार
ईलाम, फाल्गुन २६ गते ।  ईलामको माङसेबुङमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–६ नागी निबासी २६ बर्षीय भुपाल राईको मृत्यु भएको हो । घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा हिजो दिउँसो २ बजे रूख ढलेर किच्दा राई घाईते भएको प्रहरीले जनाएको छ । घाईते भएका राईलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जानएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ । यो पनि पढ्नुस् । मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ९ मा मोटरसाईकल दुर्घटना हुदा चालक तेजबहादुर धिमालको मृत्यु भएको हो । नलवारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल हिजोराती साँढे ८ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त मोटरसाईकलको चालक बेनपा–१० निबासी २८ बर्षीय धि...
मेटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मेटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
मोरङ, फागुन २६ गते । मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ९ मा मोटरसाईकल दुर्घटना हुदा चालक तेजबहादुर धिमालको मृत्यु भएको हो । नलवारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ८ प ५२२८ नम्बरको मोटरसाईकल हिजोराती साँढे ८ बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त मोटरसाईकलको चालक बेनपा–१० निबासी २८ बर्षीय धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका धिमालको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । यो पनि पढ्नुस् । सुनसरीको ईनरुवामा ट्याङकरबो ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–६ घोपाली टोलमा तेल बोकेको ट्याङ्करले ठक्कर दिदा पैदलयात्री मोनीमाया गिरीको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर...
ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार
सुनसरी, फाल्गुन २६ गते ।  सुनसरीको ईनरुवामा ट्याङकरबो ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । ईनरुवा नगरपालिका–६ घोपाली टोलमा तेल बोकेको ट्याङ्करले ठक्कर दिदा पैदलयात्री मोनीमाया गिरीको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ७१८१ नम्बरको ट्याङ्करले हिजो साँझ सवा ५ बजे स्थानीय ४८ वर्षीया गिरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याङ्करको ठक्करबाट घाईते भएकी गिरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
होलीमा प्रशासनको उच्च सर्तकता, होली विशेष कार्यक्रमहरु सवै स्थगीत

होलीमा प्रशासनको उच्च सर्तकता, होली विशेष कार्यक्रमहरु सवै स्थगीत

समाचार
पूर्णपुष्टि, फागुन २६ गते । विश्वभर महामारीको रुपमा पैmलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बाच्नका लागी होली जमघाट भएर नमनाउन जिल्ला प्रशासन कार्यालयको आह्वान रहेको छ । होलीमा हुने जमघटबाट यसको संक्रमण फैलने सम्भावना उच्च रहेकाले नेपाल सरकार, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय उदयपुरले पहिला नै आह्वान गरिसकेको हो । नेपालमा मात्रै नभई छिमेकी देश भारतमासमेत भब्यताका साथ मनाईने रङहरको पर्व होली यस वर्ष नमनाउन सरकारले आह्वान गरेको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताउनुभयो । होलीमा आफन्तजनसँगको जमघटमा शुभकामना आदान प्रदान गर्ने काम सामान्य रुपमा मात्र गर्न अनुरोध गर्नुभयो । विभिन्न सस्थाहरुले सास्कृतिक कार्यक्रमहरुसमेत आयोजना भएकामा ति सवै स्थगीत गरिएको उहाँले बताउनुभयो । सवै तहका सरकार र जिप्रकाले यस अघि नै आह्वान गरी सकेको र जनता आफै सचेत भएकाले आह्वानलाई साथ सह...
भिँडभाँड र होहल्ला मच्याए कडा कार्वाही हुने एसपी मगरको चेतावनी

भिँडभाँड र होहल्ला मच्याए कडा कार्वाही हुने एसपी मगरको चेतावनी

समाचार
उदयपुर, फागुन, २६ कोरोना भाइरसको कारण यो बार्षको विसंम परिस्थितिको होलीलाई सामान्य ढंगले खेल्न जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी वीर बहादुर मगरले सबैमा आग्रह गर्नुभएको छ । उहाँले अहिले विश्वभरी नै आतंक मच्याइरहेको कोरोना भाईरसका कारण राज्यले नै यसको पूर्ण नियन्त्रणको निम्ति यसलाई सामान्य बनाउन देशैभरी यस्तो अनुरोध गरेको बताउनुभयो । मगरले उदयपुरको सन्दर्भमा भने सामान्य हिसावले खेल्न आग्रह गर्दै आफ्नो मनोरञ्जनको लागि अरुलाई कत्ति पनि असर नपार्न अनुरोध गर्नुभएको छ । यदि त्यस्तो गरेको पाईएमा नियन्त्रणमा लिएर कडा कार्वाही गरिने समेत चेतावनी दिनु नुभयो । उहाँले बाहिर गत बर्ष झैँ होली खेल्न नपाए पनि भित्र बसेर होलीको बाहानामा जुवा तास खेल्ने र मापासे गर्दै सवारी चलाउनेहरुलाई अझ कडा कार्वाही गर्ने बतानु भयो । होलीको नाममा नकरात्मक तरिकाले होटल भित्र होहल्ला, जुवा तास, र रोडमा ...
आदिवासी संग्रहालय बनाउने वडाध्यक्षकाे प्रतिवद्धता

आदिवासी संग्रहालय बनाउने वडाध्यक्षकाे प्रतिवद्धता

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २५ । सम्पुर्ण जातजातिको भावनालाई सम्बोधन गर्नेगरी बेलका नगरपालिकाको वडा नं ४मा बहुजातिय संग्रहालय बनाउने वडा नं ४ का वडाध्यक्ष दिपक दंगालले बताउनु भएको छ। आज फागुन २५ गते नेपाल आदिवासी जनजाती महासंघ बेलका नगरले वडा नं ४ का आदिवासी जनजातिहरुका लागी चलाएको १ दिने प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष दंगालले सो कुरा वताउनु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा अध्यक्ष दंगालले आफु आदिवासी जनजातीकै काखमा हुर्किएको बाल्यकाल सम्झदै आदिवासी जनजातिको मनोभावनालाई नजिकबाट आफुले बुझेको बताउनु भयो। कार्यक्रमका सभाध्यक्ष तथा नेफिन बेलकाका अध्यक्ष ललित राईले नेपालले अन्तराष्ट्रीय कानुन मान्छु भनेर संयुक्त राष्ट्र संघको पक्षधर राष्ट्र भई बडापत्रमा हस्ताक्षर गरेकोले आफुहरुले कानुन पालना गरिदिनुस मात्र भनेको वताए ।अध्यक्ष राईले आदिवासी जनजातिलाई प्रभाव पार्ने राज्य संयन्त्रक...
चट्याङ लागेर १ जनाको मृत्यु

चट्याङ लागेर १ जनाको मृत्यु

समाचार
संखुवासभा, फाल्गुन २४ गते । संखुवासभाको मकालु–५ मुढेलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । साँझ करिब साढे ६ बजे स्थानीय ५७ बर्षीय निमा शेर्पाको लागेर मृत्यु भएको हो । पानी र हावाहुरीसँगै परेको चट्याङ्ले आफ्नै घरको आगनमा रहेको शेर्पालाई लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
‘म अघि बढ्छु’ कार्यक्रमको प्रदेश भेला बैशाखमा हुने

‘म अघि बढ्छु’ कार्यक्रमको प्रदेश भेला बैशाखमा हुने

समाचार
उदयपुर, फागुन २४ गते । किशोर किशोरीहरुलाई लक्षित गरी १ नम्बर प्रदेश सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ अभियानलाई ग्रामिण भेगसम्म पु¥याउने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । सगरमाथा टिन्स क्लव १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १६ गतेसम्म कार्यक्रम हुने भएको हो । सम्मेलनमा १४ जिल्लालाई पाँच वटा समुहमा विभाजन गरि प्रत्येक समुहलाई दुई दिनसम्म प्रशिक्षण दिने गरी तयारी गरिएको अभियानका प्रदेश संयोजक रवि खनालले बताए । सुनसरीको चतराधाममा हुने कार्यक्रममा प्रत्येक विद्यालयबाट एक किशोरी, शिक्षक नायकसहित तीन जना, जिल्लाका मुख्य र सहायक प्रशिक्षक, जिल्ला स्तरीय अनुगमन समिति र स्थानीय तह स्तरीय कार्यक्रम कायान्वयन समितिबाट १÷१ जना गरी १४ जिल्लाका ६ हजार ५६ सहभागिता हुने संयोजक खनालले बताए । कार्यक्रममा विपद् व्यवस्थापन सम...
महिलाहरुलाई २ महिने एड्भान्स व्युटिसियन तालिम

महिलाहरुलाई २ महिने एड्भान्स व्युटिसियन तालिम

समाचार
गाईघाट/फागुन, २४ त्रियुगा नगरपालिका वडा नं १३ ले वडाका महिलाहरुलाई २ दिने एड्भान्स व्युटिसियन तालिम दिइएको छ । महिलाहरुको क्षमता  सिपको बृद्धि विकास सँगै आत्मनिर्भरमुखी बनाउन वडाले महिलाहरु सम्बन्धि बिभिन्न उपयोगी मुलक कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेको अवस्थामा ब्युटिसियन तालिमलाई पनि अगाडी बढाएको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पशुपति चौधरीले महिलाहरु जब आर्थिक रुपमा सक्षम हुदैन त्यस अवस्था सम्म परिवार, समाज र राष्ट्र सफल नहुने कुरा बुझाउनु भएको छ । जस्ले गर्दा पनि वडाले महिलाहरुको सफल भविष्य सँगै समाज राष्ट्र र परिवारलाई समृद्ध बनाउन महिलाहरुको निम्ति बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले सिकेको सिपलाई सहभागीहरुले पूर्ण पालना र सदुपयोग गर्ने कुरामा ढुक्क रहेको बताउँदै सफल व्यवसायी बन्न शुभकामना गर्नुभएको छ । सहभागीहरुलाई पहिले नै बेसिक तालिम गराईसकेको र अझै...