Saturday, May 16News That Matters

मनोरञ्जन

अमेरिकन आईडल उपविजेता देबेश पोखरेलको  नेपाली भिडियो सार्वजानिक

अमेरिकन आईडल उपविजेता देबेश पोखरेलको नेपाली भिडियो सार्वजानिक

मनोरञ्जन, समाचार
 पूर्णपुष्टि, फागुन २८ अमेरिकन आईडलबाट उपबिजेत बन्न सफल नेपाली युवा अर्थगन (देवेश पोखरेल) ले नेपाली म्युजिक भिडियो कागबेनी सार्वजानिक गरेको छ । उनि अमेरिकन आईडलको १८ औँ संस्करणमा प्रतियोगिताका लागि सहभागी भएका थिए । उनले आफ्नो प्रस्तुतिमा जर्जहरुलाई राम्रो ध्यानाकर्षण गराउन समेत सफल भए । आईडलबाट उनि प्रतियोगिताको उपविजेता समेत बन्न सफल भए । अर्थरगनले बिहीबार आफ्नो यूटुयुब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन । गीतमा शब्द र स्वर उनकै रहेको छ । गन डिभी परेपछि दिवेशका बुबा २००८ मै अमेरिका पुगेपनि उनले भने उच्च शिक्षा सम्मको अध्ययन नेपालमै सकेर २०१४ मा अमेरिका पुगेका थिए । https://www.youtube.com/watch?v=89n42tHMWqo&t=4s...
बलात्कारको बिषयमा आधारित मेलिना राईको नयाँ गित ‘क्रन्दन’

बलात्कारको बिषयमा आधारित मेलिना राईको नयाँ गित ‘क्रन्दन’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,फागुन २ एक पछि अर्को बलात्कारको घटनाहरू बढे संग मेलिना राइको आवजमा बलात्कारको बिषयमा आधारित एक गित सार्वजनिक भएको छ । विभिन्न वर्ग, क्षेत्र र उमेरका महिलामाथि बलात्कारको घटना बढिरहेको छ । यही घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती ’क्रन्दन’ सार्वजनिक गरेको छ । ‘क्रन्दन’ गत बिहिबार युट्युब च्यानल रिअल टाइम रेकर्डबाट सार्वजनिक भएको हो । भिडिओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति छ । विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन् । स्नेहा शर्माको निर्देशनमा तयार ‘क्रन्दन’ मा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेक...
निरु र अनुलाई फकाउँदै अकृच

निरु र अनुलाई फकाउँदै अकृच

मनोरञ्जन, समाचार
‘पूर्णपुष्टि, माघ २० आजकल घरमा रातदिन झगडा, दुईटी स्वास्नी दुईटै छिन् तगडा घाटा भो धन्दामा, दुईटी स्वास्नी बीचैमा म एउटा पर्यो ज्यान फन्दामा’ चर्चित हाँस्य कलाकार निरु खड्का र तामाङ चलचित्रकी नायिका अनु लामालाई फकाउन अमरकृष्ण चन्द ‘अकृच’ व्यस्त देखिएका छन् । अकृच अन्य कुरामा फकाउन लागेका होईनन् । हालै सार्वजनिक भएको ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बोलको गीतको भिडियोमा चन्दकी दुई श्रीमतिको भूमिकामा रहेकी खड्का र लामालाई फकाउन ब्यस्त भएका हुन् । लामो समयदेखि कलाक्षेत्रमा सक्रिय रही अनवरत कलाकारितामा आफ्नो समय खर्चिएका कलाकार, नृत्य निर्देशक, अमरकृष्ण चन्द ‘अकृच’ आफ्नो नविनतम प्रस्तुति लोक तेहरी एल्वम ‘घाटा भो धन्दामा ‘।। दुईटी स्वास्नी ‘’ बजारमा लिएर आएका हुन् । समसामयिक विषयवस्तुमा आधारित मौलिक नेपाली लोक तेहरी गीत ‘घाटा भो धन्दामा‘। दुईटी स्वास्नी ‘’ समाजमा घट्ने तीतो...
एलिनाले जितिन् पहिलो वाईवाई नेपाल स्टारको उपाधी

एलिनाले जितिन् पहिलो वाईवाई नेपाल स्टारको उपाधी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १८ पहिलो नेपाल स्टारको उपाधी पोखराकी एलिना गुरुङले जितेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारित पहिलो वाईवाई नेपाल स्टारको उपाधी गुरुङले जितेकीछिन् । शनिवार भएको ग्राण्ड फिनालीमा ४ प्रतिस्पर्धिहरु पुगेका थिए । ४ मध्य सबै भन्दा बढी भोट प्राप्त गर्दै एलिना वाईवाई नेपाल स्टार बन्न सफल भईन् । वाईवाई नेपाल स्टार बने सँगै एलिनाले ३५ लाख पुरस्कार राशि जितेकी छिन् । साथै रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी बाट १ करोड बराबरको जिवन बिमा समेत प्राप्त गरिन् अन्य उपबिजेता ३ प्रतिस्पर्धिहरु सुरेश लामा, लक्ष्मण लिम्बु र शन्देस लामाले जनही नगद रु ५ लाख र ५० लाख बराबरको जिवन विमा प्राप्त गरेका छन् ।  ...
लोक बाजा संरक्षण अभियनमा बरिष्ट संगितकार बुलु मुकारुङ

लोक बाजा संरक्षण अभियनमा बरिष्ट संगितकार बुलु मुकारुङ

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १५ बरिष्ट संगितकार एवम् लोक बाजा संरक्षण अभियन्ता बुलु मुकारुङले लोक बाजाहरु लोप हँुदै जादा नेपाली पहिचानहरु गुम्दै जाने चिन्ता व्यक्त गर्नुभएको छ । हाल उहाँ लोक बाजा संरक्षण अभियानमा जुट्नु भएको छ । यसक्रममा उदयपुरको गाईघाटमा पत्रकारहरुसंगको भेटघाटमा यस्तो चिन्ता व्यक्त गर्नु भएको हो । नेपालका बिविध जातजाति, धर्म, संस्कृति, संस्कार, चाँडपर्व नै नेपालको पहिचान र सम्पत्ति हो भन्दै त्यस संग जोडिएका लोक बाजाहरुको बिषेश महत्व रहेको बताउनुभयो । क्षेत्रि, ब्राह्मण, दलित समुदाय, आदिवासी जनजाति समुदाय भित्रका राई, मगर, लिम्वु, तामाङ, दनुवार, चौधरी आदिले प्रयोग गर्ने लोक बाजाहरु उनिहरुको पहिचान संग जोडिएको हुदा महत्वपूर्ण रहेको उहाँको भनाई छ । तर दिनानु दिन यी लोक बाजाहरु लोप हुने क्रम बढ्दो रहेकोले नेपाली पहिचान गुम्ने र नेपाली सम्पदा गुम्ने खतरा बढेको बताउनुभयो । त्यसप्र...
भारतले पूर्ण रुपमा बन्द गर्यो  टिकटक सहित ५९ ओटा चिनियाँ एप

भारतले पूर्ण रुपमा बन्द गर्यो टिकटक सहित ५९ ओटा चिनियाँ एप

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १३ भारतले अस्थायी रुपमा प्रतिबन्ध मात्र लगाएको  चिनिया एपहरु सँधैका लागि  बन्द गरेको छ । टिकटक सहित ५९ ओटा चिनियाँ एपहरु भारतले सँधैका लागि बन्द गरेको हो ।   बिभिन्न कारणले भारत र चिन बिच अहिले बिवादको बिषयहरु बन्दै गएपछि भारतले यस्तो कदम चालेको हो । भारत र चिन बिच सिमा लगाएत लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि चिन संगको सम्बन्धलाई भारतले पर राख्दै आएको छ । यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको भारतिय एक मिडियाले जनाएको छ । गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ ।  ...
मुख्ययन्त्रीकाे बेहुला रुप : (शेरधन राई, १ नंं. प्रदेश)

मुख्ययन्त्रीकाे बेहुला रुप : (शेरधन राई, १ नंं. प्रदेश)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १२ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईकाे हिजाे भएकाे विवाह चर्चामा रह्याे ।  पदिय हिसावले प्रदेशकाे एक उच्चओहदाकाे व्यक्तित्वका कारण चर्चा स्वभाविक हाे । त्यसका पनि विवाह जस्ताे जिवनकाे महत्वपूर्ण र पवित्र बन्धन भएकाले चर्चा अझ हुने नै भयाे ।उहाँकाे व्यक्तित्वसंग जाेडेर नकारात्मक ढंगले एक युवतीले सामाजिक सञ्जाल र केहि मिडियामा हाे हल्ला मच्चाए पनि त्यसले वहाँकाे नयाँ बैवाहिक सम्बन्धलाई टुटाउन सकेन । आधारहिन हल्लाकाे कारण वहाँकाे सम्बन्धमा असर नपरेकाे हाे । राजनितिक जिवनमा खुट्टा तान्ने, उचाल्ने पछार्ने दाउबाजीहरु धेरै हुन्छन् र विशेषगरि कट्टुविपक्षले गर्छन् । उहाँकाे जिवनमा पनि यसै भएकाे बुझिन्छ । यस्ले उहाँमाथि केहि टिकाटिप्पणी भएपनि राजनितिक जिवन र नयाँ वैवाहिक जिवनमा असर परेन । उहाँकाे राजनितिक र वैवाहिक जीवन दुबैकाे शुभकामना ! अव, उहाँकाे वैवाहिक कर्मकाण्ड...
छ मया छपक्कैको भ्युज ४ दिनमा २३ लाख

छ मया छपक्कैको भ्युज ४ दिनमा २३ लाख

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ ११ नेपाली चलचित्र छ मया छपक्कैले युटुयुवमा उग्र भ्युज कमाउन सफल भएको ४ दिन अघि मात्रै युट्युवमा सार्वजानिक गरेको फिल्मको भ्युजले निकै सफलता भएको छ । हलमा पनि उत्तिकै सन्तुष्ट दर्शकहरुले युट्युवमा पनि सकरात्मक प्रतिक्रिया दिरहेका छन् । गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको हो चलचित्रलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो । युटुबमा यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको चलचित्रलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ । चलचित्र हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् । देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको यो चलचित्रले...
हलमा दर्शक भएन

हलमा दर्शक भएन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ ७ लक डाउनका कारण लामो समय सम्म बन्द हल अहिले खुली सकेको छ । करिब ९ महिना पछि खुलेको हलमा दर्शक भने शुन्य अवस्था छ । कोरोनाका कारण तहस नहस भएको फिल्म क्षेत्रहरु अहिले तत्काल योजना बिहिन बनेका छन् । हलमा राम्रो र नयाँ फिल्महरु पनि प्रदर्शन गर्न सकिरहेका छैन्न । हलमा नयाँ फिल्महरु प्रदर्शन गर्न सकेमा दर्शकहरुले हल भरिभराउ हुने चलचित्र संघ तथा चलचित्रकर्मिहरुको भनाई छ । पुरानो फिल्म भएर होला दर्शक नआएको फिल्मीकर्मिहरुको बुझाई छ । यता कोरोनाकहर यथावतनै रहेकाले नयाँ फिल्म रिलिज हुँदा पनि दर्शक हलमा नदेखिएपछि अब नयाँ फिल्म कसले दिने ? भन्ने प्रश्न फिल्मकर्मीमाझ खडा भएको छ । दर्शक अब कसरी फर्काउने भन्ने चिन्ताले फिल्म प्रदर्शक, निर्माता, वितरक, कलाकारलगायत सबैलाई सताएको छ । चलचित्र बिकासबोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ फिल्म हलमा प्रदर्शन नभएसम्म दर्शकहरु हल उपस्थित नह...
किरात  सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाईयो

किरात सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाईयो

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ २ किरात राई समुदायको नयाँ सम्वत यलेदोङ ५०८१ भव्यरुपमा मनाइएको छ । बेलका नगरपालिकाको वडा नं. ६ साकेला पार्कमा किरात राई योयोक्खाका केन्द्रीय उपाध्यक्ष राकेश राईले विहिबार कार्यक्रमलाई उद्घाटन गरी भव्यरुपमा मनाइएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले किरात राई समुदाय पूर्खाहरु इतिहासको कालखण्डदेखिनै वैज्ञानिक भएको बताउनुभयाे । किरात जाति यो भूमिको एक सृष्टिकर्ता भएको बताउँदै यहाँका सबै जातजातिका संस्कार संस्कृृृतिहरु राज्यको सम्पति भएको बताउनुभयाे । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राईले पूर्वाञ्चल १ नं. प्रदेशमा किरात राई समुदायको बाहुल्यता भएको बताउँदै नयाँ वर्ष यलेदाङको सबैमा शुभकामना व्यक्त गर्नुभयाे । त्यसैगरी वेलका नगरपालिकाका प्रमुख दुर्गाबहादुर थापाले किरात समुदायको बसोवास भएकोले यहाँ पहिलो पटक किरात राई संस्कृतिलाई प्राथमिक...