Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

नियन्त्रणमा लिएको ३३ किलोको अजिंगर निकुञ्जलाई जिम्मा

नियन्त्रणमा लिएको ३३ किलोको अजिंगर निकुञ्जलाई जिम्मा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । कवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका(३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ। अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्। ुअजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका हौं, स्थानीय श्यामबहादुर राईले भने। लामिटारका लक्ष्मण राईले चराउन लगेको बोकालाई अजिंगरले आक्रमण गरेपछि स्थानीय युवाले नियन्त्रणमा लिएका थिए। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा भएपछि पहिलोपटक स्थानीय जंगलमा अजिंगर देखापरेको हो। केही दिनअघि लामिटारका जने राईको खेतमा भेटिएको अजिंगरलाई पनि नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको थियो। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको लामिटार सेक्टर पोष्टका रेञ्जर विष्णु पौडेलले...
विश्वको १० धनिमा अमेरिकाको बर्चश्व

विश्वको १० धनिमा अमेरिकाको बर्चश्व

Breaking News 1, समाचार
पूर्णपुष्टि, १७ असार । फोर्ब्सको धनी व्यक्तिहरूको सूचिमा अमेरिकी धनाढ्यहरूको बर्चश्व रहेको छ । विश्को १० धनाड्यमध्ये अमेरिकाको मात्रै ८ जना रहेको छ । फोर्ब्सले सार्वजनिक गरेको संसरकै सबैभन्दा १० धनी व्यक्तिहरूको सूचिमा ८ जना अमेरिकाका रहेको खुलेको हो। फोर्ब्सको ‘द रियल(टाइम बिलेनियरी लिस्ट’ नियमित अद्यावधिक भइरहन्छ । जुन १, २०२३ को बिहानसम्म यो सूचिको पहिलो नम्बरमा टेस्लाका सीईओ एलन मस्क रहेका छन्। जेफ बेजोस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा फ्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवार रहेको छ । सूचिमा अमेरिका बाहिरबाट फ्रान्स र मेक्सिकोका केवल दुई डलर अर्बपतिहरू मात्र समेटिएका छन् । यी धनीहरूको कुल सम्पत्ति संसारका धेरै देशहरूको कुल ग्राहस्थ उत्पादन ९जीडीपी० भन्दा बढी छ । विश्वको १० धनिमा हाल एलन मस्क, बर्नार्ड अर्नोल्ट, जेफ बेजोस, ल्यारी एलिसन, बिल गेट्स, वारेन बफेट। ल्यारी पे...
२३औ मेयर कप फुटबाल प्रतियोगितको उपाधी वडा नम्बर ११लाई

२३औ मेयर कप फुटबाल प्रतियोगितको उपाधी वडा नम्बर ११लाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,असार १६ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा भएको २३औ मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ले उचालेको छ । गाईघाटको थरुहुट रंगशालामा आज (शनिवार) सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ५–१ गोलले हराउँदै वडा नम्बर ११ले २३औँ संस्करणको उपाधि उचालेको हो । प्रतियोगिताको उपाधि विजेता वडा ११ले नगद रु ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको वडा नम्बर २ले ३० हजार साथमा मेडल प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेल अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि वडा ११का खेलाडि जर्सी नम्बर ११ का सुनिल खड्काले प्राप्त गरेका छ । उनले प्रतियोगिता भरी ५ गोल गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षक जर्सी नम्बर २२का सन्दिप राईले वडा नम्बर ११ का तर्फबाट प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्टि डिफेन्डर जर्सी नम्बर १४का खेलाडि प्रविन श्रेष्ठले प्र...
पालिकाका कर्मचारीबाटै यसरी ठगिए किसान

पालिकाका कर्मचारीबाटै यसरी ठगिए किसान

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । मालिकाको कर्मचारीले माछाको भुरामा आफुहरु ठगेको भन्दै पालिका अध्यक्षलाई माछापालक किसानहरुले उजुरी दिएको छ । उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा ३ रुपैयाँ पर्ने भनिएको माछाको भुराका लागि साढे १ रुपैयाँ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो । उनिहरुले कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै पालिका अध्यक्षलाई उजुरी दिएको जनाए । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् । पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको ...
दुर्घटना न्यूनीकरण गर्न गाईघाटमा ट्राफिक सप्ताह हुँदै

दुर्घटना न्यूनीकरण गर्न गाईघाटमा ट्राफिक सप्ताह हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १६ । सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उदेश्यले गाईघाटमा मंगलबार देखी ट्राफिक सप्ताह हुने भएको छ । कोशी प्रदेश अन्तर्गत रहेको १४ ओटै जिल्लामा आयोजना गरिने सप्ताह गाईघाटमा पनि बिभिन्न कार्यक्रम गरी संञ्चालन गरिने जिल्ला ट्राफि प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवस्य पुगिन्छ, जथा भावी बाटो नकाटौ, ट्राफिक नियम पालना गरौँ’ भन्ने मूल नाराका साथ सदरमुकाम गाईघाट सँगै जिल्लाको कटारी, बेल्टार, रामपुर लगायत स्थानहरुमा यो सप्ताह संञ्चालन हुने कार्यालयले जनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापक कार्यालय ईटहरी सुनसरीको संयुक्त आयोजनामा सबै जिल्लाहरुमा कार्यक्रम तय गरिने भएको हो । कार्यक्रम त्रियुगा बसपार्कबाट औपचारीक रुपमा सुरु गरी एक हप्तासम्म संञ्चालन गरिने जनाई...
दाईजोको यातना भौग्दै आएकी कविता र दुई बर्षीया छोरी हत्या भएको अवस्थामा फेला

दाईजोको यातना भौग्दै आएकी कविता र दुई बर्षीया छोरी हत्या भएको अवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । रौतहटमा आमाछोरीलाई हत्या गरी छाडिएको अवस्थामा फेला परेको छ । मौलापुर नगरपालिका(४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका श्रीमान धिरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’ घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने उनले बताए । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक(पटक दाइजोका लागि यातना दिने गरेको कविता...
सेवाग्राहीको खाताबाट पैसा ट्रान्सफर गर्ने उदयपुरका एक युवक सहित ७ गिरोह पक्राउ

सेवाग्राहीको खाताबाट पैसा ट्रान्सफर गर्ने उदयपुरका एक युवक सहित ७ गिरोह पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ असार । सेवाग्राहीको बैंक खाताबाट अन्य खातामा रकम ट्रान्सफ गर्ने गिरोहको आरोपमा उदयपुरका एक युवा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका २ भुट्टारका केवल रास्कोटी सहित अन्य व्यक्तिहरुलाई रौताहत प्रहरीले शनिवार सार्वजानिक गरेको हो । स्थानीय वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको खाताबाट ९ लाख रुपैयाँ ट्रान्सफर गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वीरगन्ज नगवाका वर्ष २१ को राज नारायण चौरासिया, वीरगन्ज १९ केहुनी विन्दाबासनीका वर्ष २१ को महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाउँपालिका ५ सिमवारिका वर्ष २९ को सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका ९ पिङगोलाका वर्ष १९ को महेश थापा, उदयपुर रौतामाई गाउँपालिका २ भुट्टारका वर्ष २० को केवल रास्कोटी, सिराहा मिर्चैया नगरपालिका ८ भगवानपुरका व...
खाँबुमा फेला पर्याे आकर्षक झरना

खाँबुमा फेला पर्याे आकर्षक झरना

Breaking News 1
पूर्णपुष्टि, १६ असार । त्रियुगा नगरपालिका वडा नं १५ पर्यटकीय सम्भावनाको वडा पनि हो । जिल्लाकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थल रौता पोखरीसँग जोडिएको यो वडा वातावरण हिसावले निकै उत्कृष्ट मानिन्छ । हावा पानी, वन जंगल, भौगलिक क्षेत्र र खोला नालाका कारण यस ठाउँलाई पर्यटकहरुले रुचाउने गरेको छ । वडामा पर्ने बाखोर बैथुम्की डाँडाँ, रानीवास, हुवास, बरुवा डहर र रमिते डाँडाँ पर्यटकहरुको रोजाई पर्ने स्थानहरु हो । यो सँगै पछिल्लो समय वडाले पर्यटकको लागि अर्को आकर्षण स्थान निर्मली झर्नाको पनि पहिचान गरेको छ । छाम्लीङ छेउ चिउरी डाँडाँ मुनी डुकुटारमा रहेको झरना वडाको अर्को पर्यटकीय गन्तव्य सम्भावना बोकेको स्थान हो । सम्भावनाले अघि रहेपनि यो झरना पर्यटकहरुदेखी लुकेर बसेको अवस्था छ । वडा सदस्य डम्वर बहादुर राईका अनुसार हाल यो झर्ना ब्यवस्तामा परेको हो । अँधेरी खोलाको छालबाट झरेको यी झरनालाई प्रचार ...
प्रधानमन्त्री कार्यक्रम अन्तरगत त्रिनपा १४ मा ८ वटा योजना सम्पन्न

प्रधानमन्त्री कार्यक्रम अन्तरगत त्रिनपा १४ मा ८ वटा योजना सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि,असार १६ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत त्रियुगा नगरपालिका वडा नम्बर १४ मा ८ वटा निर्माण तथा मर्मत कार्यको योजना सम्पन्न भएको छ । कार्यक्रमकी त्रियुगा नगर संयोजक निशा घलेका अनुसार वडामा ती ओटा सडक निर्माण र अन्य पाँच ओटा मर्मत योजना सम्पन्न भएको जनाईन् । यस कार्यक्रम अन्तर्गत धापखर्क भाडखर्क चप्पन सडक मर्मत अन्तरगत ५४५० मिटर तथा १०० मिटर सुख्या नाली निमार्ण, साउने चौक शौचालय भवन निर्माण, बैपानी टोड्के किर्किचो सडक मर्मतमा २६२० मिटर सडक सरसफाई र ३००० मिटर सुख्खा नाली खन्ने काम र सडक मर्मत, कृष्ण मन्दिर निर्माणको पील्लर र वाल निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्र बाजगरामा १ भवनको जग पील्लर र जस्ता लगाउने काम, प्रभात हरियाली सहकारी भवन प्लास्टर र पेन्टीङ्ग र झ्याल लगाउने, वाइरिङ र इटाको वाल र जस्ता लगाउँने काम, छतिवने बलौटे खोलाबो दायाँ पायाँ बाध निर्माणमा २१ मिटर जा...
कटारीको बेलसोत खोलामा झोलुङ्गे पुलको उद्घाटन

कटारीको बेलसोत खोलामा झोलुङ्गे पुलको उद्घाटन

Breaking News 1
पूर्णपुष्टि,असार १६ । उदयपुरको कटारी नगरपालिका वडा ननम्बर-१ खसिवास स्थित बेलसोत खोलामा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बीच उदयपुर क्षेत्र नम्बर २ का सांसद अम्बर बहादुर रायमाझी र कटारी नगरपालिकाका प्रमुख राजेश चन्द्र श्रेष्ठले संयुक्तमा पुलको उद्घाट गरेको हो । उक्त पुलको ५९ लाख ९९ हजार ९ सय ६५ रुपैयाँको कुल लागतमा निमार्ण भएको जनाएको छ । उद्घाछनमा सांसद राईमाझीले खसिबासको सडक निर्माणका लागि प्रदेश र संघमा पहल गर्ने बताए । यस्तै यस क्षेत्रमा कृषि तथा पशुपालनको सम्भावना रहेकोले पकेट क्षेत्रको रुपमा बिकाश गर्दै लैजानु पर्ने पनि बताए । यता नगर प्रमुख श्रेष्ठले खसिबासको सडकलाई रिङरोडको रुपमा बिकाश गर्नुपर्ने र उक्त सडकलाई बाहृै महिना सञ्चान गर्न सक्ने गरि स्तरउन्नतिका लागि बजेटको व्यवस्था गरिदिन पनि सांसद रायमाझीलाई श्रेष्ठले आग्रह गरे । वडाध्यक्ष पदम बहादुर मग...