Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

नयाँ नेतृत्व बनाउदै किराक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

नयाँ नेतृत्व बनाउदै किराक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुस २१ । रामकर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन हुदै किरात राई राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा शालिक शातासक, रोशन राई र शुशिला राई चयन भएका छन् । महा–सचिवमा राई नबिन चयन भएका छन् । सकेचिवमा सुरज राई, पदम राई र पुर्ण छिरिङ राई चयन भएका छन् भने कोषाध्यक्षमा मुकेश राई चयन भएका छन् । यसैगरि सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तवा राई चयन भएका छन् । सदस्यहरुमा कला राई, भद्र राई, डम्बर बहादुर राई, निश्चल राई, शुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई र प्रेम कला राई रहेका छन् । पुष १९ देखि उदयपुरको गाईघाटमा भएको सम्मेलनले आगामी दिनमा कालाकारिता र सांस्कृतिक पाटोमा उत्कृष्ठ कामहरु गर्दै जाने र सिर्जनशि ढंगले समुदाय र पहिचानको...
अझै बढ्यो सुनको भाउ

अझै बढ्यो सुनको भाउ

आर्थिक, समाचार
पुस २० गते । सुनको भाउनले आकाश छुएको छ । आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । हिजो सुनको भाउ तोलाको ७४ हजार ५ सय रुपैयाँ रहेको थियो ।
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पुस २० गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ १८ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ४६ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७८ रुपैयाँ ३ पैसा र बिक्रीदर ३ सय ८० रुपैयाँ १ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३ सय ३ रुपैयाँ ८९ पैसा र बिक्...
ईरानको ५२ ठाउँलाई निसाना बनाइएको : डोनाल्ड ट्रम्प

ईरानको ५२ ठाउँलाई निसाना बनाइएको : डोनाल्ड ट्रम्प

समाचार, संसार
पुस २० गेत ।  ईरानलाई चेतावनी दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् ।  ईरानले अमेरिकी जनता र सम्पत्तिमा आक्रमण गर्छ भने छिटो र मजबुत तरीकाबाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । शुक्रबार भएको अमेरिकी हवाई आक्रमणमा कुद्स फोर्सका शिर्ष कमाण्डर कासिम सुलेमानीको हत्या भएको थियो । सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो । यस घटनाको ईरानले उक्त समय र सही ठाउँमा बदला लिने जनाएपछि ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा निकै साहसपूर्वक बोलिरहेको छ ।’...
म्यानचेस्टर सिटी चौथौ चरणमा प्रवेश

म्यानचेस्टर सिटी चौथौ चरणमा प्रवेश

खेलकुद, समाचार
पुस २० गते ।  डिफेन्डिङ च्याम्पियन एफए कपको चौथो चरणमा म्यान्चेस्टर सिटी प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा डिभिजनको पोर्ट भेललाई ४–१ गोल अन्तरले चौथो चरणमा प्रवेश गरेको हो । सिटीको घरेलु मैदान इतिहास स्टेडियममा खेलमा भएको थियो । सिटिका फिल फोडेनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए । सिटीका ओलेक्सान्दर जिनचेन्कोले २०औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पोर्ट भेलका लागि टम पोपले गोल गर्दै खेल बराबरीमा र्पुयाएका थिए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । टेलर  हारउड बेल्लिसले ५८औँ मिनटमा र फोडेनले ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ४–१ गोलको अन्तरले जित हात पारेको हो ।...
दोस्रो नगर स्तरीय वडा कपको उपाधी मोतिराजा युथ क्लवलाई

दोस्रो नगर स्तरीय वडा कपको उपाधी मोतिराजा युथ क्लवलाई

खेलकुद, समाचार
बगाहा/पुष, १९ बगाहा खेल मैदानमा जारी दोस्रो नगर स्तरीय वडा कपको उपाधी मोतिराजा युथ क्लव मोतिगडाले जितेको छ । १२ गते बाट सुरु भएको खेलको आज फाईनल खेलमा २–० ले असारी फुटवल क्लवलाई पराजित गर्दै मोतिराजाले उपाधी जितेको हो । खेलको १३ औँ मिनेटमा जर्सि नं १३ का अन्जन हमालले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको हाफ पछि ४९ औँ मिनेटमा जर्सि नं ८ का खेलाडीले आर्को गोल थप्दै टिमालाई २ गोललको अग्रतामा पुराउन सफल भएको थियो । एता खेल समयभरी असारी बाट कुनै पनि गोल हुन नसकेपछि खेल २ गोलमै टुंङिगिएको थियो । खेलमा विजयी गर्दै मोतिराजा युथ क्लव मोतिगडाले ३० हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता असारी फुटवल क्लवले १५ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । खेलको समापन प्रमुख अतिथि १ नं प्रदेशका प्रदेश सांसद विमाल कार्की र शिषेश अतिथि एन्फाका प्रवक्ता किराण रा...
किराँत राई सास्कृतिक कलाकार संघको ५ औँ सम्मेलन सुरु

किराँत राई सास्कृतिक कलाकार संघको ५ औँ सम्मेलन सुरु

मनोरञ्जन, समाचार
उदयपुर, पुस १९ गते । किराँत राई सास्कृतिक कलाकार संघको पाँचौँ सम्मेलन उदयपुरमा सुरु भएको छ । कलाकार संघ केन्द्रिय कार्य समितिको आयोजनामा दुई दिने ऐतिहासिक पाँचौँ सम्मेलन शनिबारबाट सुरु भएको हो । “किराँत सस्कृति हाम्रो शान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुल नाराको साथ १ न. प्रदेश किराँत प्रदेश हुनु पर्ने मागका साथ सम्मेलनको उद्घाटन भएको हो । किरातीहरुको नयाँ वर्ष माघ १ गते ऐलेसम्वत् ५०८० को शुभकामना आदान प्रदान समेत भएको थियो । ऐतिहासिक सम्मेलनको उद्घाटन कार्यक्रममा नाट्य विधाबाट फिल्मि क्षेत्रमा छिरेका चर्चित नायक दयाहाङ राई, पुराना लोकप्रिय गायक जितने राई, सम्भु राई, विशन मुकारुङ र चर्चित गायीका पार्वती राई, सत्यकला राई, बेनुका राई लगायतका ख्यातीप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो । लोक प्रिय तथा चर्चित गायक गाईकाहरुले ‘पारुहाङ्की सन्तान तिमि’, ‘आलु दम चना’, ‘घ...
अनेरास्ववियूको भागबन्डा टुंगियो

अनेरास्ववियूको भागबन्डा टुंगियो

समाचार
पुस १९ गते ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ । लामो अन्यौलता अन्त्य गर्दै अनेरास्ववियू) ले तीन सय ३५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । तत्कालीन एमाले निकट विद्यार्थी संगठनबाट एक सय ८० र तत्कालीन माओवादी निकट अखिल क्रान्तिकारीबाट एक सय ५५ जना गरी तीन सय ३५ जनाको हुने गरी केन्द्रीय समिति विस्तार गरीएको जनाईएको छ । त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय एक ११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने बैठकले निर्णय गरेको छ । संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी तीन वटा केन्द्रीय निकाय पनि गठन हुने विज्ञप्तिमा उल्लेख छ ।...
गाँजासहित २ जना पक्राउ

गाँजासहित २ जना पक्राउ

समाचार
कटारी/पुस १८ गते ।  उदयपुरको चुहाडबाट लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कटारी नगरपालिका ६ चुहाडबाट ३ किलो १ सय ग्राम गाँजा सहित पक्राउ गरेका हुन् । गाँजासहित स्थानीय ४१ वर्षीय गेहेन्द्र भन्ने गंगा राई र १८ वर्षिय दिपकुमार राई बिहिबार साँझ पक्राउ परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए । गाँजा विक्रि वितरण गर्ने गरेको भन्ने सुराकीको आधारमा उनीहरुलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैजनालाई शुक्रबार म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
संस्थाको मर्यादा माथि आँच पुर्याएको  भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

संस्थाको मर्यादा माथि आँच पुर्याएको भन्दै मोबाइल व्यवसायी संघको ध्यानाकर्षण

आर्थिक, समाचार
पूर्णपुष्टि, पुस १८ गते । उदयपुर मोवाईल व्यावसायी संघले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको राजिनामा दिने स्वतन्त्रताको सम्मान गरिएको तर संस्थाको मर्यादामाथि आँच पुर्याउने गरी दिएको अभिब्यक्तिको भत्सर्ना गरेको जनाएको छ । विज्ञप्तीमा व्यवसायि तथा सामाजिक हितका लागि स्थापना भएको संघको मर्यादामाथि आँच पुर्याउने अभिब्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै उपाध्यक्ष  पोखरेलको विज्ञप्तीमा भनिएको अस्वस्थ प्रतिष्पर्धा र उपभोक्ताको अहित भन्ने आरोपको खण्डन गरिएको छ । “उपाध्यक्ष पोखरेलले राजीनामा दिनु व्यक्तिगत स्वतन्त्रता हो, हामी त्यसको सम्मान गछौं तर, समितिलाई जानकारीसम्म  पनि नदिई  एक्कासी विज्ञप्तीबाजी गर्नु संस्थाको हित विपरित हो त्यसमा पनि व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा हुने र उपभोक्ताको अहित हुने कुरा छ । यो सरासर गलत र भ्रामक अभिब्यक्ति हो । यसको ...