आज विदेशी मुद्राको विनिमय दर
पूर्णपुष्ट, फागुन २३ गते ।
आज केहि विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ १ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ४ रुपैयाँ २७ पैसा तोकिएको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपै...




