Tuesday, July 7News That Matters

Month: ४ वर्ष अगाडि

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन ५ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर...
उदयपुर र सुनसरी सिमानाको शप्तकोशी नदीमा चादनी मोडेलको झोलुङगे पुल बन्ने

उदयपुर र सुनसरी सिमानाको शप्तकोशी नदीमा चादनी मोडेलको झोलुङगे पुल बन्ने

Breaking News 1, समाचार
पूर्णपुटि, साउन ४ गते । प्रदेश नं १ , सरकारको समन्वय र स्विस सरकारको आर्थिक सहयोगमा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने रणनैतिक साझेदारी अन्तर्गत झोलुङगे पुल निर्माण हुने भएको छ । सुनसरी जÞिल्लाको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाको लागत साझेदारीमा सो पुल निर्माण हुने भएको हो । साउन ३ गते बराहक्षेत्र नगरको कार्यलयमा १ नं. प्रदेस योजना आयोगका सदस्य नारायण कोईराला ,प्रदेस १,मन्त्रिपरिषद सचिव कृष्ण प्रसाद सापकोटा , स्विस सरकार प्रतिनिधी बिनोद उपाध्याय लगायत प्राविधीकहरु सहितको छलफलमा सप्तकोशीको सिसौलीघाट क्षेत्रमा झोलुड०गेपुल निर्माण गर्ने सहमति भएको हो । दुई जिल्ला उदयपुर र सुनसरीको दुई स्थानीय तहहरु बेलका नगर र बराहक्षेत्र नगर बिचमा रहेको सप्तकोशी नदीमा रणनीतिक साझेदारीमा सो पुल निर्माण हुने भएको हो ।महाकाली नदी पारीका दुई नेपाली गा‘उ चा‘दनी र द...
विराटनगरबाट सम्पर्कविहिन भएकी १ वर्षीया बालिकाको भारबाट उद्धार

विराटनगरबाट सम्पर्कविहिन भएकी १ वर्षीया बालिकाको भारबाट उद्धार

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ४ गते । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरीले नाबालिकालाई लिएर जाने अन्जली साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यसक्रममा उनले राजविराजको सीमा क्षेत्रमा लगेर बालिकालाई अर्का व्यक्तिको जिम्मा लगाएको खुलेको थियो । दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अञ्जलीले नाबालिकालाई लिएर हिँडेकी थिइन् । लगत्तै उनले प्रहरी कहाँ छोरी अपहरित भएको भन्दै उजुरी दिएका थिए । अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको ...
विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

विदेश भ्रमणमा जानेलाई अब २०० अमेरिकी डलरको मात्रै सटही सुविधा

Breaking News 1
काठमाण्डौँ, साउन ४ के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम ४ को खण्ड ३ को व्यवस्था बमोजिम परिवत्र्य विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई तोकिएअनुसार मात्रै डलर सटही सुविधा दिन भनिएको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पोडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको हो । (रासस...
मोरङको जंगलमा पहिचान नखुलेको महिलाको शव फेला

मोरङको जंगलमा पहिचान नखुलेको महिलाको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ४ गते । मोरङको बेलबारी नगरपालिका–१० मा पर्ने सिर्जना सामुदायीक वनभित्र पहिचान नखुलेको एक महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सांसद रावलले रुलिङको माग गरेपछि …

सांसद रावलले रुलिङको माग गरेपछि …

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, साउन ४ सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा९एमाले०का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसक्नु भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । मन्त्रिपरिषदले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उहाँले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो । सभामुखको आशनमा रहनुभएका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गर्नुभए पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राख्नुभयो । ब...
झापामा आग्लागी ६ घर जलेर नष्ट

झापामा आग्लागी ६ घर जलेर नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ४ गते । झापामा आग्लागी भई ६ घर जलेर नष्ट भएको छ । जिल्लाको झापा गाउँपालिका–५ सिमलडाँगीको मुस्लिम बस्तीमा बुधवार बिहान करिब ३ बजे आग्लागी भएको हो । आगलागीबाट अब्दुल करिम अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट जिल्ला प्रहरी कार्यालय झापाले छ । आगलागी अब्दुल करिम अलीको घरमा बिजुलीको तार सर्ट भएर सुरु भएको प्रहरीको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट लाखौंको धनमाल क्षति भएको अनुमान गरिए पनि एकिन विवरण नआएको झापा प्रहरीले जनाएको छ ।...
लागुऔषध ट्यावलेट सहित चार युवक पक्राउ

लागुऔषध ट्यावलेट सहित चार युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, साउन ४  मोरङको उर्लाबारी नगरपालिका–२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का रकि धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ बर्षीय सुमित राई रहेका छन् । हिजो बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले पुरीको घरबाट ४ जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
पोषणमैत्री वडा घोषणाका लागि हुरेण्डेकद्धारा ३ दिने तालिम

पोषणमैत्री वडा घोषणाका लागि हुरेण्डेकद्धारा ३ दिने तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन ४ गते । हुरेण्डेक उदयपुरको आयोजनामा पोषणमैत्री वडा घोषणाका लागि ३ दिने तालिम मंगलवारबाट गाईघाटमा सुरु भएको छ । जिल्लामा पोषणमैत्री वडा घोषणा गर्ने उदेश्यले पोषणमैत्री स्थानीय शासन सम्बन्धि तालिम ३ पालिकाका विभिन्न शाखाका ३५ जनालाई सहभागी गराई सुरु भएको हो । तालिममा त्रियुगा, रौतामाई र ताप्ली गरी ३ पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाई, शुसासन, स्वास्थ्य चौकी, बहुक्षेत्रीय पोषण, खाद्य सुरक्षा समिति श्रोत लगाएत शाखाबाट सहभागी बनेका छन् । वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र हुरेण्डेकको साझेदारीमा सञ्चालित एकिकृत पोषण तथा उत्थानसिल जिविको पार्जन परियोजना अन्तर्गत तालिम सञ्चालन भएको हो । तिन दिन सम्म सञ्चालनहुने तालिममा आधारभुत पोषण, बहुक्षेत्रिय पोषण योजना, पोषणमैत्री र बालमैत्री स्थानीय शासनको अबधारणा र अन्तरसम्बन्ध, बालमैत्री स्थानीय ...
चितवनमा ३७ गैँडा मरे

चितवनमा ३७ गैँडा मरे

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन ४ चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ । मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उहाँले बताउनु्भयो । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् । बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एक...