Thursday, June 11News That Matters

राजनीति

लिम्चुङबुङको बागी उम्मेदवार होम किराँतीलाई माओवादी केन्द्रले गर्यो निलम्बन

लिम्चुङबुङको बागी उम्मेदवार होम किराँतीलाई माओवादी केन्द्रले गर्यो निलम्बन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ । लिम्चुङबुुङ गाउँपालिकामा टिकट नपाएपछि वागी उठेका नेकपा माओवादी केन्द्रका होम किराँतीलाई पार्टीले निलम्बन गरेको छ । किराँती आफुले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिदै वागी उठेका थिए । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारका लागि पालिका अध्यक्षमा टिकट मेजरकुमार राई (मिजास) ले पाएपछि असन्तुष्ट हुदै किराँतीले वागी उम्मेदवार दिएका थिए । पार्टीको प्रदेश र केन्द्रबाट आधिकारिक उम्मेदवार विरुद्धको उम्मेदवारी फिर्ता लिन निर्देशन गरेपनि किरातीले निर्देशन पालना नगरेपछि अनुशासनको डण्डा चलाउदै निलम्बन गरेको हो । नेकपा एमालेको असंवैधानिक हर्कतहरुलाई उठ्न नदिने भन्दै विभिन्न पाँचदलले देशभर गठबन्धन गरेको हो । तर किराँतीले एमालेको असंवैधनिक हर्कतलाई टेवा पुग्नेगरी पार्टी विपरित कदम चालेकाले निलम्बन गर्नुपरेको पार्टीले जनाएको छ । उनीसहि जिल्ला ११ जनालाई पार्टीले अनुशासनको डण्ड...
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ गते । नेपाली कांग्रेसका उम्मेदवारले प्रचारप्रसारमा हिँड्डा आचारसंहिता उल्लंघन गरेको भन्दै गोरखामा उजरी परेको छ । गोरखा नगरपालिका–१० मा मंगलवार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।...
गर्न नसक्ने अधुरो सपना देखाएर जनताहरुको निद्रा खलबल्याउने छैन् : पालिका अध्यक्ष उम्मेदवार राई

गर्न नसक्ने अधुरो सपना देखाएर जनताहरुको निद्रा खलबल्याउने छैन् : पालिका अध्यक्ष उम्मेदवार राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले बिभिन्न नेता तथा जनप्रतिनिधिहले अनावश्यक सपनामा जनतालाई रणभुलमा पार्ने गरेको जनाएको छ । गर्न नसक्ने काम प्रति जनताहरुलाई झुटो आश्वासान देखाउनु भनेको जनताहरुबाट आफै अविश्वासको पात्र बन्नु भन्दा केहि विकल्प नरहेको भन्दै सम्पूर्ण जनप्रतिनिधि तथा नेतृत्वहरुमा सजग रहन समेत सुझाप दिए । राईले जनताको विश्वास जित्न पहिले साना साना आवश्यकताहरु पुरा गर्न जरुरी रहेको जनाए । साना तर महत्वका कामहरु स्वास्थ्य, शिक्षा, सडक, बिजुली, खाने पानी, कृषि जस्ता कामहरु बाटै जनताहरु प्रेरीत हुने भएकाले अर्बौ अर्बको योजनाले जनताहरुलाई आश्वासन दिनु भनेको नेतृत्वको लागि निकै घातक व्यवासथा रहेको जनाए । पहिलो पुस्ताहरुले यस्ता व्यवस्थालाई निरन्तरर्ता दिँदै गर्दा पछिल्लो पुस्ताहरुको नेतृत्वमा निकै ठुलो असर पुगेको समेत जनाए । जनताले अहिले न...
१६ नं वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वमा चुनावी प्रचार अभियान तिब्र

१६ नं वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वमा चुनावी प्रचार अभियान तिब्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुपिष्ट, बैशाख २० त्रियुगा नगरपालिका १६ नं वडाका गठबन्धन अध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वले वडामा चुनावी प्रचारलाई व्यापक बनाएको छ । चुनावी प्रचारको क्रममा वडाको बिभिन्न ठाउँमा आफ्नो उपस्थितिलाई तिव्र बनाउँदै राई सहितका उम्मेदवारले वडावासीहरुको मन समेत जितेको छ । मंगलबार राई लगायत वडा सदस्यहरु र सयौँ कार्यकर्ताहरुले चुनावी प्रचार र महत्वपूर्ण एजेण्डाहरु सहित जनताको घरघर पुगेर चुनावको प्रचार गरेका थिए । बिकट वडाका कारण चुनाव प्रचारमा निकै चुनौती रहेपनि जनताको महत्वपूर्ण मतबाट वडावासीको जिवनस्तर उन्नतिमा विकास गर्न आफुहरु लागि परेको उम्मेदवार राईले जनाए । राईका अनुसार लगभग वडाका सबै टोलहरुमा आफ्नो उपस्थिति सँगै वडावासीहरुलाई कामको एजेण्डा प्रस्तुत गरिसकेको जनाए । १६ नं मा पहिलो दिन १७ गते धौरी, सुकौरा र ब्याङ्री, १८ गते सिंजाली र आहाले, १९ गते सिम्ले, कर्कले र चिलाउ...
त्रिनपा ११ मा गठबन्धनको भव्य चुनाव प्रचार प्रसार

त्रिनपा ११ मा गठबन्धनको भव्य चुनाव प्रचार प्रसार

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० त्रियुगा नगरपालिका ११ नं वडामा गठबन्धनले मंगलबार व्यापक चुनाव प्रचार प्रसार गरेको छ । १३ नं वडा हुँदै ११ न प्रवेश गरेको गठबन्धने पिपलचोकमा कोण सभा गरेका थिए । गठबन्धनका त्रियुगा नगरपालिका प्रमुख पदका उम्मेदवार बलदेव चौधरी, उपमेयर गिता कुमारी खड्का र वडाअध्यक्ष उम्मेदवार कालिदास (राई) किसन लगायन वडासदस्यहरु र कार्यकर्ताको ठुलो सहभागीमा चुनावी प्रचार प्रसार भएको हो । प्रचारको क्रममा गाईघाट बजार परिक्रमा गरी जनताहरुलाई अमुल्य भोट समेत मागेका छन् । प्रमुख पदका उम्मेदवार चौधरीले गठबन्धन राष्ट्रिय राजनितिको प्रमुख आवश्यक रहेको जनाए । आज गठबन्धने संविद्यान र संसद बचाउँदै जनताहरुको विपरित काम गर्ने पार्टीलाई खबरदारी गरेको जनाए । एमालेको काम र व्यवहार सहन नसकेर जनताको लागि स्वस्थ राजनितिक गर्न निर्माण गरिएको एकीकृत समाजवादीले अब एमाले जस्तो खराब पार्टीको संगत नगर्ने जनाए ।...
ताप्लीमा एमालेको व्यापक चुनवाी प्रचार

ताप्लीमा एमालेको व्यापक चुनवाी प्रचार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० ताप्ली गाउँपालिकामा एमालेले चुनावी प्रचारलाई व्यापक बनाएको छ । मंगलबार चुनावी प्रचारको क्रममा ३ नं वडा स्थित माडिरेमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य ममता मल्ल ठकुरीको प्रमुख आथित्यतामा भव्य चुनावी प्रचार कार्यक्रम सम्पन्न भएको हो । अतिथि सिंह सँगै ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धव सिंह थापा, आउँदो चुनावका लागि प्रमुख पदका उम्मेदवार बाबुराम राई, उपाध्यक्ष मान कुमारी थापा लगायतको बिषेश उपस्थिति थियो । ४ नं वडा कमिटीको आयोजनामा भएको चुनावी प्रचार सँगै पार्टी प्रवेशको पनि कार्यक्रम भएको छ । माओवादी लगायत बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका २६२ जना कार्यकर्ताहरुलाई कार्यक्रममा स्वागत पनि गरिएको छ । पार्टी परित्याग गर्नेहरु माओवादी केन्द्र वडा न ३ का कमिटी अध्यक्ष मित्र बहादुर घिसिंङ्ग , रंगमान बहादुर तामाङ्ग , गणेश बहादुर तामाङ्ग लगायत २६२ जना एमालेमा प...
कटारीमा त्रिपक्षीय प्रतिष्पर्धा

कटारीमा त्रिपक्षीय प्रतिष्पर्धा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० उदयपुरको कटारीमा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । कटारी नगरपालिकामा नेपाली काग्रेस र माओवादीको गठबन्धन, ने.क.पा. एमाले र एकिकृत समाजवादीले समेत सहयोग गरेका स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद बरालबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कटारी नगरमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका राजेशचन्द्र श्रेष्ठ प्रमुखमा र माओवादी केन्द्रका दिवश कटुवाल उपप्रमुखका दावेदार छन् । यूस्तै ने.क.पा. एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ प्रमुखमा र गिता खड्का उपप्रमुखका उम्मदवार छन् । अघिल्लो स्थानिय निर्वाचनमा एमालेले जितेकाले पनि एमाले मुख्य प्रतिष्पर्धी भएपनि एमालेकी प्रदेश कमिटी सदस्यसमेत रहेकी निवर्तमान उपमेयर भिमकुमारी राउतले प्रमुखमा बागि उम्मेदवारी दिएकी छिन् । भिमकुमारी राउतले एमालेको भोट काट्ने आंकलन गरिएकाले एमाले जित्नेमा ढुक्क छैन । नेपाली कागे्रस र माओवादी केन्द्रले गठबन्...
उदयपुरका ७५ वडामध्ये ११ मा महिला वडाध्यक्षका उम्मेदवार

उदयपुरका ७५ वडामध्ये ११ मा महिला वडाध्यक्षका उम्मेदवार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । उदयपुरमा हरेका आठ पालिकामा ११ जना महिला वडाध्यक्षको उम्मेदवारको रुपमा प्रतिस्प्रर्धामा छन् । तर कुनै पनि वडामा वडाध्यक्षमा महिला महिला बीच प्रतिस्प्रर्धा भने छैन् । जिल्लाको बेलका नगरपालिकामा तीन जना महिला वडाध्यक्षको प्रतिस्प्रर्धामा छन् । जसमा नेपाली कांग्रेसबाट दिपा कुमारी राई, मंगोलल नेशनल अर्गनाईजेसनबाट निमा डोम्मा लामा र स्वतन्त्रबाट मत कुमारी राई घिमिरे छन् । यस्तै त्रियुगा नगरपालिकामा २ जना माओवादी र एकिकृत समाजवादीको गठबन्धनबाट पशुपति चौधरी साथै नेपाली कांग्रेसबाट गिता कुमारी मगर वडाध्यक्षको दौडमा छन् । त्यस्तै, रौतामाईमा गठबन्धनबाट फुलकुमारी आले एकल महिला वडा अध्यक्षको उम्मेदवार, उदयपुरगढीमा एमालेबाट उर्मिला कार्की र संगिता विश्वकर्मा र चौदण्डीगढीमा तीन दलीय गठबन्धनबाट उर्मिला राई, मंगोल नेशनल अर्गनाईजेसनबाट भिम कुमारी पुलामीको उम्मेदवारी रहेको छ । ...
त्रियुगाको प्रमुख हुनलाई कति मत आवश्यक ?

त्रियुगाको प्रमुख हुनलाई कति मत आवश्यक ?

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । स्थानिय तहको निर्वाचनको मतदान गर्ने दिन नजिकिएसँगै कुन पार्टीका उम्मेदवार वा कुन उम्मेदवारले जीत निकाल्ने हुन् भन्ने चर्चा चल्न थालेको छ । गठबन्धन देशका अधिकांश स्थानमा मुख्य दलहरु बीच नै प्रतिस्प्रधा हुने देखिएको छ । विशेष गरी पाच दलीय गठबन्धन र एमालेबीच प्रतिस्प्रर्धा हुने भएपनि गठबन्धन हुन नसकेका स्थानमा भने मुख्य दलहरुबीच प्रतिस्प्रर्धा हुने निश्चत जस्तै छ । त्रियुगा नगरपालिकामा माओवादी र समाजवादी र समाजबादीको दुई दलीय गठबन्धन, कांग्रेस र एमाले बीच त्रिकोणात्मक प्रतिस्प्रर्धा हुने आकलन गरिएको छ । त्रियुगा नगरको प्रमुख पदका लागि एघार दल तथा उम्मेदवार चुनावी मैदानमा छन् । ६००४६ मतदाता रहेको त्रियुगा नगरमा कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर कति मत पाउने उम्मेदवारले चुनाव जित्छ भनेर चर्चा हुन थालेको छ । त्रियुगामा गठबन्धनसहित कांग्रेस र एकाले बीच मुख्य ...
म विरुद्धको उजुरी पराजित मानसिकताको उपज : बसन्त बसतेत

म विरुद्धको उजुरी पराजित मानसिकताको उपज : बसन्त बसतेत

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । नेपाली कांग्रेसबाट त्रियुगा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बसन्त वस्नेतले आफूविरुद्ध गरिएको उजुरी एमालेको पराजित मानसिकताको उपज भएको बताएका छन् । त्रियुगा नगरपालिकाका एमालेबाट प्रमुख पदका उम्मेदवार बनेका भागवत राउतले बस्नेतले आन्तरिक राजश्व कार्यालय लाहानमा मूल्य अभिवृद्धि कर नतिरेको आरोप लगाउदै उम्मेदवारी खारेजीको मागराखी निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा उजुरी दिएका थिए । एमालेको उम्मेदवारले स्वास्थ्य चुनावी प्रतिस्प्रर्धा गर्न छाडेर षड्यन्त्र गरी भ्रमक उजुरी गरेको बस्नेतले वताएका छन् । जनताबाट पराजित हुने डरले एकालेले आफूविरुद्ध उजुरी गरेको दावी गर्दै बस्नेतले चुनावमा स्वास्थ्य प्रतिस्प्रर्धाका लागि आउन चुनौती समेत दिएका छन् । एमालेको त्रियुगा नगरका प्रमुख पदका दावेदार राउतले गरेको उजुरीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले निवेदन उपर केही गर्...