Tuesday, June 9News That Matters

पर्यटन

किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

किराँत विद्यार्थिको झण्डा पहिलो पटक सगरमाथाको चुचुरोमा

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, असार १४ इतिहाँसमै पहिलो पटक किराँत समुदाय किराँत राई विद्यार्थी संघ (किरावी) को झण्डा सगरमाथाको चुचुरमा फहराउन सफल भएको छ । संघको झण्डालाई अविरल राईले सगरमाथाको चुचुरोमा पुर्याएर फहराउनु भएको हो । राई किराँत सामुदायको एक मात्र राष्ट्रिय तथा अन्तराष्ट्रिय माउन्टेन गाईड समेत हुन् । उहाँले नेपालका ८ हजार माथीका २ हिमाल र विश्वका ५५ ओटा हिमालमा नेपाली झण्डा र आफ्नो समुदायको झण्डा फहराउने गरी आरोहन गरिसक्नु भएको छ । संघको झण्डा करिब ५ बर्ष अघि धिरेन्द्र रुम्दालीले आफु किरात राई बिद्यार्थी संघकोअध्यक्ष हुँदा अबिरल राईलाई हस्तान्तरण गर्नुभएको थियो । सोही झण्डा २०७९÷०१÷२९ गते बिहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेर फहर्याएको थियो । संघको झण्डा ईतिहासमै पहिलो पटक सगरमाथाको चुचुरामा पहर्याउन सफल भएको हो। उहाले नेपाल आर्मीको सगरमाथा सफाई गर्ने टिमको नेतृत्व गरेर सगरमाथा चड्नु भएक...
पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, अषार ११ पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन ९उपकरण० जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो । केही दिनअघि जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज उद्घाटन गर्नुभएको छ । उपप्रमुख रमेशकुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीलगायतको उपस्थितिमा प्रमुख राईले गणक मेसिनको औपचारिकरूपमा उद्घाटन गर्नुभयो । हलेसी आउने पर्यटकको गणना गर्नका लागि मन्दिरको गेट ९प्रवेशद्वार०मा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिक...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

Breaking News 2, पर्यटन, लिम्चुङबुङ डायरी
पूर्णपुष्टि, असार ५ लिम्चुङबुङले पर्यटनको क्षेत्रमा तिव्रता दिएको छ । पर्यटनलाई पनि मुख्य आर्थिक स्रोतको रुपमा लिइदै आएको त्यस पालिकाले एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन आईबार बाट औपचारिक रुपमा निर्माण कार्य शुरु छ । उक्त भवन नेपाल सरकारले तयार पारेको पर्यटनको १०० सुचि भित्र पर्न सफल एभरेष्ट भ्यु टप पनि हो । सोही स्थानमा नेपाल सरकार पर्यटन बिभागबाट टेण्डर भई पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन निर्माण सुरु भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने कुरा बिभिन्न माध्यमहरुमा भन्दै आइरहेको अवस्थामा त्यो सपना साकार गर्न यस कामले पनि एउटा इटा थप्न सहयोग गरेको जनाए । भ्यु टप को पनि काम भैरहेको अवस्था छ । त्यस ठाउँबाट ८ हजार माथीका सगरमाथा सहित ६ हिमालहरु हेर्न सकिने छ । पालिकाको उच्च स्थानमा रहेको भ्यु टपबाट रमाईलो वाताव...
उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश

Breaking News 1, पर्यटन, समाचार
पूर्णपुष्टि, जेठ २९ गते । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग ३५ वर्षमा प्रवेश गरेको छ । उदयपुरको जल्जलेमा रहेको सिमेन्ट उद्योगले स्थापनाको ३५ औं वर्ष वार्षिक उत्सवको आयोजना जेठ ३१ गते गरिने भएको छ । वार्षिक उत्सवको अवसरमा ३४ औं वार्षिक साधारण सभा समेत गरिने भएको छ । गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले वाणिज्य तथा आपूर्ती मण्डालापको सचिब अर्जुनप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा उत्सव मनाउदैं छ, भने त्रियुगा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख सगाएतलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको छ ।...
अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

अब काठमान्डाैंमै जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

Breaking News 2, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि (काठमाडौं), जेठ १४ काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ । काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ । शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । ज...
जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, जेठ ९ साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ । परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे । पोखरास्थित ¥यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवद्र्धन गर्नका लागि परिषद्ले मस्र्याङ्दी नदीको तल्लो भाग ¥याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भटृराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरोना पछि विस्तारै चलायमान हुँदै आएको पर्यटन क्षेत्रमा साहसिक खेलको रुपमा पर्यटकले मनोरञ्जन लिन सक्ने ¥याफ्टिङ प्रवद्र्धन गर्नका लागि पोखरा नजिकको उक्त गन्तव्यलाई छनोट गरेका हौँ ।” अध्यक्ष ...
लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, जेठ १ गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर सम्पन्न गरिँदै छ । टाँगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर लुम्बिनी गुरुयोजना कोरेका थिए । त्यसलाई पन्ध्र वर्षभित्र दुई चरणमा पूरा गर्ने लक्ष्य राखिए पनि सरकारी बेवास्ताका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन । ढिलै भए पनि गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी संसारका घुम्नलायक थोरै गन्तव्यमध्येको एउटा गन्तव्य बन्ने निश्चितप्रायः छ । लुम्बिनी अन्तरराष्ट्रिय पर्यटकीयस्थलका रुपमा तयार हुनु र झण्डै २० किलोमिटर नजिकै अन्तरराष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनुले यस क्षेत्रको भविष्यलाई अझ उज्ज्वल बन्ने सङ्केत देखिएको बौद्ध अध्येता वसन्त महर्जन बताउनुहुन्छ । “लुम्बिनी गुरुयोजना समयमै सम्पन्न भएको भए प...
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, बैशाख २४ दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि ...
पर्यटन प्रवद्र्धनको सूत्र : हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

पर्यटन प्रवद्र्धनको सूत्र : हाइटेकदेखि अन्तर्राष्ट्रिय सम्मेलनसम्म

Breaking News 3, पर्यटन, समाचार
काठमाण्डौँ, बैशाख २० कोरोना माहामारी कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन आगामी आर्थिक वर्षको बजेटमा प्रवद्र्धनका लागि मात्रै थप रु १९ करोड ६० लाख बराबरको बजेट व्यवस्था गर्न सिफारिस गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार र नेपाल खुला छ, भन्ने सन्देश प्रवाहका लागि थप बजेटको माग गरिएको राष्ट्रिय पर्यटन पुनरुत्थान समितिले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम ओलेको अध्यक्षतामा गठन भएको सो समिति मातहतको प्राविधिक समितिले सम्वद्ध सरोकारवालासँगको छलफलका आधारमा कठिन समयमा नै नेपालको प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउनुपर्ने सुझाव दिएको छ । प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार परम्परागत तवरले भन्दा पनि सिर्जनात्मक ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिइएको छ । सोही लक्ष्य हासिल ग...
लिम्चुङबुङमा जिल्लाकै सबै भन्दा ठूलो बुद्धको मुर्ती निर्माण

लिम्चुङबुङमा जिल्लाकै सबै भन्दा ठूलो बुद्धको मुर्ती निर्माण

Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–३ नगरेमा उदयपुरकै सबै भन्दा ठूलो गौतम बुद्धको मुर्ती निर्माण गरिएको छ । जिल्लाकै ठूलो तथा मजबुत बुद्धको मुर्ती काठमाडौंको कारिगरहरुलाई मगाएर निर्माण गरिएको हो । प्रकृतिक रुपले सुन्दर रहेको लिम्चुङबुङमा बुद्धको मुर्ती बनेकोमा थप सुन्दरता थपिएको छ । बुद्धको मुर्ती शान्तीको प्रतिक भएकाले गाउँमा बसोवास गर्ने समग्र स्थानियको लागि अत्यन्त राम्रो हुने विश्वास छ ।...