Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

पहिरोमा परेर ६ जनाको मृत्यु, २ अझै बेपत्ता

पहिरोमा परेर ६ जनाको मृत्यु, २ अझै बेपत्ता

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ पहिरोमा परेर छ जनाको ज्यान गएको छ, भने दुईजना अझै बेपत्ता छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको ज्यान गएको छ भने, दु्ई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...
अमेरीकाको सामुद्रिक आँधि र बाढीमा परि एकै परिवारका ३ नेपालीको मृत्यु

अमेरीकाको सामुद्रिक आँधि र बाढीमा परि एकै परिवारका ३ नेपालीको मृत्यु

समाचार
पूणर्पुष्टि, भदौ १८ अमेरीकामा आएको आँधी र बाढीमा परि तिन नेपालीको समेत मृत्यु भएको छ । तिन नेपाली एकै परिवारका हुन् । मृत्यु हुने नेपालीहरुमा  सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले फेसबुकमार्फत् जानकारी दिइएको छ । अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनिहरुको अमेरिका स्थित आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीमा परि मृत्यु भएको हो ।बाढीमा परी तिन नेपाली सहित ३९ जनाको मृत्यु भएको छ । तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो । उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो । न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका ...
अझै केहि दिन बर्षा कायमै रहने, यस्तो छ तिन दिन सम्मको मौसम पूवार्नुमान :

अझै केहि दिन बर्षा कायमै रहने, यस्तो छ तिन दिन सम्मको मौसम पूवार्नुमान :

समाचार
पूणर्पुष्टि, भदौ १८ मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेको र यसको असर देशभर परिरहेकाले अझै केहि दिन सम्म पानी पर्ने जनाएको छ । मनसुनी वायुको प्रभावले नेपालमा  केही दिन अझै पानी पर्ने महाशाखाले जनाएको हो ।  भदौ १८ गते (शुक्रबार)  दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । रातीः देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । २०७८ भदौ १९ गते ( शनिबार) दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम ...
ढुंगाले किचेर ताप्लेजुङमा एक मजदुरको मृत्यु

ढुंगाले किचेर ताप्लेजुङमा एक मजदुरको मृत्यु

ट्रेन्डिङ, समाचार
पूणर्पुष्टि, भदौ १७ ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किच्दा घटनास्थलमानै मृत्यु भएको हो । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
सिस्ने खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो, चालक घाईते

सिस्ने खोलाले कार बगाउँदा ४ जनाको ज्यान गयो, चालक घाईते

समाचार
पूणर्पुष्टि, भदौ १७ दाङको सिस्ने खोलामा समयमै पुल नवन्दा ४ जनाले ज्यान गुमाउनु परेको छ । लामो समय देखि निर्माण गर्नु पर्ने पुल समयमै नवन्दा जोखिम यात्रा गर्न बाध्य रहेका सवारी, यात्रु, सर्वसाधरण तथा स्थानीयहरु जोखिम मोलेर आउजाउ गर्ने गरेका छन् । सोहि क्रममा बाढीका कारण जोखिम मोलेर खोला तर्ने क्रममा कार बगाउँदा कारमा सवार ४ जनाको ज्यान गएको छ भने चालक घाईते भएका छन् । दाङको घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालकिा-४ स्थतिमा रहेको सस्निे खोला तर्ने क्रममा कारलाई बाढीले बगाउँदा कारमा सवार चार जनाको मृत्यु भएको हो । पुल निर्माण कार्यमा ढिलासुस्ती भइरहेका कारण कज्वेबाट जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनी एडभेन्चर जेभीले पुल निर्माणमा ढिलासुस्ती गर्दा पछिल्लो कार दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रशासनको ठहर छ । पुल निर्माणमा ढिलासुस्ती गरेक...
छुट्टा छुट्टै स्थानबाट प्रतबिन्धति औषधी सहति ६ जना पक्राउ

छुट्टा छुट्टै स्थानबाट प्रतबिन्धति औषधी सहति ६ जना पक्राउ

समाचार
पूणर्पुष्टि, भदौ १७ मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुको घर कोठाबाट Tramadol 158 Capsules र Spaspain 14 Tablet प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यस्तै रतुवामाई नगरपालिका २ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका १ का २१ बर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –DX –  १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ भने सोही स्थानमा हिजै राती सँवा १० बजे सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नेपाल तर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्प...
मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचार
पूणर्पुष्टि, भदौ १७ ओखलढुङगा मानेभन्याङ गाऊपालकिा ५ ताराबारी स्थति सद्धिचिरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालकिा ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । हजिो बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भरि घाईते भएकी उनको मसिन अस्पताल ओखलढुंगामा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको हो । मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नयिन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरको देउरीमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरको देउरीमा चट्याङ लागेर बालकको मृत्यु

समाचार
पूणर्पुष्टि, भदौ १७ उदयपुरमा गएराति परेको अविरल बर्षा सँगैको चट्याङले लागेर एक वालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीका १४ बर्षिय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार साँझ ७ बजेकोे समयमा घर नजिकैको चौरीमा खेलेर घर फर्कदैँ गरेको अवस्थामा चट्याङ लागेर अचेत अवस्थामा रहेको बालकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको बेलुका पौने ९ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । केहिदिन देखि लगतार बर्षा परिरहेको र बुधबार चट्याङ सहितको बर्षा परेको थियो । साँझ बाटनै झरी र चट्याङ परिरहेको अवस्थामा चट्याङले बालल ज्यान लिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
रामपुरमा कर्यारत प्रहरी  हवल्दार रमेश कुमार राई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

रामपुरमा कर्यारत प्रहरी हवल्दार रमेश कुमार राई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

समाचार
पूणर्पुष्टि, भदौ १७  उदयपुरमा कार्यरत प्रहरी हवल्दार रमेश कुमार राई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीला स्थित कार्यरत राई उदयपुर उदयपुर जिल्लामा साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । राईले प्रहरीको काम कर्तव्यलाई पालना गरी प्रहरीको जिम्मेवार र छविलाई उच्च बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले उत्कृष्ट प्रहरी घोषित गरेका हुन् । राईले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनु पुराएको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो । राईले विभिन्न अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादी, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी लगायत अ...
उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक महिलामाा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १६ उदयपुरमा आज (बुधबार) थप एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कटारी नगरपालिका–११ का २२ वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार कोरोनालाई जितेर थप २० जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५०० महिला र १ हजार ७७१ पुरुष गरी कुल ३ हजार २७१ जना पुगेको छ । जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५० महिला र ५१ पुरुष गरी कुल १०१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...