Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

शारीरिक यातनाबाट महिलाको मृत्यु

शारीरिक यातनाबाट महिलाको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, असार १ बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटकपटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र...
विवाह गर्ने उमेर घटाउँदै सरकार

विवाह गर्ने उमेर घटाउँदै सरकार

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, असार १ गते । सरकाले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान संशोधन गर्ने भएको छ । २० वर्ष नपुगी विवाह गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको जनाउँदै सरकाले सो प्रावधान संशोधन गर्न लागेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले यसबारेमा मन्त्रालयले अध्यययन गरिरहेको जानकारी दिए । ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ, व्यक्तिगत रुपमा म बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्टान्डर्डले देखाउँदैन्,’ मन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भने, ‘बरु यसले अपराध बढाउने काम भइरहेको छ, बालविवाह सजाय भइरहेको छ, यसमा रिभ्भू गर्नुपर्छ, रिभ्यूको प्रोसेस कानुन मन्त्रालयले थालिसकेको जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार २० वर्षभन्दा कम उमेरमा बिहे गरेका जोडाजोडीलाई प्रहरीले थुन...
मोरङमा आफ्नै घरभित्र महिला मृत फेला

मोरङमा आफ्नै घरभित्र महिला मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ गते । मोरङमा बुधवार आफ्नै घरभित्र ४५ वर्षीया महिला मृत अवस्थामा पेला परेकी छिन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६ शिवालय टोलकी काली दर्जीको आफ्नै घरभित्रको ओछ्यानमा मृत फेला परेकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार छोप्टो परेको अवस्थामा महिलाको शव भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ । महिलाको मृत्यु के कारणले भएको भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मंगलवार राति खाना खाएर घरमा सुतेकी महिलालाई भोलिपल्ट बिहान आफ्नै पति किशोर दर्जीले मृत फेला पारेका हुन् । घरमा मृतक महिला र पति किशोर मात्रै बस्दै आएको प्रहरीले जनाएको छ । पति किशोर भने मंगलवार छोरीको घर गएको र आफ्नो घरमा भने राति महिला एक्लै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । डिएसपी श्रेष्ठका अनुसार छोरीको घरबाट बुधबार बिहान आफ्नो घर फर्किएका किशोरले पत्नीलाई ओछ्यानमै मृत्यु भएक...
आम्दानीको स्रोत बन्दैछ वन लसुन

आम्दानीको स्रोत बन्दैछ वन लसुन

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, असार १ गते । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन ९हाँडे लसुन० भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् । वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा रु। एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०÷२५ वर्षसम्म आम्दानी लिन सकिन्छ । स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि...
३ महिने नवजात शिशु हत्या, आमा पक्राउ

३ महिने नवजात शिशु हत्या, आमा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ गते । सुनसरीको इटहरीमा तीन महिने शिशुको घाँटी थिचि हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । ईटहरी उपमहानगरपालिका–१७ मुसहर टोल वस्ने वर्ष ३२ की उर्मिला सुनारले आफ्नै छोरा भुवन बि.क लाई घाटी थिची घाईते बनाएकी थिइन् । उक्त बालकको उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा बालकको ज्यान गएको हो । महिलालाई सोही दिन इटहरी प्रहरी कार्यलय पकलीको टोलिले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएको ईटहरी प्रहरीले जनाएको छ ।...
जङ्गली च्याउ खाँदा एकै घरका २ को मृत्यु, २ बिरामी

जङ्गली च्याउ खाँदा एकै घरका २ को मृत्यु, २ बिरामी

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १ गते । ओखलढुङ्गामा जङ्गली च्याउ खाँएर दुई जनाको ज्यान गएको छ, भने थप दुृई जना विरामी भएका छन् । जिल्लाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै घर परिवारका चार जनाले च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ, भने २ जना बिरामी भएका हुन् । जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमारी लामिछाने र ३ वर्षीया छोरी सरिस्मा विष्ट बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङ्गा लगिएकोमा उपचारको क्रममा ढक कुमारी बिस्टको सोही अस्पतालमा मृत्यु भएको थियो । अन्य तीन जनालाई थप उपचारको लागी काठमाडौँ टिचिङ अस्पताल पटाइएकोमा उपचारको क्रममा मनमाया बिस्टको ३१ गते मृत्यु भएको तथा अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओ...
उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सुरु

उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १ गते । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहकार्य र सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने प्रेस पास घुम्ति शिविर बुधवारबाट सञ्चालन भएको छ । आज र भोली त्रियुगा नगरपालिकाको सभाहलमा शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रेस पास जारी, नवीकरण, अनालाईन दर्ता तथा नवीकरण गरिने छ । उदयपुरमा सञ्चालित शिविरमा छिमेकी जिल्ला सिरह, सप्तरी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगाएतकाबाट समेत सेवा लिन आउन सक्ने छन् ।...
खवरदारी गर्दा प्रहरीको केरकार

खवरदारी गर्दा प्रहरीको केरकार

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १ गते । कानुन विपरित वालुवा उत्खनन् भैरहेको खबरदारी गर्दा उदयपुरमा एक युवा प्रहरीको केरकारमा परेका छन् । उदयपुरगढी गाउँपालिका–६ मा पर्ने मदनभण्डारी राजमार्ग अन्तरगतको वैधनाथ खोलाको पुलमुनीबाट भइरहेको गैरकानुनी बालुवा उत्खनन् गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको विषयलाई लिएर प्रहरीले विजय घिमिरेलाई जिल्ला प्रहरी कार्यालय बोलाएर सोधपुछ गरेको छ । खबरदारी गर्दा प्रहरीको केरकारमा परेका विजय घिमिरेले आफ्नो फेसबुक पेजमा पुलमुनि बालुवा उत्खनन् गलत भएको र त्यसको निगरानीमा वडा कार्यालय र प्रहरी चुकेको आसय ब्यक्त गरेका छन् । जुन कुरा एक सभ्य नागरिकले खबरदारी गर्नु कुनै दृष्टिले गलत देखिदैन । यस्तो व्यहोराको स्टाटस लेख्दै भिडियो पोष्ट गरेका थिए “यो दृश्य उदयपुरगढी गाउँपालिका–६ दनुवारवेशी स्थीत वैधनाथ खोला पुलमुनीको हो । नदिको केही सय मिटर तलमाथीबाट उत्खनन् गर्न नपाइने भ...
उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सञ्चालन

उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सञ्चालन

Breaking News 3, संसार
पूर्णपुष्टि, असार १ गते । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहकार्य र सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने प्रेस पास घुम्ति शिविर बुधवारबाट सञ्चालन भएको छ । आज र भोली त्रियुगा नगरपालिकाको सभाहलमा शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रेस पास जारी, नवीकरण, अनालाईन दर्ता तथा नवीकरण गरिने छ । उदयपुरमा सञ्चालित शिविरमा छिमेकी जिल्ला सिरह, सप्तरी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगाएतकाबाट समेत सेवा लिन आउन सक्ने छन् ।...
कलेजमा सुरक्षा गार्डमाथी खुकुरी प्रहार गर्ने चार पक्राउ

कलेजमा सुरक्षा गार्डमाथी खुकुरी प्रहार गर्ने चार पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, असार १ नेपाल प्रहरीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने चार विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने म्याग्दीका १८ वर्षीय जोसेन बानिया, रामेछापका १८ वर्षीय विपिन खत्री, ओखलढुङ्गाका १८ वर्षीय प्रतीक खतिवडा र काठमाडौँ टोखाका १८ वर्षीय प्रतीक खतिवडालाई मङ्गलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले १० दिनपहिले कलेजमा बास्केटबल खेल्दा भएको विवादलाई लिएर कलेजमा दुई पक्षबीच भएको झैझगडा मिलाउने क्रममा रिसिवी साँधेर सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरिएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । विद्यार्थीको खुकुरी प्रहारबाट सुरक्षा गार्डको बायाँ कानमुनि चोट लागेको र उनको अहिले मोडल अस्पताल बागबजारमा उपचार भइरहेको प्रहरी...