Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

एमालेबाट निर्वाचित वडाध्यक्षसहित ३ जना जेल चलान

एमालेबाट निर्वाचित वडाध्यक्षसहित ३ जना जेल चलान

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा जग्गा जालसाजी गरी ठगी गरेको अभियोगमा तीन जना कारागार चलान भएका छन् । भोटखोला गाउँपालिका–४ का नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुरी र भोटखोला –४ का स्थानीय सुरेन्द्र तामाङ कारागार चलान भएका हुन् । जग्गाधनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास गरेको अभियोगमा तीनै जना कारागार चलान भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । फागुन २२ गते भोटखोला–४ कि विममाया तामाङको २७ रोपनी जग्गा जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा उजुरी परेको थियो । उजुरी लगत्तै प्रहरीले जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुली, भोटखोला –४ सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भ...
मतदान स्थल पुगे कर्मचारी

मतदान स्थल पुगे कर्मचारी

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २७ स्थानिय तह निर्वाचका मौन अवधि अब केही घण्टामा सुरु हुँदै छ । आज राती बाह्र बजेबाट प्रचारप्रसार लगायतका सम्पुर्ण मतदातालाई प्रभावित पार्ने गतिविधीलाई रोक लगाईएको छ । राजनीकि गतिविधिमा रोक लगाएपछी भोट माग्न आउने उम्मेदवारका कारण चलहपहलमा भएको गाउँघर भोलीदेखी शान्त देखिन्छ । तर चुनावमा खटिने जिम्मेवारी पाएका कर्मचारी आफुलाई खटाउने ठाउँमा पुगेसँगै पुन चहलपहल शुरु भएको उदयपुरका अधिकाशं मतदान स्थल तथा केन्द्रमा मतदान सम्पन्न गर्ने जिम्मेवारी पाएका कर्मचारी तोकिएको क्षेत्रमा पुगिसकेको जनकारी दिनुभयो । उहाँका अनुसार अब कर्मचारीले मतदानका लागी आवश्यक व्यवस्थापन गर्ने छन् । निर्वाचन कार्यालय तथा मुख्य कार्यालय निर्वाचन कार्यालयबाट यसअघी नै कर्मचारीले मतपेटिका, मतपत्रसहितका सामाग्री लगिसकेका छन भने खटिने कर्मचारीलाई प्रयोगात्मक ज्ञान सहितको तालिम समेत कार्यालयले प्रदान गर...
बिजय जुलुसको झल्को दिने गरि गाइघाटमा गठबन्धन¥याली

बिजय जुलुसको झल्को दिने गरि गाइघाटमा गठबन्धन¥याली

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २७ त्रियुगा नगरपालिकामा गठबन्धन गरि चुनाबमा होमिएको माओवादी केन्द्र र एकिकृत समाजबादिले आज त्रियुगा नगरपालिकामा ¥याली गरेको छ । गाइघाट बजार बाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । गठबन्धनको ¥याली हेर्दा बिजय जुलुशको झल्को दिनेखालको थियो । उक्त ¥यालिमा हजारौ नगरबासिले सहभागिता जनाएको देखिन्थ्यो । जुलुशमा दुई हजार भन्दा बढी मोटरसाइकल , सयौ अटो तथा गाडी भएका कारण मुख्य सडक पुरै भरिएको थियो । जुलुस गाइघाट बजार हुँदै ,चुहाडे , जलजले , देउरी, मोतिगडा हुँदै पुन गाइघाट बजारमा आइपुग्ने आयोजकले जानकारी दिएका छन । ¥याली गाइघाटमा आइ सभामा परिणत हुने छ । गठबन्धनको ¥यालीको नेतृत्व प्रमुख पदका उम्मेदवार बलदेब चौधरीले गरेका थिए । ¥यालीमा सहभागीले चर्को स्वरमा नारा लगाउँदै जनातासँग गठबन्धनलाई निर्वाचित गराउन अनुरोध गरिरहेका थिए ।...
श्रीमानको मृत्यु पश्चात श्रीमतीले दिइन् उम्मेदवारी

श्रीमानको मृत्यु पश्चात श्रीमतीले दिइन् उम्मेदवारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका–५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो । सेखको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन् । सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।...
ताप्लीमा राष्ट्रिय युवा संघद्धार एमाले जिताउ अभियान तीब्र

ताप्लीमा राष्ट्रिय युवा संघद्धार एमाले जिताउ अभियान तीब्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । स्थानीय तहको निर्वाचन हुँन अब ४ दिन मात्रै बाँकि छ । चुनाव नजिकिएसँगै उदयपुरको ताप्ली गाउँपालिकामा नेकपा एमाले जिताउ अभियान सुरु भएको छ । आज राष्ट्रिय युवा संघले पालिकामा सयौँको संख्यामा युवाहरु भेला भएर बाईक र्याली गरेको हो । उम्मेदवारहरुले जनता माझमा पुगी मतमाग्ने अन्तिम दिन आज मात्रै भएकोले युवाहरुले ताप्ली परिक्रमा गरेका छन् । राष्टिय गुजुरियो कारतेको केन्द्रिय सचिब प्रकाश राई, ताप्ली ईन्चार्ज समीप राई तथा राष्ट्रिय युवा संघका अध्यक्ष सईन्द्र राईको संयोजनमा सयौँको संख्यामा बाईक र्यालीमा गरि युवाले पालिकाका ५ ओटै वडा परिक्रमा गरेका छन् । पालिकामा पक्की रोड र अँध्यारो मुक्त पालिका, पूर्वाधार बिकास, शिक्षा, स्वास्थ्या र युवालाई रोजगारीको व्यवस्था लगाएतको काम गर्ने नेकपा एमालेका अध्यक्ष उम्मेदवार बाबुराम राईको भनाई छ । ताप्लीमा जेठको पहिलो हप्ता एमाले पुग्छ ...
नसुधारिएको बालसुधारगृह

नसुधारिएको बालसुधारगृह

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर— ७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् । साविकको महिला तथा बालबालिका कार्यालयका तीन कोठामा जबर्जस्ती कोचिएर बस्नुपर्ने बाध्यता बालबालिकालाई छ । खासगरी बालबालिकाका मुद्दा १२० दिनभित्र फैसला गरिसक्नुपर्ने कानुनमा उल्लेख भए प नि समयमा फैसला नभएकाले यहांँका ४० बालकले कष्टकर दिन गुजारेका छन् । सो सुधारगृहमा खुला ठाउँ छैन, शौचालयसमेत सफा छैन, खाना खाने र पकाउने ठाउँ उस्तै भद्रगोल छ । पेटभरी खानासमेत उपलब्ध नहुँदा आफूहरूले कष्टकर जीवनयापन गरिरहेको सजाय भोगिरहेका बालबालिकाले आआफ्ना अभिभावकसमक्ष बताउने गरेका छन् । क्षमताभन्दा बढी कोचिएर बस्नुपरेपछि अधिकांश बालकलाई...
गाईघाटमा गठबन्धनको चुनवीसभा हुँदै

गाईघाटमा गठबन्धनको चुनवीसभा हुँदै

Breaking News 1
पूर्णपुष्टि, बैशाख २७ उदयपुरको गाईघाटमा माओवादी केन्द्र र एकिकृत समाजवादीको दुईदलीय गठबन्धनले आन चुनावीसभा गर्दैछ । त्रियुगा नगरपालिकामा माओवादी र एकिकृत समाजवादीले तालमेल गरी चुनावमा होमिएका छन् । चुनावीसभा हुनु अघि गठबन्धनले गाईघाट बजारमा ¥याली गर्नेछ । गठबन्धनको चुनावीसभा गाईघाटको पिपल चोकमा हुँदै छ । उक्त सभालाई गठबन्धनका मेयर पदको उम्मेदवार बलदेव चौधरी, उपमेयर पदकी उम्मेदवार गिता खड्का लगाएतले सम्बोधन गर्नेछन भने उनिहरुले आफ्ना चुनावी प्रतिवद्धता समेत पेश गर्नेछन् ।...
पुस्तक समीक्षाः पत्रकारका साहित्यमा मातृभूमि र महामारी

पुस्तक समीक्षाः पत्रकारका साहित्यमा मातृभूमि र महामारी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ गोरखापत्र संस्थानबाट साढे दुई वर्षअघि उमेरहदबाट अनिवार्य अवकाशप्राप्त रामेछापका गान्धीराज काफ्लेले गत वर्ष एकै पटक दुई कृति लिएर आउनुभयो – एक कविता र अर्को निबन्धसङ्ग्रह । संस्थानबाट प्रकाशन हुने ‘द राइजिङ नेपाल’ का नायब कार्यकारी सम्पादक काफ्ले आफ्नो पत्रिकामा नियमित रुपमा समसामयिक लेखरचना त लेख्नुहुन्थ्यो नै, सँगसँगै सिर्जनशील रूपमा कविता र निबन्ध पनि लेखी पत्रपत्रिकामा प्रकाशन गर्नुहुन्थ्यो । यसअघि उहाँका ‘मुक्तिवेगका नायक’ ९कवितासङ्ग्रह, २०४७०, ‘आस्था र अभिमत’ ९निबन्धसङ्ग्रह, २०६५० र ‘शब्दको ऐनामा महाभूकम्प’ ९निबन्धसङ्ग्रह, २०७२,७३०० प्रकाशन भइसकेका छन् । पछिल्लो पटक ओरिएन्टल पब्लिकेसन हाउस प्रालिबाट प्रकाशित ‘मेरो सालु मेरो रामेछाप’ ९कवितासङ्ग्रह, २०७८० र ‘मास्क एन्ड मिजरिज’ ९अङ्ग्रेजी निबन्धसङ्ग्रह, २०७८ ०ले उहाँको लेखकीय निरन्तरतालाई पुष्टि गरेका छन् । जाग...
आजबाट मौन अवधी शुरु : एस.एम.एस. तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्नमा रोक

आजबाट मौन अवधी शुरु : एस.एम.एस. तथा सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्नमा रोक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २७ गते । स्थानीय तहको निर्वाचन २०७९ को मौन अवधी आज रातीको १२ बजेबाट शुरु हुदैँछ । मौन अवधीमा राजनितिक दल तथा उम्मेदवारले चुनावजन्य कुनै प्रकारका गतिविधी गर्न निषेध गरिएको छ । मौन अवधी शरुभएपछि निर्वाचन प्रचार–प्रसार र मत माग्न नहुने, मतदान केन्द्र वरिपरी रहेका ३ सय मिटसम्मका निर्वाचन प्रचार सामाग्री र चुनाव चिन्ह लगाएतका सामग्री हटाउन पर्ने छ । यस्तै मौन अवधीको समयमा एस.एम.एस .सामाजिक सञ्जालबाट मत माग्न र उम्मेवारको पक्षमा प्रचार–प्रसार गर्न समते बन्देज लगाइएको छ । उम्मेदवारको चुनाव चिन्ह अंकित टोपी, स्टिकर, लोगो, लगाएतका साङकेतिक सामग्रीको प्रयोग, विक्री वितरण तथा प्रदर्शन गर्न रोक लाग्नेछ । मौन अवधीमा रोक लगाएको गातिविधी गरेमा निर्वाचन आयोगले एक लाखसम्म जरिवाना गर्न सक्ने व्वस्था गरेको छ ।...
पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २७ तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक फेला परेका छैनन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुङ्गे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा विक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए । बेपत्ता बालकका आमा पूर्णमाया विकले छोराको खोजीका लागि सहयोग पु¥याउन आग्रह गर्नुभएको छ । (रासस)...