Monday, August 17News That Matters

आर्थिक

कालिका अटो लिङक गाईघाटद्धारा दुर्घटना बिमाबापत मृतक परिवारलाई २० लाख  हस्तान्तरण

कालिका अटो लिङक गाईघाटद्धारा दुर्घटना बिमाबापत मृतक परिवारलाई २० लाख हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन ४ खोटाङको जन्तेढुंगा गाउपालिका वडा नं १ सिखिमटारका समबहादुर खड्काले माघ ६ गते कालिका अटो लिंक गाईघाट सोरुमबाट बजाज कम्पनीको नयाँ अंटो खरिद गर्यो । खड्काले अंटो किन्दा कम्पनीको नयाँ स्किम अफरको रुपमा आकस्मिक दुर्घटना बिमा र स्वास्थ विमा निशुल्क गरिदिने अफर चलिरहेको रहेछ ।त्यसै अफर अन्तरगतको अटो किन्ने ब्यक्तिहरु मध्ये खड्का पनि एक हुन् । कम्पनीले “शुनिश्चित वर्तमान उज्वल भबिष्य” को नारा सहित ग्राहाकहरुको सुविधालाई ध्यानमा राखी यो अफर ल्याएको थियो । यो बिल्कुलै नयाँ स्किमको रुपमा कम्पनीबाट निशुल्क उपलब्ध भएको ३ बर्षे अबधिको २० लाख बराबरको आकस्मिक निशुल्क बिमा सुविधा थियो । आर्थिक बर्ष २०७५÷०७६ मा आधिकारिक डिलरको रुपमा रहेको कालिका अटो लिंक गाईघाट सोरुमबाट अंटो किन्ने करिब १ सय भन्दा बढि अटो खरिदकर्ता मध्यका खड्काको भने लामो समय सम्म अटो चलाउने सपना अधुरै रह्यो । खड्...
सबैखाले मोवाईलको ब्राण्ड सहित गाईघाटमा डिजिटल सप्लायर्स सोरुम ओपनिङ

सबैखाले मोवाईलको ब्राण्ड सहित गाईघाटमा डिजिटल सप्लायर्स सोरुम ओपनिङ

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन ३ बिभिन्न नयाँ सेवा सुविधा सहित गाईघाटमा डिजिटल सप्लायर्स आज बाट संञ्चालनमा आएको छ । गाईघाटको बिपि चोक स्थित डिजिटल सप्लायर्सले एक्सेन्जको पनि सुविधा दिँदै औपचारिक रुपमा ओपनिङ तथा उद्घाटन गरी सोमबार देखि आफ्नो व्यापार संञ्चालनमा ल्याएको हो । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै मोवाई लगायत सबैखाले सामानहरु उपलब्ध गराउने उदेश्यले ल्याप्टप, कम्पयुटर, सिसि क्यामेरा सहितको सोरुम सञ्चालनमा ल्याइएको प्रोपाईटर कौशल दाहालले बताउनुभयो । उहाँले सबैखाले मोवाईका ब्राण्डहरु उपलब्ध रहेको र अन्य थप सामानहरु सिसि क्यामेरा, ल्याप्टप, कम्पयुटर बिक्रि वितरण, मर्मत र एक्सेन्ज समेत गरिने बताउनुभयो । बिषेशगरी साना देखि ठुला र सस्तो देखि महंगो सबैखालको मोवाईहरु होलसेलमा पाईने दाहालले बताउनुभयो । दाहालले मोवाईलका बिभिन्न ब्राण्डहरु Apple, Samsung, Redmi, Vivo, Nokia, Lava  सबै ब्राण्डमा...
घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २९ आज सुनको भाउमा गिरावट आएको छ । आज सुन चार सय रुपैयाँले सस्तिएको छ । हिजो ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि २५ रुपैयाँले सस्तिएको छ । हिजो १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।...
बढ्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

बढ्यो ग्यास र पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २९ ग्यास र पट्रोलियम पदार्थको मूल्यमा सरकारले वृद्धि गरेको छ । हिजो राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ । हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।...
ग्राहकको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड भिभोको Y12s  गाइघाटमा पनि लन्च

ग्राहकको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड भिभोको Y12s गाइघाटमा पनि लन्च

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २५ भिभोले आफ्नो नयाँ ब्राण्ड भिभोको Y12s देशभर लन्च गरिरहेको बेला गाईघाटमा पनि यसको लन्च भएको छ । नयाँ सेवा सुविधा र नयाँ बिषेशता सहित यस ब्राण्डले बजारमा आफ्नो ब्राण्डको बिश्वास दिरहेको छ । देशका सबै शहरहरुमा लन्च गर्दै पूर्वाञ्चलमा पनि लन्च गर्ने क्रममा गाईघाटमा यसको लन्च र अडर गरिएको छ । पुर्वाञ्चलमा गाईघाटबाट लन्च अभियान सुरु भएको हो । आईतबार गाईघाटको बिभिन्न रिटेलरहरुलाई सहभागी गराई Y12s बारे जानकारी गराउँदै कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक गाईघाट बाट लन्च सुरु गरेको जनाएको छ । मदर कम्पनीका विश्वका टप ५ मा पर्न सफल भिभो ब्राण्ड नेपालको दोस्रो र पूर्वाञ्चलको पहिलो ब्राण्डको रुपमा स्थापित भएको छ । ग्राहकहरुले अत्यादिक रुचाएको सो ब्राण्डले बिल्कुलै नयाँ Y12s बजारमा ल्याएको हो । यो मोवाईल फ्रेब्रुअरी १४ बाट गाईघाट लगाएत पूर्वाञ्चलको सबै सहरहरुमा पाईने कम्पनीका पूर...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २५ आज सुनको भाउ बढेको छ । सुनको भाउ आज  तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भएको थियो । आज सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार २ सय ९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ २१ आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकोे मुल्या आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलमा ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ १२  सुनको भाउमा आज पनि गिरावट भएकोे छ । यो हप्ताको दोस्रो दिन आज सुनको भाउ २ सय रुपैयाँले सस्तियको छ । सुनको भाउ आज तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको भाउ हिजोको सरह आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
गाईघाटमा सामसंङ लक्ष्मी प्लाजा ओपनिङ

गाईघाटमा सामसंङ लक्ष्मी प्लाजा ओपनिङ

आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ११ गाईघाटमा सामसंङ लक्ष्मी प्लाजाको आईतबार ओपनिङ भएको छ । कालिका सप्लायर्स एण्ड टेड्रर्स गाईघाटले सामसंङ कम्पनीका हरेक सामानहरु पाईने गरी स्टोरको ओपनिङ गरेको हो । स्टोरमा सम्पूर्ण सामानहरु ७ दिन सम्म ४० प्रतिशत छुट सहित बिक्रि भईरहेको सामसंङ लक्ष्मी प्लाजाको प्रोपाईटर सुनिल ठाकुरले बताउनुभयो ।  । गाईघाट स्थित बिशाल बजारमा रहेको सामसंङ लक्ष्मी प्लाजाको ओपनिङ सामसंङ हिम इलेक्ट्रिक्सका प्रेसिडेन्ट प्रभाकर थापाले गर्नुभयो ।   ...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,माघ ९  आज सुनको भाउ घटेको छ । हिजो सुन ९३ हजार १ सय रुपैयाँ कारोबार भएको थियो । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।