Sunday, June 28News That Matters

Breaking News 2

चौदण्डीमा एमाले ८ र काग्रेस २ वडामा विजयी

चौदण्डीमा एमाले ८ र काग्रेस २ वडामा विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ५ चौदण्डीगढी नगरपालिकाको १० वडा मध्ये एमालेले ८ वडामा जितेको छ । चौदण्डीगढीको वडा नं. १ मा एमालेबाट सिताराम राई, २ मा हरी खड्का, ४ मा लङ्गराज राई, ५ मा तुलसी ढकाल , ७ मा केशव अधिकारी, ८ मा भगनाथ मगर, ९ मा प्रकाश राउत र १० मा धमेन्द्र खड्काले जित निकालेका छन । बाकीँ वडा नं ३ र ६ मा काग्रेसले जितेको छ । वडा नं ३ मा पर्शुराम राई र ६ मा अम्बर खड्का विजयी भएका छन ।...
उदयपुरको पालिकामा काग्रेसको पहिलो जित

उदयपुरको पालिकामा काग्रेसको पहिलो जित

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ उदयपुरमा नेपाली काग्रेसले एक पालिकाको प्रमुख जितेको छ । नेपाली काग्रेसको तर्फबाट बेलका नगरपलिकाको प्रमुखमा अशोक कार्कीले जित निकालेका हुन । कार्कीले निवर्तमान मेयर दुर्गा बहादुर थापालाई हराएका हुन । अहिलेसम्म जिल्लामा नेपाली काग्रेसले एक पालिका प्रमुखमा मात्र जितेको छ । यस्तै काग्रेसले जिल्लामा चार पालिकाको उपाध्यक्ष जितेको छ । काग्रेसबाट रौतामाईमा भुपेन्द्र थापा, ताप्लीमा धनमाया राई, लिम्चुङ्गबुङमा पुष्पलाल राई र उदयपुरगढी गाउँपालिकामा जित बं. खड्काले उपाध्यक्ष जितिसकेका छन ।...
३ मत अन्तरमा वडा अध्यक्ष विजयी

३ मत अन्तरमा वडा अध्यक्ष विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ बेलका नगरपालिका ४ मा वडा अध्यक्षमा ३ मत अन्तरले तीर्थराज अधिकारी विजयी भएका छन । नेपाली काग्रेसबाट उम्मेदवारी दिएका अधिकारीले ३ मतको झिनो अन्तरले प्रतिष्पर्धी एमालेका कोपिला प्रसाद अधिकारीलाई पराजित गरेका छन । विजेता तिर्थ राज अधिकारीले ५०६ मत प्राप्त गर्दा एमालेका कोपिला प्रसाद अधिकारीले ५०३ मत प्राप्त गरेका थिए ।...
त्रियुगामा कहिले हुन्छ मत गणना ?

त्रियुगामा कहिले हुन्छ मत गणना ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ जिल्लाका सात पालिकामा मतगणना भई चारपालिकाको मतपरिणाम सार्वजनिक भैसकेपनि त्रियुगा नगरपालिकाको मतगणना कहिले हुन्छ भन्ने टुङ्गो लागेको छैन । देशैभरी बैशाख ३० गते मतदान भएको थियो । तर त्रियुगाको १२ नं. वडाको जनप्रेमी आधारभुत विद्यालयमा खटिएका मतदान अधिकृतले धाधली गर्दा मतदान स्थगित भएको थियो । मतदान अधिकृतले मतदान स्थगित भएको सुचना जारी भएको ६ दिन बितिसक्दा पनि मतदान गर्ने बारे कुनै निर्णय भएको छैन । १२ नं. वडाका धेरै मतदाताले आफ्नो प्रतिनिधी छान्नको लागी मतदान गर्न पाएका छैन । सो वडाका मतदाताले वडामा मतदान कहिले हुन्छ ? भनेर प्रश्न गर्न थालेका छन । त्रियुगाको १२ नं. वडामा मतदान स्थगितभएसँगै नगरपालिकाको मतगणना हुन सकेको छैन । जिल्लाका अन्य पालिकाको पनि अन्तिम परिणाम सार्वजनिक भैसके पनि त्रियुगाको मतगणना हुने विषयमा टुङ्गो नलाग्दा उम्मेदवारमा छटपटी बढ्दै गएको छ ।...
कटारी १३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

कटारी १३ र १४ मा एमाले वडा अध्यक्षमा विजयी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन । वडा नं १४ मा एमालेका सम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी विजयी भएका छन । यस्तै वडा नं. १४ मा एमालेकै अमर मगर विजयी भएका हुन । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका छन ।
ताप्ली गाउँपालिकाको अध्यक्षमा कस्ले कति मत पाए ?

ताप्ली गाउँपालिकाको अध्यक्षमा कस्ले कति मत पाए ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा गठबन्धबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्माले १७८७ मत प्राप्त गरि विजयी भएका छन् । अन्य आकाक्षीले पाएको मतको विवरण ः– एमालेका बाबुराम राई–१७४९ महादेव रास्कोटी (मुदा चिन्ह)–१०२० मंगोल नेशनलका भक्तबहादुर राई–२०४ जनता समाजवादीका मनबहादुर गोले–२०० रापप्राका पूर्णबहादुर सिहं ठकुरी–३८ एकिकृत समाजवादीका इन्द्रबहादुर राई–२२    ...
रौतामाईको अध्यक्षमा कस्को मत कति आयो ?

रौतामाईको अध्यक्षमा कस्को मत कति आयो ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष पदमा गठन्धबाट उम्मेदवारी दिएका विरेन्द्रकुमार मगर ४३०५ मत प्राति गरी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीको मत विवरण :– एमालेका भरतबहादुर थापा–३३४६ राप्रपाका सुवासराज शाही ठकुरी–१६
उदयपुरगढीको अध्यक्षमा कस्तले कति मत ल्याए ?

उदयपुरगढीको अध्यक्षमा कस्तले कति मत ल्याए ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ४ गते । उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका मानबहादुर केप्छाकी मगरले ४९४२ मत प्राप्त गर्दै विजयी भएका छन् । अन्य आकाक्षीको मतपरिणम :– एमालेका गोपालबहादुर खत्री–४११४ मंगोल नेशनलका टेकबहादु थापा–३२६ जितबहादुर पुलामी स्वतन्त्र (पुतली चिन्ह)–२४३ राप्रपाका नवराज कार्की–५४ वसन्त पौडेल स्वतन्त्र (धारा चिन्ह)–४६ राममणी गुरागाई स्वतन्त्र (भूकटरहर चिन्ह)–८...
कटारीमा प्रमुखमा गठबन्धन उपप्रमुखमा एमाले अगाडी

कटारीमा प्रमुखमा गठबन्धन उपप्रमुखमा एमाले अगाडी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार राजेश चन्द्र क्षेष्ठले आग्रता लिदै आएका छन । गठबन्धनका उम्मेदवारले ६३५ मत प्राप्त गरेर आग्रता लिईरहेका छन । एमालेको उम्मेदवार ज्ञानेन्द्र क्षेष्ठले ५१३ मत प्राप्त गरी गठबन्धलाई पछ्याईरहेका छन । उपप्रमुखमा एमालेकी गिता खड्काले ६५० मतका साथ आग्रता बनाएकी छिन । एमालेकी उम्मेदवारलाई गठबधकका विनोद कटुवालले ५१२ मतका साथ पछ्याईरहेका छन । कटारी नगरपालिकामा २५७५२ मत खसेको छ ।...
कटारीको मतगणना आजबाट हुने

कटारीको मतगणना आजबाट हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ३ गते । उदयपुरको कटारी नगरपालिकामा आज साझ ५ बजेबाट मतगणना सुरु हुने भएको छ । मतदानको दिन वैशाख ३० गते मतदान सम्पन्न भएपछि विवा हुदा कटारी–१० को सोरुङ्गविसेको कालिका मा.वि.को मतदान केन्द्रमा गोली चल्दा एकजनाको मृत्यु भएसँगै स्थानियले मतपेटिका उठाउन दिएका थिएनन् । मृतकका परिवारसँगै सातबुदे सहमती भएसँगै मतपेटिका कटारी ल्याएपनि मतगणना हुन सकेको थिएन् । आज बसेको सर्वपक्षिय बैठकले आजबाट मतगणना गर्ने निर्णय गरेसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन अधिकृत राजकुमार राउतका अनुसार आज ५ बजेबाट मतगणना कार्य सुरु हुने बताएका छन् ।...