Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना महामारी विच सर्वोच्चको मुद्दा फैसलामा बृृद्धि

कोरोना महामारी विच सर्वोच्चको मुद्दा फैसलामा बृृद्धि

समाचार
पूर्णपुष्टि, साउन ३ सर्वोच्च अदालतको मुद्दा फैसला दरमा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा १ हजार ५ सय ६६ थान भन्दा बढी मुद्दा फस्र्योट भएका हुन्् । यसमा निवेदन तथा प्रतिवेदनको सङ्ख्या उच्च छ । सर्वोच्चले जिम्मेवारी सरेका समेत ३५ हजार १ सय ३१ मध्ये १० हजार ७ सय ५९ थान मुद्दा फस्र्योट गरेको छ । फरक रूपमा गरिएको पेसी व्यवस्थापनका कारण कोरोना भाइरस (कोभिड–१९) असहज अवस्थामा पनि मुद्दा फस्र्योट दरमा सामान्य सुधार भएको जनाईएको छ । अदालतले माघ १९ गतेबाट नियमित मुद्दासँगै निवेदन तथा प्रतिवेदनको फरक पेसी व्यवस्थापन गरेको थियो । कोरोनाको असहज अवस्थामा पनि निश्चित प्रकृतिका निवेदन र प्रतिवेदनको सुनुवाइ गरेका कारण फस्र्योट दरमा सुधार आएको हो । सर्वोच्चमा अघिल्लो वर्षका जिम्मेवारी सरेका २३ हजार ९ सय ५२ थान मुद्दा थिए भने ११ हजार १ सय ७९ नयाँ दर्ता भएको थिय...
शुक्लाफाँटमा दुर्लभ सुनौलो तोप चरा

शुक्लाफाँटमा दुर्लभ सुनौलो तोप चरा

पर्यटन, समाचार
पूर्णपुष्टि, साउन ३ नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईएको छ । अन्य संरक्षित क्षेत्रमा देखिन छाडेपछि शुक्लाफाँटा सुनौलो तोप चराको एक्लो थलो बनेको हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमामात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट दशक अगाडि नै हराएको सुनौलो तोप चरा हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै रहेको पाईएको छ । कोशीटप्पुमा सन २००७ देखि यो प्रजातिको चरा देखिएको छैन । शुक्लाफाँटाको सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र दरख घाँसे मैदानमा सुनौलो तोप चराको बसोबास रहेको छ । यसको हरेक वर्ष अनुगमन गर्ने गरिएको निकुञ्जले जनाएको छ । सुनौलो तोप चरा शुक्लाफाँटामा रहेको बारेमा स...
बाजे बराजुले उत्खनन् गरेको तामा खानी ओझेलमा

बाजे बराजुले उत्खनन् गरेको तामा खानी ओझेलमा

समाचार
पूर्णपुष्टि, साउन ३ छिनु र हतोडाले उत्खन्न गरेको तामा खानी ओझेलमा परेको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी सम्बन्धित निकायबाट नै ओझेलमा परेको हो । सम्बन्धित निकायको ध्यान नजादा गाईघाट–रानीबास–फोक्सिन्टार–रसुवा सडक खण्डदेखि करिब ५ किलो मिटर माथि राँकुली खोलाको पाखामा रहेको तामा खानी पुनः उत्खनन् हुन सकेको छैन । बाजेबराजुको पालामा तामा खानी उत्खनन् भएको स्थानीय बुढापाकाले बताएका छन् । स्थानीय बुढापाकाहरुले दन्ते कथा झैँ खानीको कथा भन्ने गरेको पाईन्छ । तामा खानी कस्ले पत्ता लगायो, कसरी पत्ता लगायो, कुन समयमा पत्ता लग्यो, कहिलेबाट खानीको उत्खन्न गर्न थालियो, कस्ले त्यो तामा खरिद गर्दथ्यो भन्ने कुरा कसैलाई पनि यकिन थाहा छैन । खानीको उत्खनन् आग्री मगर जातिले गरेको भन्ने बाजु बाबुले सुनाउने गरेको स्थानीय जेष्ठ नागरिक पूर्णबहादुर राईले बताए । खानी उत्खनन् ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-04-02

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-04-02

समाचार
नेपालमा आज थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघे । शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार ६ सय ३७ पुगेको वल्डोमिटरले जनाएको छ । -*- आर्थीक वर्ष २०७६/७७ मा आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले करिव ६३ करोड कर संकलन । कोरोना कहर विच कार्यालयले ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो । -*- नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधले नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको ब...
अख्तियारमा २५ हजार उजुरी

अख्तियारमा २५ हजार उजुरी

समाचार
पूर्णपुष्टि, साउन २ आर्थीक वर्ष २०७६/७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजार ८ सय ९० वटा उजुरी परेको छ । त्यसमध्ये १६ हजार ५ सय ८६ वटा उजुरी फर्छ्योट भईसकेको छ । गत आर्थिक वर्षमा प्राप्त भएका उजुरीमध्ये ६६.६४ प्रतिशत उजुरी फर्छ्योट भएको छ । त्यस्तै आयोगले गत आर्थिक वर्षमा एक सय ४१ वटा मुद्दा विशेष अदालत काठमाण्डौमा दायर गरेको छ । अदालतबाट ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम गरिएको छ । एक सय ४१ वटा मुद्दामध्ये सबैभन्दा धेरै घुस लिएको दुई सय ६ वटा, सार्वजनिक सम्पतिमा नोक्सानी पु¥याएको ७४ वटा र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा चार  वटा घटना रहेका छन् । घुस लिएबापत अख्तियारले एक सय ८१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा राष्ट्रसेवक कर्मचारीहरु दुई सय ८ जना, बिचौलिया १५ जना र १४ जना निर्वाचित मनोनित पदाधिकारी रहेका छन् । राष्ट्रसेवक कर्मचारीमध्ये दुई ...
नेपालले भारतसँग वार्ता गर्ने

नेपालले भारतसँग वार्ता गर्ने

समाचार
पूर्णपुष्टि, साउन २ नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेको बाँधले नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समितिको बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग छलफल गर्न निर्देशन दिनुभएको छ । दुवै देशका सहसचिव रहने समितिको नेतृत्व नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नुहुनेछ । वर्षाको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि पुनले निर्देशन दिनुभयो । यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लाको मन्त्रालय अन्तर्गतका निकायबाट सूचना सङ्कलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि मन्त्री पुनले निर्दे...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
मोरङ, श्रावण २  मोरङबाट लागुऔषधसति दुई जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१२ बाट नियन्त्रीय लागुऔषध सहित २ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो साँढे १२ बजे बिराटनगर–६ का ३३ बर्षीय पवन गोस्वामी र बिराटनगर–८ का ३४ बर्षीय कन्हैया राज मण्डललाई १० बोतल डाईलेक्स डिसी  र  २० ट्याबलेट निट्रोभेट चक्की सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने १ जना पक्राउ

गाउँपालिका अध्यक्षलाई कुटपिट गर्ने १ जना पक्राउ

समाचार
मोरङ, श्रावण २  मोरङको केरावारी गाउँपालिकाका अध्यक्षलाई कुटपिट गर्ने एक जना पक्राउ परेको छ । गाउँपालिका अध्यक्ष ४० बर्षीय रोहित कार्कीलाई कुटपिट गर्ने भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज बिहान साँढे ११ बजे गाउँपालिकाको कार्यालयमा ठेक्का पट्टाको बिषयलाई लिएर अध्यक्षलाई कुटपिट गर्ने केरावारी गाउँपालिका–१० का ३२ बर्षीय ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ठकुरीको साथबाट १ थान चक्कु र १ थान खुकुरी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।  कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।...
नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २  नेपालमा आज थप एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज कुल कोरोना संक्रमित मध्ये थप २ सय ८५ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशको विभिन्न अस्पतालको आईसोलेशनमा ५ हजार ८ सय ७१ जना विरामी उपचाररत छन् । अहिलेसम्म नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।...
लकडाउनको असर : बिपन्न वर्गकी ४ वर्षिय मिनाकाे उपचारमा समस्या

लकडाउनको असर : बिपन्न वर्गकी ४ वर्षिय मिनाकाे उपचारमा समस्या

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले सबैभन्दा बढी विपन्न बर्ग प्रभावित बनेको छ । लकडाउनका प्रभाव र असरहरु यतिबेला देखिन थालेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडामा डेरा गरी बस्ने एक विपन्न परिवारमा समस्या आइपरेको छ । गणेशबहादुर वि.क.विपन्न परिवारका हुन् । ज्यामी काम गरेर परिवार पाल्दै आएको वि.क. परिवारमा लकडाउनपछि खान धौ धौ परिरहेको बेला ४ वर्षिया छोरीको दाहिने खुट्टाको बुढी औला इटाले कुच्चाएर फुटेको छ । वि.क.ले उपचार गराउन सकेका छैनन् । नानीसहित आज पूर्णपुष्टिको कार्यालय खोज्दै आइपुगेको वि.क. दम्पत्तिले छोरीको उपचारका लागि आफुसंग केही सम्पत्ति नरहेकाले अरुसंग सहयोग माग्नु परेको बताए । गत असार १४ गते डेराघरमा नुहाउने क्रममा माथिबाट इटा खसेर ४ वर्षिय छोरी मिना वि.क.को खुट्टाको बुढीऔलामा बेस्सरी चोट लागेको थियो । सिमेन्ट ढलानको भईमाथि इटा खसे...