Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा यो बर्षको छैट घरघरमै

उदयपुरमा यो बर्षको छैट घरघरमै

समाचार
पूणर्पुष्टि, मंसिर २  कोरोना संक्रमणको कारण यो बर्षको छैठमा असर पुगेको छ । विगतका बर्षहरुमा झै यो बर्ष खोलाहरुमा छैठ मनाउन निषेध गरिएको छ । हिन्दु धर्मलम्वीहरुको बिषेश गरी मधेशी समुदायमा ठुलो पर्वको रुपमा मनाईने यो पर्व घरघरमै रहेर मनाउने निणर्य गरिएको त्रियुगा छैठ समितिको अध्यक्ष राहुल यादवले बताउनुभयो । उहाँले सबैलाई आआफ्नै घरमा सुरक्षितका साथ छैठ माउन समेत अनुरोध गर्नुभयो । कोरोना भाईरसका कारण उदयपुरका सबै खोलाहरुलाई प्रशासनले निषेध गरिसकेको छ । जिएमसिसिका अनुसार यो बर्ष खोलामा सँधा झै छैठलाई भव्य रुपमा मनाउन नसकिने भएको छ । यो बर्षको सबै चाँडहरु सँधा झै मनाउन सकिएन । त्यस्तै तत्कालै आउँदै गरेको छैठलाई त्रियुगा नदिमा धुमधामका साथ पहिले जसरी मनाउन नसकिने समितिका अध्यक्ष यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार बिषेश रुपमा रहेको छैठ पर्वमा सुर्यलाई अर्ग दिदैँ आफ्नो बिभिन्न माग...
पटका बाट आगलागी

पटका बाट आगलागी

समाचार
पूणर्पुष्टि, कार्तिक ३० पाँचथरमा पटका बाट आगलागी हँुदा १ घर जलेर नष्ट भएको छ । तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भई घर आगलागी भएको थियो । स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो नियन्त्रणमा लिएको पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । पाँचथरको हिलिहाङ गाउँपालिका-३ पञ्चमीस्थित तुम्बुङका स्थानीय शणर् योङहाङको घर जलेर नष्ट हुँदा ५ लाख बराबरको क्षेती पुगेको पाँचथर प्रहरीले जनाएको छ ।  ....
दुर्घटना हुदा मोरङमा १ को मृत्यु

दुर्घटना हुदा मोरङमा १ को मृत्यु

समाचार
मोरङ, कात्तिक ३०  मोरङको बिराटनगर (१२ शुक्रबारे हाटमा बस्ने २६ बर्षीय घनश्याम कामतको  मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को १८प ४८३१ नम्बरको मोटरसाईकल सोही एरिया स्थित भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनाबाट घाईते भएका  मोटरसाईकल चालक घनश्यामको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सोही मोटरसाईकल पछाडी सवार रहेका २० बर्षीय राजेश कामत र ४ बर्षीया सोनु कामत घाईते भएका छन् । उनिहरुको उपचार भईरहेको छ ।...
बेस्ट सिनेमेटोग्राफिको अवार्ड सिर कुमार राईलाई

बेस्ट सिनेमेटोग्राफिको अवार्ड सिर कुमार राईलाई

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक ३० बेस्ट सिनेमेटोग्राफि तथा (चलचित्र निर्माण प्रविधि) को अवार्ड सिर कुमार राईलाई प्रदान गरिएको छ  । रमपम पूर्वेली म्युजिक अवार्ड अन्तर्गत राईले सिनेमेटोग्राफि अवार्ड हात पारेका हुन् । जिएम प्रोडक्सन प्रालिको संञ्चालक समेत रहेका राईले सन २००८ देखी चलचित्र तथा म्युजिक भिडियोहरु निर्माण कार्यमा योगदान पुराउँदै आएका थिए । पहिलो पटक अयोजना गरिएको रमपम पूर्वेली म्युजिक अवार्ड बिभिन्न २२ विद्यामा प्रदान गर्दै सम्पन्न गरिएको छ । पूर्वको इटहरी शहरको होटल बरण्डा स्थित शुक्रबार पूर्वेली लोक गित संगितको उच्च सम्मान र संरक्षणमा विषेश ध्यान पुगोस भन्ने हेतुले पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको हो । पूर्वेली नेटवर्क मिडिया प्रालिको आयोजनामा गरिएको उक्त अवार्ड कार्यक्रममा पूर्वेली लोक गित संगितमा योगदान पुराउने बिभिन्न २२ जना पुर...
जुवा खेलिरहेको अवस्थामा गाईघाटको बोक्सेबाट ९ जना पक्राउ २ जना फरार

जुवा खेलिरहेको अवस्थामा गाईघाटको बोक्सेबाट ९ जना पक्राउ २ जना फरार

समाचार
पूणर्पुष्टि, कार्तिक ३० तिहारको समयमा जुवा खेलीरहेका अवस्थामा प्रहरीले बोक्सेबाट ९ जनालाई आइतबार पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं १० स्थित प्रेम भट्राईको घरमा जुवा खेलीरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुको साथ बाट २ लाख ४७ हजार १ सय सत्र रुपयाँ नगतद, २ थान सुनको सिक्रि, ३ थान सुनको औँठी, कृषि विकास बैँकको १ लाखको चेक, नविल बैँकको २ लाख १० हजारको चेक, १७ थान मोवाईल, १ बुङ तास र १९ ओटा कौँडा बरामद गरेको प्रहरीले जनाएको छ । जुवा खाल बाट मोवाईल छोडेर २ जना फरार रहेको प्रहरीले जनाएको छ । उनिहरुको खोजकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका ९ जनालाई भने प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।...
सोफियाको बुढीको कचकच अब युट्युवमा

सोफियाको बुढीको कचकच अब युट्युवमा

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, कार्तिक ३० सोफिया बज्राचार्य र राज बस्नेतको उत्कृष्ट अभिनय रहेको “ बुढीको कचकच“ सार्वजनिक भएको छ । चर्चित निर्देशक आदित्य बुढाथोकीको निर्देशन रहेको ’बुढीको कचकच ’ गितको भिडियोमा पारिवारिक घर झगडाको विषय समेटिएको छ । लौन मलाई के दशा लायो के दशा लायो यहि बुढीको कचकचले ज्यान खायो बुढाथोकीको निर्देशनमा  बजारमा आएको “बुढीको कचकच ‘” भिडियोले रिलिज भएको पहिलो  दिनमै २५ हजार भ्युज कटाइसकेको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खोजेका छन् । बुढाबुढी बीच सानातिना गल्ती तथा जीवनका आरोह अवरोहहरुमा आइपर्ने महत्वकांक्षा अनि चुनौतीले श्रीमान श्रीमती बिच आउने तनावलाई भिडियोमा प्रष्ट्याउन खोजिएको छ । सोफिया बज्राचार्यको प्रस्तुति “ बुढीको कचकच ...“ मा मुकेश हुमागाईको छायांकन, कविता तोलाङ्गीको श्रृङ्गार, पदम सुवेदीको सम्पादन रहेको भिडियोको कलर संय...
नेपालटारमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

नेपालटारमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक ३० । उदयपुरको उदयपुरगढी ७ नेपाल्टारमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने १८ बर्षीया निर्मला बि.क.को मृत्यु भएको छ । आज विहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाईकलले पैदल यात्री निर्मलालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन । घाईते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  मोटरसाईकल र मोटरसाईकल चालक उदयपुरगढी ८ बस्ने १९ बर्षीय मेसक राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी, मोरङ बिराटनगर १२ शुक्रबारे हाटमा बस्ने २६ बर्षीय घनश्याम कामतको  मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो राती पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाईकल  भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोकिएर दुर्घटना हुदा उनकाे मृत्यु भएकाे प्रदेश प्रहरीले जनाएकाे छ  । दुर्घटनाबाट घाईते भएका  मोटरसाईकल चालक घनश्याम...
Reason for the increase in obesity worldwide

Reason for the increase in obesity worldwide

स्वास्थ्य
By Cindy  Obesity, excessive weight gain is one of the biggest problem facing by the global population, especially the age group young and adult suffering  depression and confidence. It becomes additionally burden and health risky even after acquiring  the fancy dietary habits and weight became constant. Most relevant information about weight lose, alibi found in websites information might not be worthwhile. Many questions strikes in newspapers and magazines reason of obesity due to over eating , sugars  no exercises etc. And tells to do fancy dietary. In a study 2,785 people those who had dieted within the previous year had greater body weight than non- dieter. This revealed, dieting is not leading idea to weight loss, but it depends upon consumption of food refined sugar-based di...
लिम्चुङबुङ गाउँपालिकामा नेकपाको सपथग्रहण सम्पन्न

लिम्चुङबुङ गाउँपालिकामा नेकपाको सपथग्रहण सम्पन्न

समाचार
पूर्णपुष्टि, कार्तिक ३० उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँपार्टी कमिटिले सपथग्रहण सम्पन्न गरेको छ । संघीय सांसद तथा नेकपा प्रदेश नं.१ का सचिव सुरेश कुमार राईले ७५ जना गाउँ कमिटि सदस्यलाई सपथग्रहण गराउनु भएको हो । सपथग्रहण समारोह पश्चात नेकपा लिम्चुङबुङले विधिगत रुपमा पूर्णता पाएको छ । सपथग्रहण गर्नेमा पूर्व एमालेबाट ४० जना र पूर्व माओवादी केन्द्रबाट ३५ जना सदस्य रहेका छन् । कमिटीको अध्यक्षमा पूर्व एमालेका भलराज राई र सचिव पूर्व माओवादीका झनक विश्वकर्मा रहेका छन् । कमिटीका सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गर्दै आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कट्टिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । सांसद राईले गाउँ कमिटी सवै सदस्य, वडा कमिटी अध्यक्ष र सचिव समेतलाई सामुहिक रुपमा सथप गराएका थिए । गाउँकमिटी, वडा कमिटी र नव प्रवेशिका सब...
१६ नं. वडाले धौरी गाउँमा विजुली बाल्यो, लक्ष्मीपुजासंगै भब्य उद्घाटन

१६ नं. वडाले धौरी गाउँमा विजुली बाल्यो, लक्ष्मीपुजासंगै भब्य उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक ३० । त्रियुगा नगरपालिकाको १६ नं. वडाले राष्ट्रिय प्रशारणको विद्युत लाईन गाउँमा विस्तार गरेसंगै धौरी गाउँमा विजुली बलेको छ । उज्यालाे पर्व तीहारकाे अवसर पारेर गाउँमा बत्ति बालिएकाे हाे । पालिकाकै सबैभन्दा विकट वडाको रुपमा रहेको १६ नं.को पनि विकट सो गाउँमा लक्ष्मि पुजाकै दिन हिजाे विजुली बलेपछि गाउँलेहरु खुसी भएका छन् । नेकपा उदयपुरका सचिवालय सदस्य एवम् एन्फा प्रवक्ता किरण राईको प्रमुख आतिथ्य तथा नेकपा उदयपुर सचिवालय सदस्य भागवत राउतको विशिष्ट आतिथ्यमा विजुली बत्तिको भब्य उद्घाटन भयो । उहाँहरुले बत्तिको स्वीच थिचेर विजुली बालेपछि गाउँबासीको मुहारमा खुसी छाएको थियो । बर्षौदेखिको धौरीबासीको विजुली बाल्ने सपना पुरा भएको छ । नजिकै सुकौरामा बत्ति बलेको टुलुटुलु हेरेर मात्र बर्षौ बस्न बाध्य धौरीबासीले अव घरमै उज्लायो विजुली पाएका छन् । “हिजोको विकट धौरी आज उज्यालौ धौरी ब...