Sunday, August 23News That Matters

समाचार

लागुऔषधसहति २ जना पक्राउ

लागुऔषधसहति २ जना पक्राउ

समाचार
उदयपुर माघ २३ गते । उदयपुरको रौतामाई गाउँपालिका–७ स्थित खानिटारबाट लागुऔषधसहित दुई जना  पक्राउ परेका छन् । भुटारबाट गाईघाट नर्फ आउँदै गरेको ना ५ ख १०५१ नम्बरको बस चेक जाँच गर्ने क्रममा दिउँसो साढे १२ बजे बसामा सवार त्रियुगा नगरपालिका–११ निबासी २० बर्षीय सन्तोष र १८ बर्षीय  सचिनको साथबाट ५०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
माघ २३ गते ।  आज कोरियन वन र ओमानी रियाल बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डरलको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा थियो। ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ५० पैसा तोकेको छ । हिजो यसको खरिदद २ य ९६ रुपैयाँ ४५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १०...
अटो दुर्घटनामा चालकको मृत्यु

अटो दुर्घटनामा चालकको मृत्यु

समाचार
मोरङ, माघ २३ गते । मोरङको बिराटनगरमा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० को भित्री सडक खण्डमा अटो दुर्घटनामा चालक सलिम मियाको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको अटोे अरनिको कलेज छेउमा बिहान सवा ७ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा चालक बिराटनगर महानगरपालिका–१७ निबासी ४५ बर्षीय मिया घाईते भएको थियो । घाईते मियाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार अन्य तीन जना पनि घाईते घाईते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेरको छ  भने अटो जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा लागुऔषधसहित २ जना पक्राउ

उदयपुरमा लागुऔषधसहित २ जना पक्राउ

समाचार
उदयपुर, माघ २३ गते ।  त्रियुगाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–१३ बाट लागुऔषधसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा त्रिनपा–१२ निबासी २० वर्षीय विकाश कटवाल र त्रिनपा–११ निबासी २५ वर्षीय सबास धमलाको साथबाट स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुलबरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रम सम्पन्न

लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रम सम्पन्न

समाचार
दिनेश राई जाँते, माघ २२ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ५ दिने ‘अध्यक्ष कृषि कार्यक्रम सम्वन्धी बृहत अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो । बढ्दो बैदेशिक रोजगारी र बसाईसराई दरले गाउँको जमिन बाँझीनुका साथै गाउँको जनसँख्या दिनप्रतिदिन घट्दै गएको गाउँपालिका अध्यक्ष मेजर कुमार राई वताए । त्यसैले उक्त भूमीको उपयोग गरी किसानलाई धनी बनाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेकोराईले बताए । लिम्चुङबुङलाई उदयपुरकै अग्र्यानिक भिलेज बनाउने प्रमुख लक्ष्य रहेकोले युरिया, डिएपी, पोटास जस्ता बिषादी मल प्रयोग नगर्न र खुल्ला चरीचरण समेत बन्द गर्न किसानलाई आग्रह गरेका छन् ।‘हामी  आफ्नै अग्र्यानीक मल उत्पादन गर्न सक्छौ त्यसलाई प्राथमिकता दिनुपर्छ । उनी थप्छन् हामी बर्षसम्म भौतिक पूर्वाधार निर्माण गरी २ बर्षभित्र कृषिबाट किसानलाई धनी बनाउने योजनाका साथ ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
माघ २२ गते ।  आज सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । बुधबार सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासंघले जनाएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
आजको विदेशी मुद्राको दर भाउ

आजको विदेशी मुद्राको दर भाउ

आर्थिक, समाचार
माघ २२ गते । आज विदेशी मुद्राको भाउ घट बढ भएको छ । बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डरलको खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो । ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिदद २ सय ९८ रुपैयाँ  रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्...
आगोले जलेको पाठकलाई आर्थिक जुट्न थाल्यो

आगोले जलेको पाठकलाई आर्थिक जुट्न थाल्यो

समाचार
उदयपुर/माघ, २२् आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँको दिनेश पाठकलाई आर्थिक संकलन जुट्न थालेको छ । आर्थिक अभावमा खड्कीएर ठुलो हस्पिटमा उपचार गराउन नसकिरहेको पाठक अहिले जिल्ला हस्पिटल उदयपुरमै सामान्य उपचारमा छ । पाठकले राम्रो हस्पिटलमा चाँडै उपचार गराउन सके बाँच्न सक्ने र स्वास्थ्यमा सुधार आउने डाक्टरहरुको भनाई छ । बिभिन्न मिडियमा प्रचार प्रसार सँगै पाठकलाई केहि व्यक्ति र संघ संस्थाहरुले आर्थिक उपलब्ध गराउन थालेको हो । घोपा, र कृतिपुरमा उपचार हुन नसक्ने भन्दै फर्काएको पाठक अहिले केहि सुधारमा आएको छ । तर खर्चको अभावमा राम्रो हस्पिटलमा भने उपचार हुन सकिरहेको छैन् । अहिले जेजति उपचार भएको छ । जिल्ला हस्पिटल उदयपुरको उपचारर्थमा राम्रो हेरचार र संकलनमा उठेको चन्दा संघसंस्थारु तथा व्यक्तिहरुको सहयोगमा सामान्य उपचार जिल्ला हस्पिटलग उदयपुरमा भईरहेको छ । अहिले गाउँघरको चन्द...
विश्व वरीयताको शिर्ष स्थानमा नेपाली महिला भलिबल टिम

विश्व वरीयताको शिर्ष स्थानमा नेपाली महिला भलिबल टिम

खेलकुद, समाचार
माघ २२ गते । नेपाली महिला भलिबल विश्व वरीयताको शिर्ष एक सयमा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघले सार्वजनिक गरेको वरीयतामा नेपाल ८७औँ स्थानमा परेको हो । नेपालको ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औँ स्थानमा रहेको छ । ३ सय ९१ अङ्कसहित चिन विश्व वरीयताको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि अमेरीका ३ सय ८२ अङ्कसहित अमेरिका दोस्रो स्थान र तस्रो स्थानमा ३ सय २८ अङ्क सहित ब्राजिल रहेको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, माघ २१ गते ।  ताप्लेजुङको पाथिभरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङवरक गाउँपालिका–२ माङजाबुङ निबासी २६ बर्षीय उदय लिम्बुको मृत्यु भएको हो। घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुकासम्म घर नफर्केपछी खोजतलास गर्ने क्रममा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला पारी घर ल्याएपछि राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए तत्काल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...