संसद पुर्नस्थापनाको खुसियालीमा उदयपुरमा दिप प्रज्वलन
पूर्णपुष्टि, माघ ११
संसद पुर्नस्थापना गरेको खुसियालीमा उदयपुरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । मंगलबार सर्वोच्च अदालतले संसद विघटनको बद्धर गरेपछि उदयपुरवासीहरुले दिप प्रज्वलन गरेको हो ।
दिप प्रज्वलनको कार्यक्रम देशव्यापी रुपमै भईरहेको छ । संसद पुनस्थापनको खुसीयालीमा जनताहरुले नारा बाजि गर्दै दिप प्रज्वलन गरेको थियो । असंवैधानिक कदम विरुद्ध जित हासिल भएको भन्दै सम्पूर्ण नेपाली जनताहरुलाई बधाई ब्यक्त गदै दिप प्रज्वलन गरेको हो ।
दिप प्रज्वलनमा नेकपा नेताहरुले नेपाली जनताहरुलाई जिताउने काम गरेको भन्दै सर्वोच्च अदालतलाई धन्यावाद समेत व्यक्त गरेको छ ।
...









