Saturday, June 27News That Matters

आर्थिक

सहकारीले व्यापारी, व्यवसायीलाई ठूलो टेवा : रसाईली

सहकारीले व्यापारी, व्यवसायीलाई ठूलो टेवा : रसाईली

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस १५ गते । त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटको प्रथम उपाध्यक्ष रमेश रसाईलीले सहकारी संस्थाहरुले साना व्यापारी तथा व्यवसायीहरुलाई व्यवसायमा ठूलो टेवा पुर्याईरहेको बताउनु भएको छ । नव नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उदयपुरको मङ्गलबार गाईघाटमा आयोजित १९ औं साधारण सभालाई प्रमुुख आतिथिको हैसियतले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सहकारीहरुले बचतका साथै रिण प्रवाह गरी ब्यापारी, व्यवसायीहरुलाई ब्यवसायमा टेवा पुर्याउदै आएको उल्लेख गर्दै थप सुलभ र प्रभावकारी सेवा प्रवाहका लागि सहकारीहरु फस्टाउदै जानुपर्ने विचार राख्नुभयो । व्यापारी, व्यवसायी मात्र नभई सर्बसाधारणहरुलाई पनि सहकारीले आर्थिक उन्नतीमा टेवा पर्याउदै आएको उहाँले बताउनुभयो । सहकारी फस्टाएका खण्डमा विभिन्न किसिमको सेवा र सुविधा सेयर सदस्यहरुले प्राप्त गर्नसक्ने र सामाजिक कार्यहरु तथा गरिबी निवारणका कामह...
सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

सबै विदेशी मुद्राको भाउ बढ्दा ओमनी घट्यो

आर्थिक, समाचार
पुस ११ गते ।  आज सवै विदेशी मुद्राको भाउ बढ्दा ओमनी रियल घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३३ पैसा तोकिएको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर २ सय ९६ रुपैयाँ ०७  पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तो...
उखु कृषकको आन्दोल स्थगित

उखु कृषकको आन्दोल स्थगित

आर्थिक, समाचार
पुस ११ गते ।  नवलपरासीका आन्दोलीत उखु कृषकहरुले आन्दोलन स्थगित गरेका छन् । उखु बेचेको रकम पाउनु पर्ने भन्दै थालेका आन्दोलन कृषक र उद्योगी विच सहमती भएपछि स्थगित गरेका हुन् । ३ वटा उद्योगले कृषकको करिब ४० करोड रुपैयाँ दिन बाँकी भएको भन्दै कृषकहरुले आन्दालन गरेका थिए । उक्त रकममध्ये हरेक महिना ५ करोडका दरले कृषकलाई भुक्तानी दिने सहमति भएपछि आन्दोलन स्थगित गरेको उखु उत्पादक कृषक समितिले जनाएको छ । सहमति अनुसार भुक्तानी नदिए थप आन्दोलन गर्ने समितिले जनाएको छ । न्वलपरासीको पश्चिमी भेगमा बार्षीक करिब २० लाख क्विन्टल उखु उत्पादन हुदै आएको छ । उक्त क्षेत्रका करिब १० हजार परिवार उखु खेतीमा निर्भर रहेका छन् । पश्चिम नवलपरासीका बाग्मती चिनी उद्योग, लुम्बिनी चिनी उद्योग र इन्दिरा सुगर मिलले आगामी २५ गतेदेखि मिल सञ्चालन गर्ने भएका छन् ।...
फौजि किराको प्रकोपले धान उत्पादनमा कमी

फौजि किराको प्रकोपले धान उत्पादनमा कमी

आर्थिक, समाचार
उदयपुर, पुस ८ गते ।  अमेरीकन फौजी किराको प्रकोपले गर्दा उदयपुरमा धान उत्पादनमा कमी आएको छ । किराले पाक्न लागेको धानबाली खाएर नष्ट गरेपछि उत्पादनमा कमी आएको हो । चालु आर्थिक वर्ष २०७६/०७७मा करिब १२ हजार ७ सय ११ हेक्टरमा मात्रै धान लगाइएको थियो । त्यसमध्ये ३ सय ५० हेक्टर क्षेत्रफलको धान फौजी किराले खाएर नष्ट गरेको थियो । आव २०७६/०७७ मा ४७ हजार ९ सय २० मेट्रिक टन धान उत्पादन भएको छ । जुन प्रति हेक्टर ३ दशमलव ७७ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्कले देखाएको छ । फौजी किराको प्रकोपले गत वर्ष भन्दा ४ हजार ७ सय ८१ मेट्रिक टन धान कम उत्पादन हुदा करिब २९ लाख २९ हजार रुपैयाँ बराबरको क्षति भएको कृिष ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख नरनाथ रेग्मिले बताए । बेलकामा एक सय हेक्टर, उदयपुरगढी गाउँपालिकामा सात हेक्टर, त्रियुगा नगरपालिकामा दुई सय नौ हेक्टर र चौदण्डीगढी नगरपालिकामा ३४ हेक्टर क्...
आजको विदेशी मुद्राको विनियमदर

आजको विदेशी मुद्राको विनियमदर

आर्थिक, समाचार
पुस २ गते ।  आज केहि विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा तोकिएको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिदर २ सय ९५ रुपैयाँ ०५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
मंसिर २३ गते ।  आज कुवेती दिनार, ओमानी रियाल र कोरियन वनको भाउ बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ स्थिर रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो आइतबार खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ  भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा...
सुनको भाउ ओरालो

सुनको भाउ ओरालो

आर्थिक, समाचार
मंसिर २२ गते ।  आज सुन चाँदीको भाउ घटेको छ । आइतबार सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो । सुन घटेर अहिले तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँले कारोबार भैरहेको संघले जनाएको छ ।...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
मंसिर २२ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १  स१४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय...
ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

आर्थिक, समाचार
मंसिर २० गते ।  जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि आजबाट एकिकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको साथ शुक्रबारदेखि एकीकृत कारोबार सेवा सुरु भएको हो ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलो पटक दुईवटा वाणिज्य बैंक मर्ज भएर एकिकृत कारोबार सुरु हुन थालेको हो । मर्ज हुँदा ग्लोबल आइएमईको एक सय कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।...
त्रियुगा उद्योग वाणिज्य संघ अधिबेशनबाट भाग्न खोज्दै

त्रियुगा उद्योग वाणिज्य संघ अधिबेशनबाट भाग्न खोज्दै

आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर १९ गते । ६ महिना अघि नै कार्यकाल सकिसकेको त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले अधिवेशनको छाटकाट देखाएको छैन । गत असारमा तीनवर्षे कार्यकाल पुरा भएर अधिवेशन गर्नुपर्ने कार्यसमितिले ६ महिनाको कार्यावधी थपेको थियो । अधिवेशन यहि मंसिर २८ र २९ गते गर्ने निर्णय भएको थियो । थव कार्यावधी सकिन सातादिन मात्र बाँकी हुँदासम्म अधिवेशनको छाटकाट देखाएको छैन । अधिवेशनको तयारी, आन्तरिक छलफल, बैंठक, प्रचार प्रसार जस्ता कुराहरु केही भएको छैन । बार्षिक रुपमा साधरण सभा हुनु पर्नेमा समितिले त्यो पनि नगरेको व्यवसायीहले बताएका छन् । व्यापारी, व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको उद्योग वाणिज्य संघले समयमा साधरण सभा, अधिवेशन गर्नुपर्दछ । अपारदर्शीता, अनियमितता र पद लोलुपताका कारण पनि यस्ता लगत हर्कत हुने भन्दै अव स्थानीय सरकार स्थापना भईसकेकोले उसले र सरोकारवाला निकायले पनि चाँसो दिनुपर्न...