Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

समाचार
भारत । भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ८१ हजार ४६६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ४६९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।...
ख्याल गर्नुहोस्, सुत्नु अघि गर्न नहुने यी ८ कामहरु

ख्याल गर्नुहोस्, सुत्नु अघि गर्न नहुने यी ८ कामहरु

संसार
सुत्नु अघि सामान्यतया धुम’पान नगर्ने । सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजैदेखि छोड्नुस् । यसले तपाईंलाई निद्रा नलाग्ने सम’स्या हुन सक्छ । सुत्ने समयमा र’क्सी पिउने बानी छ भने पनि छाडिदिनुहोस् । यसले तपाइँको निद्रा ख’राव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ । सुत्नु अघि चिया कफी पनि पिउनु हुँदैन । यसले अनिद्राको समस्या ल्याउन सक्छ । अनिन्द्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो । सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ । सुत्नु अघि तरल पदा’र्थको से’वन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा वि’थो’लिन्छ । विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्...
कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु

समाचार
भारत । भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ८१ हजार ४६६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ४६९ जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख तीन हजार १३१ पुगेको छ ।...
नायिका प्रियंका कार्की आमा बन्दै

नायिका प्रियंका कार्की आमा बन्दै

मनोरञ्जन
नायिका प्रियंका कार्की आमा बन्दै छिन् । श्रीमान आयुष्मान जोशीसँगको ब्ल्याक एण्ड ह्वाइटको तस्बिर सेयर गर्दै नायिका प्रियंकाले आफु आमा बन्न लागेको खुसीको खबर सार्वजनिक गरेकी हुन् । प्रियंकाले लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’
ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको तयारी

ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको तयारी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ । भापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफलपछि यस्तो सहमागी भएको स्रोतले बतायो । पार्टीका नेताहरुवीच विवाद चर्किदै आए पनि आज भने देउवा, पौडेल, सिटौलालगायत नेतावीच भएको छलफलपछि ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको स्रोतले बतायो ।...
माधव नेपाललाई गोकुल बास्कोटाले गरे यतिधेरै गाली

माधव नेपाललाई गोकुल बास्कोटाले गरे यतिधेरै गाली

समाचार
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइरहेको बताएका छन्। बास्कोटाले माधव नेपाल समूहलाई संकेत गर्दै फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा भन्दै प्रश्न गरेका छन्। बास्कोटाले लेखेका छन्, “नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?”...
डढेलोमा जलेर बालिकाको मृत्यु

डढेलोमा जलेर बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत २०  गुल्मीको धुर्कोटमा डढेलोमा परेर एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७ वाग्ला धाराखोलीकी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शुक्रबार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा सल्ला सामुदायिक वनको डढेलोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...
नेपालमा थप १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २० नेपालमा थप एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाको ज्यान गएको छ ।...
अध्यक्ष पुष्पकमल दाहालले गरे यतिठुलो सनसनीपूर्ण खुलासा

अध्यक्ष पुष्पकमल दाहालले गरे यतिठुलो सनसनीपूर्ण खुलासा

समाचार
उदयपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संवैधानिक निकायका प्रमुखहरुलाई ठुलो आरोप लगाएका छन्। प्रचण्डले निकायका प्रमुखहरु नै सेटिङमा चलेको जस्ता आरोप लगाएका छन् । एक कार्यक्रममा उनले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको गुनासो व्यक्त गरे । प्रचण्डले देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने आरोप लगाए । प्रचण्डले उक्त कार्यक्रममा बोल्दै भने,"ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।"...
प्रचण्डलाई पूर्वमन्त्री गोकुल बास्कोटाले गरे यतिसम्मको व्यंग्य

प्रचण्डलाई पूर्वमन्त्री गोकुल बास्कोटाले गरे यतिसम्मको व्यंग्य

समाचार
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइरहेको बताएका छन्। बास्कोटाले माधव नेपाल समूहलाई संकेत गर्दै फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा भन्दै प्रश्न गरेका छन्। बास्कोटाले लेखेका छन्, "नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?"...