Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

माधव नेपाल समूहलाई वागी समूह भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए कडा प्रतिक्रिया

माधव नेपाल समूहलाई वागी समूह भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए कडा प्रतिक्रिया

समाचार
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे बताएका छन्। थापाले नेपाल समूहकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै नमिल्ने बताएका छन्। उनले लेखेका छन्, "माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेकाे छ, जसकाे बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन! साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाकाे सर्वनाशकाे बाटाे त्यागी संयमित हुन जरूरी छ। नभए विजाेग हाेला है !"...
एयर होस्टेजले गरिन् यात्रीलाई यौन सम्पर्कको अफर

एयर होस्टेजले गरिन् यात्रीलाई यौन सम्पर्कको अफर

रोचक
एजेन्सी । ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको घट्नाले निकै चर्चा पायो । एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिनसमेत हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुन समेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन् । यो विषयमा चौतर्फी आलोचना भए पनि ब्रिटिस एयरले माफी माग्दै छानबिन सुरु गरेको हो । फ्लाइटमा यात्रीको आँखा छलेर लिएको तस्वीर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘प्रिय यात्री, म उडानका क्रममा मनोरञ्जनका लागि तपाईंहरूकी हुँ । तपाईं मबाट के गराउन चाहनुहुन्छ ?’ यो पोस्ट भाइरल बनेपछि छानबिन सुरु भएको डेली मेलले उल्लेख गरेको छ । द सनलाई दिएको एक अन्तर्वार्तामा ब्रिटिस एयरकी एक एयर होस्टेजले आफूले विमानमा अन्डरवयर २५ युरोमा बेचे...
अन्तत: यी महिलाले मागिन् तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति

अन्तत: यी महिलाले मागिन् तीन बच्चासहित राष्ट्रपतिसंग आत्महत्याको अनुमति

रोचक
श्रीमान र परिवारले सास्ति दिने गरेको भन्दै एक महिलाले राष्ट्रपतिसंग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छिन् । श्रीमानसहित सासु र नन्दले आफूमाथि विगत १४ वर्षदेखि कुटपिट गरेको भन्दै भारतको राजस्थानकी सोनु चौहान नाम गरेकी ती महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी हुन्। अजमेरको पटेल नगर तोपदडाकी ती महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगेर राष्ट्रपतिको नाममा लेखिएको ज्ञापन पत्र बुझाएकी थिइन्।-एजेन्सीको सहयोगमा...
कांग्रेसले ओलीको राजीनामा माग्ने भएपछि डा. बाबुराम भट्टराईले दिए कडा प्रतिक्रिया

कांग्रेसले ओलीको राजीनामा माग्ने भएपछि डा. बाबुराम भट्टराईले दिए कडा प्रतिक्रिया

समाचार
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय रहेको बताएका छन्। भट्टराईले अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं भन्दै आग्रह गरेका छन्। भट्टराईले एक स्टाटस लेख्दै आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुने बताएका छन्। उनले लेखेका छन्, "अन्तत:प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं।आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है!"...
संसद भवन अगाडि आक्रमण हुँदा एक प्रहको मृत्यु

संसद भवन अगाडि आक्रमण हुँदा एक प्रहको मृत्यु

समाचार
काठमाडौं । अमेरिकाको संसद भवन अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । स्रोतका अनुसार केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । स्रोतका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए ।
पढ्नुहोस्, आज-२१ चैत्र २०७७ शनिवारको राशिफल

पढ्नुहोस्, आज-२१ चैत्र २०७७ शनिवारको राशिफल

संसार
मेष आज उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ । वृष आज गरेका काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मिथुन आज वैदेशिक क्षेत्रसँग सम्बन्धित कार्यबाटसफलता मिल्दैजानेछ भने बैदेशिक यात्रा तय गर्न सकिनेछ । कर्कट आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सिंह रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कन्या आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । तुला मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । वृश्चिक आज नयाँ व्यक्ति संग भेटघाट हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । धनु व...
ओलीले पार्टीको १८ करोड रकम खाएको भीम रावलको खुलासा

ओलीले पार्टीको १८ करोड रकम खाएको भीम रावलको खुलासा

समाचार
एमालेका नेता भीम रावलले केपी शर्मा ओली पार्टीको अध्यक्ष नभएको बाताएक छन्। रावलले ओली पार्टीको अवैधानिक अध्यक्ष रहेको आरोप लागेका छन्। सगरमाथा टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिँदै रावलले केपी ओली सांसद अपरहणकारी रहेको आरोप लगाएका छन्। उनले सांसद अपहरण ओलीको निर्देशनमा भएको आरोप लगाए। ओलीले पार्टीको नीति, नीयम विपरित पार्टी संचालन गर्दै आएको आरोप लगाउँदै रावलले भने, "ओलीले प्रधानमन्त्री पदको लागि नेकपालाई फुटायो अहिले आएर एमालेलाई पनि फुटाउने तयारीमा लागेको छ। ओलीले पार्टीको १८ करोड रकम हिनामिना गर्नुभएको छ। मलाई पार्टीको पैसा खायो भन्नुको अर्थ आफूले हिनामिना गरेको कुरालाई लुकाउन मलाई आरोप लगाएको हो।"...
ओली अवैधानिक अध्यक्ष र अपहरणकारी हुन् : भीम रावल

ओली अवैधानिक अध्यक्ष र अपहरणकारी हुन् : भीम रावल

समाचार
एमालेका नेता भीम रावलले केपी शर्मा ओली पार्टीको अध्यक्ष नभएको बाताएक छन्। रावलले ओली पार्टीको अवैधानिक अध्यक्ष रहेको आरोप लागेका छन्। सगरमाथा टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता दिँदै रावलले केपी ओली सांसद अपरहणकारी रहेको आरोप लगाएका छन्। उनले सांसद अपहरण ओलीको निर्देशनमा भएको आरोप लगाए। ओलीले पार्टीको नीति, नीयम विपरित पार्टी संचालन गर्दै आएको आरोप लगाउँदै रावलले भने, "ओलीले प्रधानमन्त्री पदको लागि नेकपालाई फुटायो अहिले आएर एमालेलाई पनि फुटाउने तयारीमा लागेको छ।"...
प्रचण्डलाई मुख्यमन्त्री शंकर पोखरेलले गरे यतिसम्मको गाली

प्रचण्डलाई मुख्यमन्त्री शंकर पोखरेलले गरे यतिसम्मको गाली

समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कमरेड प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा नराम्ररी फसेको बताएका छन्। प्रचण्डले आफैले शत्रु' घोषणा गरेको सरकारको समर्थनमा वस्नुको उहाँको पीडा त्यस्कै उपज रहेको पोखरेलले बताएका छन् । पोखरेलले लेखेका छन्, "कमरेड प्रचण्ड अवसरवाद र प्रतिशोधवादको अन्तरद्वन्दमा नराम्ररी फस्नु भएको छ। आफैले शत्रु' घोषणा गरेको सरकारको समर्थनमा वस्नुको उहाँको पीडा त्यस्कै उपज हो ।"...
कांग्रेसका नेता धनराज गुरुङ्ले दु:खिद हुँदै लेखे यस्तो स्टाटस

कांग्रेसका नेता धनराज गुरुङ्ले दु:खिद हुँदै लेखे यस्तो स्टाटस

समाचार
नेपाली कांग्रेसका नेता धनराज गुरुङ्ले प्रेस युनियन स्याङ्जाका पुर्ब सभापति श्रीकृष्ण सिग्देलका ममतामयी आमाको दुखद निधनको खवरले स्तब्ध तुल्याएको बताएका छन्। उनले स्वर्गीय आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। गुरुङ्ले लेखेका छन्, "प्रेस युनियन स्याङ्जाका पुर्ब सभापति श्रीकृष्ण सिग्देलका ममतामयी आमाको दुखद निधनको खवरले स्तब्ध तुल्याएको छ। स्वर्गीय आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।"...