मुख्ययन्त्रीकाे बेहुला रुप : (शेरधन राई, १ नंं. प्रदेश)
पूर्णपुष्टि, माघ १२ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईकाे हिजाे भएकाे विवाह चर्चामा रह्याे । पदिय हिसावले प्रदेशकाे एक उच्चओहदाकाे व्यक्तित्वका कारण चर्चा स्वभाविक हाे । त्यसका पनि विवाह जस्ताे जिवनकाे महत्वपूर्ण र पवित्र बन्धन भएकाले चर्चा अझ हुने नै भयाे ।उहाँकाे व्यक्तित्वसंग जाेडेर नकारात्मक ढंगले एक युवतीले सामाजिक सञ्जाल र केहि मिडियामा हाे हल्ला मच्चाए पनि त्यसले वहाँकाे नयाँ बैवाहिक सम्बन्धलाई टुटाउन सकेन । आधारहिन हल्लाकाे कारण वहाँकाे सम्बन्धमा असर नपरेकाे हाे । राजनितिक जिवनमा खुट्टा तान्ने, उचाल्ने पछार्ने दाउबाजीहरु धेरै हुन्छन् र विशेषगरि कट्टुविपक्षले गर्छन् । उहाँकाे जिवनमा पनि यसै भएकाे बुझिन्छ । यस्ले उहाँमाथि केहि टिकाटिप्पणी भएपनि राजनितिक जिवन र नयाँ वैवाहिक जिवनमा असर परेन । उहाँकाे राजनितिक र वैवाहिक जीवन दुबैकाे शुभकामना !
अव, उहाँकाे वैवाहिक कर्मकाण्ड...









