नालामा युवकको शव फेला
पूर्णपुष्टि,फागुन १६
धनुषामा आज एक युवा मृत फेला परेको छ । जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका–७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हो ।
स्थानीय गर्भु महराजका २५ बर्षीय छोरा ललन महरा मृत फेला परेको स्थानीयले बताएको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...









