याक्थुङ ( लिम्बू ) कर्मचारी मञ्चकाे तदर्थ समिति गठन
पूर्णपुष्टि, साउन १४ ।
याक्थुङ ( लिम्बू ) कर्मचारी मञ्चकाे तदर्थ समिति आज गठन भएकाे छ ।
टार्जन कुमार लिम्बूकाे अध्यक्षतामा १७ सदस्यीय समिति बनेकाे हाे । समितिकाे उपाध्यक्ष ल्युमा सुब्बा, महासचिव विशाल नेम्बाङ, सचिव बिक्रम सम्बाहाम्फे र कोषाध्यक्ष सम्झना लिङ्देन रहेका छन् ।
सदस्यहरुमा सुजन फागो, राम मादेन, प्रविनहाङ योङहाङ, अमृत सम्बाहाम्फे, भुवन कन्दङ्वा, टोपेन्द्र साँवा रहेका छन् । त्यस्तै फूलमाया मेन्याङ्बो, सुनिता योङहाङ, अस्मिता सुब्बा, प्रकाश योङहाङ, लक्ष्मी सुहाङ र मनु कु लिम्बू रहेका छन् ।
लिम्बू कर्मचारीहरुकाे काठमाडाैं भेलाले तदर्थ समिति चयन गरेकाे हाे ।राम मादेनकाे संयाेजकत्वमा पाँच सदस्यीय विधान मस्याैदा समिति बनेकाे छ । सदस्यहरुमा विशाल नेम्वाङ, ससजन फागाे, प्रविनहाङ याेङहाङ र फुलमाया मेन्याङ्बाे रहेका छन् । (more…)...









