Tuesday, June 9News That Matters

मनोरञ्जन

हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

हमाल बने मिस्टर उदयपुर च्याम्पियन २०७८ – भिडियो

Breaking News 1, मनोरञ्जन, समाचार
उदयपुर, फागुन १५ गते । हिजो सम्पन्न उदयपुर जिल्ला स्तरीय मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियन प्रतियोगितामा प्रथम–तेजबहादुर हमाल, द्वितिय – दिलिप चौधरी र तृतीय महेश तामाङ बनेका छन् । हेर्नुहोस् प्रतियोगिताको भिडियो क्लिप... https://youtu.be/76CCBUxMcgg
नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Breaking News 2, मनोरञ्जन, समाचार
काठमाडौं, फागुन १५ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कान...
टिकटकमा भाईरल भएकी बिनुको विवाह उदयपुरे युवासँग

टिकटकमा भाईरल भएकी बिनुको विवाह उदयपुरे युवासँग

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १४ पछिल्लो समय टिकटकमा निकैनै रुचाएकी बिनु अधिकारीको विवाह उदयपुरे युवासँग भएको छ । टीकटकमा लाखौ फलोअर्स भएको बिनुको विवाह जिल्लाको बेलका नगरपालिका–४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीसँग भएको हो । झापा स्थायी घर भएकी बिनुले पराजुलीलाई पतिको रुपमा रोजेकी छिन् । स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए । राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो । अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् । कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ । सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् । पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स...
राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

राजेश पायल राई र पेमाको ‘सै हँमा सैँ हपा’ लाई दर्शकको माया, भिडियो ट्रेडिङमा

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, माघ १३ भर्खरै सार्वजानिक भएको गित ‘सै हँमा सैँ हपा’ लाई दर्शकले अत्यादिक रुचाएको छ । नेपालका चर्चित गायक राजे पायल राई (राई इज किङ) को संगित तथा स्वर र द भ्वाई अफ किड्सकी टप ८ प्रतिस्पर्धि पेमा देचेन तामाङको स्वरमा रहेको सो गितलाई देश तथा विदेशमा रहेका सबै दर्शकले अत्यादिक माया गरेको छ । रचनाकार टिका चाम्लिङको शब्दमा रहेको ‘सै हँमा सैँ हपा’ चाम्लीङ राई भाषाको शब्द हो । ‘सै हँमा सैँ हपा’ को अर्थ ठुला बडा र सम्मानित व्यक्तिहरुलाई सम्बोधन गरिने शब्द रहेको गितका रचनाकार टिका चाम्लिङ राईले बताए । राईले गितलाई यो शब्दले नयाँपन थप्नुका साथै चाम्लीङ भषालाई पनि चिनाउने काम गरेको बताए । गित नेपाल लगायत विभिन्न देशहरुमा चर्चित बनेको छ । नेपाल बाहेक दुवई, कतार, र कुवेत लगायत ठाउँहरुमा पनि यो गितले राम्रो स्थान पाएको छ । पेमा भ्वाईस किड्सकी राम्रो प्रतिस्पर्धा समेत थिईन् । उनि प...
गायक राजेश पायल राईले पाए अमेरिकी सरकार बाटै बिषेश सुरक्षा, अमेरिकी सुरक्षा पाउने पहिलो नेपाली कलाकार

गायक राजेश पायल राईले पाए अमेरिकी सरकार बाटै बिषेश सुरक्षा, अमेरिकी सुरक्षा पाउने पहिलो नेपाली कलाकार

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २४ सांगित कार्यक्रमको क्रममा अमेरिका रहेका गायक राजेश पायल राई (राई ईज किङ) लाई अमेरिकी सरकारबाट बिषेश सेक्युरिटी खटाईएको छ । अमेरिकाको न्युयोर्क, रोचेस्टर सहित बिभिन्न सहरमा कन्सर्टमा व्यस्त राईलाई अमेरिका सरकार बाटै बिषेश सेक्युरिटीको व्यवस्था गरिएको हो । राई नयाँ बर्ष २०२२ लाई संगितमय बनाउन हाल अमेरिका पुगेको छ । अमेरिकाको न्युयोर्क स्थित एक कार्यक्रममा उनिमाथी दुव्र्यबहार समेत भएको थियो । गायक राईको फ्यान भन्दै स्टेजमा दुव्यवहार भए पश्चात राई आक्रोसित समेत बनेका थिए । पछि आयोजक र दुव्यवहार गर्ने व्यक्ति बाटै माफीको प्रस्ताव आएपछि गायक राई सम्य बनेका थिए । राई नेपालको इतिहाँसमा अमेरिकी सरकार बाटै सुरक्षा पाउने पहिलो नेपाली कलकार समेत बने । राईलाई न्यूयोर्कको ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी पुलिस’ले सुरक्षा दिएको जनाईएको छ । जुन अमेरिकाको विशेष सेक्युरिटी ...
राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १८ अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा राजेशपायल राईमाथि दुर्व्यवहार भएको छ । गायक राजेशपायलमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले घोर भर्त्सना गरेको छ । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए । अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए । आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् । नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्द...
चर्चामा रहेको ‘कठपुतली’ देशभर रिलिज

चर्चामा रहेको ‘कठपुतली’ देशभर रिलिज

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पौष १६ बिदेशी महोत्सवमा अवार्ड जितेर चर्चा बटुलेको ‘कठपुतली’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । लामो समय कोरोनाका कारण बन्द भएका सिनेमा हलहरूमा अहिले लगालग फिल्म लागिरहेका छन्। हरर विषयमा निर्माण भएको फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । हिजो बिहीबारबाट रिलिजमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ अन्तिम समयमा सरेको कारण ‘कठपुतली’ लाई एकल प्रदर्शन अवसर मिलेको हो । भिमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा मास्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय देख्न सकिन्छ । अभिनेता कर्माको वरिपरि मूल कथा घुमेको फिल्म विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यका कथा देखाउन खोजिएको छ । पृथ्वी रानामगरको निर्माण, सम्पदा मल्लको लेखन रहेको फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रू...
प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

प्रख्यात र्यापर ‘लाहुरे’ लागुऔषध मुद्दामा पक्राउ

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ ‘लाहुरे’ को नामबाट परिचित प्रख्यात र्यापर आशिष राना पक्राउ परका छन् । ‘लाहुरे’ लाई पोखराको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध मुद्दामा पक्राउ गरिएको हो । उनी हिजो बेलुकी पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १५ आज गुरुङ जातिहरुको बिषेश चाँड तमु ल्होसार धुमधामका साथ मनाईदैछ । नेपालमा बिभिन्न जातजातिहरु मध्ये गुरुङ जातिहरुले आफ्नो संस्कार संस्कृति र पहिचानलाई बचाउन यो चाँडलाई बिषेश गरी मनाउँदै आएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ(आफ्नो तिथि(मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो । चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषा...
नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

नौं बर्षमै धमाका मच्चाउने ‘द भोइस किड्स नेपाल’ की प्रतिस्पर्धि को हुन् अनुजा ?

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष ६ ‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो । आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् । झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भ...