Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

खेलकुद विकास समितिलाई सुनचाँदी व्यवसायी संघ उदयपुरको ट्ंयाङकी सौजन्य

खेलकुद विकास समितिलाई सुनचाँदी व्यवसायी संघ उदयपुरको ट्ंयाङकी सौजन्य

समाचार
पूर्णपुष्टि, माघ २४ जिल्ला खेलकुद विकास समिति उदयपुरलाई सुनचाँदी व्यवसायी संघ उदयपुरले ट्ंयाङकी सौजन्य गरेको छ । शुक्रबार कार्यालय परिसरमै पुगेर जिल्ला खेलकुद विकास समिति उदयपुरका प्रमुख प्रकाश राईलाई ट्ंयाङकी हस्तान्तरण गरेको छ । १ हजार लिटर बराबरको टप हिल पानी टं्याङकी सुनचाँदी ब्यवसायीका अध्यक्ष गजेन्द्र बराईली र अन्य पदाधिकाारीहरुले खेलकुद कार्यालयलयका प्रमुख राईलाई हस्तान्तरण गर्नुभएको हो । राई केहि समय पहिला मात्र समितिमा प्रमुखको रुपमा नियुक्ति हुनु भएको हो । राईले कार्यालय व्यवस्थापन कम्जोर रहेको र आफु आएको पहिलो चरणमै कार्यालयको व्यवस्थापनलाई प्रथामिकताका दिने बताउनुभएको थियो । पहिले कार्यालयलाई चुस्त दुरुस्त बनाई अन्य काम गर्न सहज हुने भन्दै यस बिषयमा सबै सम्बिन्धित निकायहरु सँग छलफल चलाउने राईले बताउनुभएको थियो । उहाँले यसका लागि सम्पूर्ण क्षेत्र बाट सहयोगको माग समेत...
सडेको अवस्थामा बेपत्ता बृद्धाको शव फेला

सडेको अवस्थामा बेपत्ता बृद्धाको शव फेला

समाचार
पुर्णपुष्टि माघ २३ बेपत्ता भएकी एक बृद्धाको शव फेला परेको छ । महिलाको शव सडेको अवस्थामा भेटिएको छ । पाल्पाको माथागढि गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा तानसेन नगरपालिका ८ मा बसोबास गर्ने ७७ बर्ष की हिराकुमारी चिदिको शव भेटिएको प्रहरिले बताएका छन् । बृद्धा गत पुस ४ गते बाट हराईरहेकी स्थानीयहरुको भनाई छ । यस घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले बताएको छ ।...
उदयपुरमा अवैध सुर्ती बरामद

उदयपुरमा अवैध सुर्ती बरामद

समाचार
पूर्णपुष्टि,माघ २३ उदयपुरमा एक अटोबाट अवैध सुर्ती बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त आज त्रियुगा नगरपालिका–३ मोतिगडा स्थितमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको  बिशेष टोलीले सुर्ती बराम गरेको हो । जलजलेबाट गाईघाट तर्फ आउदै गरेको स १ ह ३०३४ नम्वरको अटो चेकजाच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेको एन पी ०१ लेखिएको प्याकेट ४९ थान राजनिवासको मसला र कविर एक्सप्रेश लेखिएको खैनीको प्याकेट २५  थान बरामद गरेको उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो । अटो र अटो चालक बर्ष २० को शंकर साहलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान पश्चात कारवाहीको लागी करदाता सेवा कार्यालय गाईघाट उदयपुर पठाएको एसपी दाहालले बताउनुभयो ।...
बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै

बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै

समाचार
पूर्णपुष्टि,माघ २३ बालबालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यौन शोषणको सिकार भएका छन् । बालअधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको एक अध्ययनले नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाहरु अत्याधिमात्रामा इन्टरनेटमा भुलिने भएकोले जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताउनुभयो । बालबालिकाहरु अनलाइन मार्फत नचिनेको मान्छेसँग बोल्ने सम्बन्ध गाँस्ने गर्दा यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उहाँले बताउनु भयो । सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाईन मार्फत हुने ...
छुट्टा छुट्टै दुई स्थानमा दुृर्घटना हुँदा दुईको मृत्यु

छुट्टा छुट्टै दुई स्थानमा दुृर्घटना हुँदा दुईको मृत्यु

समाचार
पुर्णपुष्टि, माघ २३ प्रदेश नं.२ को सर्लाही र सप्तरीमा छुट्टा छुट्टै भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरी र सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादव रहेकी छिन् । दुर्घटनामा परि घम्भीर घाईते चौधरीको उपचारको क्रममा मृत्यु भएको हो भने यादवको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको सम्भुनाथ नगरपालिका ६ कठौनास्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकललाई कारले ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । चौधरीलाई उपचारको लागी धरान घोपा लगिएको अवस्थामा उपचारमै मृत्यु भएको प्रहरीले जानकारी दिए । त्यसैगरी सर्लाहीको गौडैता नगरपालिका १ बहादुरपुर स्थित नेपाल भारतको सिमा क्षेत्रमा ट्याक्टर र मोटर साईकल दुर्घटना भएको थियो । दुर्घटनामा म...
उदयपुरमा डेढबर्ष अवधिमा विभिन्न ७६ फरार प्रतिवादी पक्राउ

उदयपुरमा डेढबर्ष अवधिमा विभिन्न ७६ फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि,माघ २३ डेढबर्षको अवधि भित्र उदयपुरमा विभिन्न अपराधमा संलग्न ७६ फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उनिहरु बिभिन्न अपराध लागुऔषध, जवरजस्ती करणी, जुवा खाल, वन मुद्धा, ज्यानमारा, चोरी, ठगी, सार्वजानिक अपराध, जालसाजी, कुटपिट जस्ता अपराधिक कार्यमा संलग्न भई सजाय बाट फरार रहेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ परेको उनीहरु बिरुद्ध ५५ बर्ष कैद र ७ लाख बक्यौता समेत संकलन भएको छ । अदालतबाट दोषी प्रमाणित भई बिगो जरिवाना र कैद सजाय तोकिए पनि भाग्दै आएकालाई  खोजी गर्दै नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले अदालतलाई सहयोग गरिरहेको हो । केहीबर्षअघि सरकारले  सवोच्च अदालत र प्रहरीसँगको समन्वयमा फरार अभियुक्तहरु पक्राउ गरी उनीहरुबाट बक्यौता कैद र जरिवाना असुलउपर गर्ने नीति लिएपछि प्रहरीले फरारको खोजी थालेको थियो । सोही क्रममा प्रहरीले उनीहरुको खोजी गर्दै पक्राउ ग...
पार्टी प्यालेर्स बाट खसेर एक जनाको मृत्यु

पार्टी प्यालेर्स बाट खसेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, माघ २३ हेटौँडामा पार्टी प्यालेर्स बाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको पाँच तलाको छतबाट खसेर शुक्रबार बिहान यादवको मृत्यु भएको हो । यादव सोही पार्टी प्यालेर्सको सरसफाई गर्ने स्टाफ हुन् । पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  ...
चौदण्डीगढी सिवाईका अग्नि पिडितहरुलाई लाईन्स क्लबको खाद्यन्न सहयो

चौदण्डीगढी सिवाईका अग्नि पिडितहरुलाई लाईन्स क्लबको खाद्यन्न सहयो

समाचार
पूर्णपुष्टि, माघ २२ बिहिबार आगलागि भएको चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४ अग्नि पिडित परिवारलाई लाइन्स क्लव चौदण्डीगढी उदयपुरले खाद्यन्न सहयोग गरेको छ । करिब साँडे २ बजेको समयमा एक्कासी लागेको आगो बाट ४ घर जलेर नष्ट भएको थियो । घर सँगै घरमा रहेको सम्पूर्ण सामान, लक्ता कपडा, खाद्यन्न लगायतका सामाग्रीहरु समेत लजेर नष्ट भएको थियो । आगलागि बाट बिचल्ली परिवारले सबै सँग सहयोगको माग गरेका थिए । आगलागि पिडितको समस्यालाई मध्यनजर गर्दै लायन्स क्लवले दैनिक रुपमा प्रयोग गर्न आवश्य रहेको खाद्यन्न पिडिति परिवारहरुलाई सहयोग गरेका छन् । चामल, दाल, नुन, तेल, सावुन जस्ता दैनिक उपभोग्य वस्तुहरु प्रदान गरेको छ । क्लवका अध्यक्ष पवन कार्कीले यस्तै वेला संघ संस्था र क्लवहरुले आफ्नो सकरात्म कामहरु प्रस्तुत गर्नु पर्ने बताए । कार्कीले क्लबले अन्य पिडितहरुलाई समेत यस्ता सहयोगहरु पहिले बाटै गर्दै आएको बता...
घरको आँगनबाटै हराएका २ बर्षे बालक भारतबाट उद्दार

घरको आँगनबाटै हराएका २ बर्षे बालक भारतबाट उद्दार

समाचार
पूर्णपुष्टि,माघ २३  आफ्नै घरको आँगनमा खेल्दाखेल्दै हराएको २ बर्षीय बालक भारतमा भेटिएको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत मंगलबार राति आफ्नै आँगनाबाट हराएका थिए । हराएको बालक भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । प्रहरीका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हो । हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीबार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बालक कसरी सिराहाबाट भारतसम्म पुग्यो यो विषय अझै पनि अन्यौंमै रहेको छ । यस सन्दर्भमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।...
जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर १ वृद्धाको मृत्यु

जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर १ वृद्धाको मृत्यु

समाचार
पूर्णपुष्टि,माघ २३ सप्तरीमा जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर १ वृद्धाको मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–२ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । हिजो राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लहान लगिए पनि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।...